भोजपुर, १२ माघ । भोजपुर जिल्लामा गत वर्ष ३० करोड बढिको दुध तथा दुग्ध जन्य पदार्थ उत्पादन भएको जिल्ला पशु सेवा कार्यालय भोजपुरले जनाएको छ । कार्यालय भोजपुरको तथ्याङ्क अनुसार कृषकले आफुले उपभोग गरेर बाँकी रहेको पदार्थबाट ३० करोड १३ लाख ८८ हजार २ सय ५० रुपैया आम्दानी गरेका हुुन् । जिल्लाको कुल जनसंख्या एक लाख ८२ हजार ...
समाचार
-
-
इँटा प्रहार गरी बाबुको हत्या
काठमाडौं १२ माघ, । रुपन्देहीको ओमसतिया गाउँपालिका–३, तरकुल्लामा ईट्टा प्रहार गरी आफ्नै बुबाको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय सम्शेरबहादुर थापा छन् । मादक पदार्थ सेवन गरेका थापाले बुबालाई सामान्य विवादमा इँटा प्रहार गरेका थिए । इँटा प्रहारबाट ५० वर्षीय बाबु जगतबहा...
-
घर ढलान गर्ने क्रममा करेन्ट लागेर मृत्यु
काठमाडौं १२ माघ, । काठमाडौंको नागार्जुन नगरपालिका–२, तिनघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनघरेमा डेरा गरी बस्दै आएका २० वर्षीय जीवन तामाङ छन् । प्रहरीका अनुसार बिहीबार रातो गुम्बा नजिकै सागर पौडेलको घर ढलान गर्ने क्रममा मेसिनको भाइव्रेटरको नोजलबाट उनलाई करेन्ट लागेको थियो । र, उपचार...
-
घण्टौँसम्म किन डाउन भयो फेसबुक
काठमाडौँः विश्वमै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुक बिहीबार रातिदेखि डाउन भएको छ । विश्वका करोडौँ युजरहरुले बिहीबार रातिदेखि फेसबुक चलाउन पाएका छैनन् । करोडौँ प्रयोगकर्ताले आफ्नो फेसबुक पुरै डाउन भएको भन्दै गुनासो गरिरहेका छन् । शुक्रबार बिहानसम्म पनि डाउन रहेको अवस्थामा फेसबुकले भने सुचारु भइसकेको दाबी गरेको छ।...
-
भोजपुरको टेम्केमैयुङ गापाको मुख्य ५ सडकको टेन्डर पक्रिया सम्पन्न, कुन -कुन सडक खण्डको ठेक्का लाग्यो ?
भोजपुर,११ माघ । भोजपुरको पश्चिमी टेम्केमैयुङ गाउँपालिकाको मुख्य ५ वटा सडकको टेन्डर प्रक्रिया सम्पन्न भएको छ । गाउँपालिकाले सञ्चालन गर्न लागेको १८ ओटा सडक निर्माण योजना मध्ये मुख्य ५ ओटाका लागि टेन्डर आह्वान गरिएको थियो, भने अन्य साना १३ ओटा योजनाहरु उपभोक्ता समिति मार्फत सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाले सेतीवगर...
-
धान र अलैचीको उत्पादनमा वृद्धि, सुन्तलामा गिरावट
भोजपुर, ११ माघ । भोजपुर जिल्लामा यस वर्ष धान र अलैचीको उत्पादनमा वृद्धि भएको छ भने सुन्तलाको उत्पादनमा भने गिरावट आएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार धानको उत्पादनमा गत वर्षको तुलनामा यस वर्ष ३ हजार ८ सय २० मेटिक्टनले वृद्धि भएको हो । गत वर्ष ४० हजार १ सय मेटिक्टन धान उत्पादन भएकोमा यस वर्ष ४३ हजार ९ सय ३०...
-
भोजपुरको पावलामा हिँउदे सिंचाई योजनाको शिलन्यास..
भोजपुर, ११ माघ । भोजपुरको दक्षिणी आमचोक गाउँपालिका –५ पावलामा वाम्राङ्ग खोला हिउँदे सिंचाई योजनाको शिलन्यास गरिएको छ । दुई हजार मिटर लम्वाई रहेको सिंचाई योजना निर्माण कार्य यहि फागुन महिना भित्रमा सम्पन्न गरिने जनाईको छ । सिंचाई योजना सगरमाथा विकास सस्थाद्धारा सञ्चालित गरिवी निवारण कोष कार्यक्रमको ९...
-
अनेरास्वयु भोजपुरद्धारा टक्सारमा संगठन विस्तार…
भोजपुर, ११ माघ । भोजपुरको टक्सारमा रहेको यसोधरा माध्यमिक विद्यालयमा अनेरास्वयुले संगठन विस्तार गरेको छ । विहिवार सुजन कटवालको अध्यक्षतामा ५२ सदस्य कमिटि गठन गरेको हो । त्यस्तै संगठनको उपाध्यक्षमा वविता मोक्तान, सचिव एलिना पाण्डे, सहसचिवहरु,गणेश राई, रोनिया मगर, विनोद दर्नाल र कोषाध्यक्षमा प्रतिमा राईकी रहेकी छिन् । &...
-
कार्य सम्पादनमा राष्ट्रिय वाणिज्य वैंक भोजपुर ‘दोश्रो’
भोजपुर, ११ माघ । राष्ट्रिय वाणिज्य वैंक शाखा कार्यालय भोजपुर कार्य सम्पादन मुल्याङनमा दोश्रो भएको छ । एक वर्षभरि सञ्चालन भएका गतिविधिहरुको मुल्याङ्कनका आधारमा देशका ‘घ’ वर्गका शाखाहरु मध्ये जिल्ला शाखा भोजपुर दोश्रो वन्न सफल भएको हो । शाखाको व्यावसाय, आन्तरिक नियन्त्रण, कर्मचारी व्यावस्थापन , कर्जा प्रवाह, सेवा प्र...
-
खोटाङमा गाडिएको अवस्थामा बालिकाको शव फेला
खोटाङ, माघ ११– खोटाङमा खोलाको बगरमा गाडिएको अवस्थामा बालिकाको शव फेला पारिएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१०, पाथेकाकी ८ वर्षीय लुमणी राईको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेको हो । बुधबार दिउसो करिब १२ बजेबाट हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा त्य...











