८ माघ । गुल्मीको रिडीमा नवजात शिशु मृत अबस्थामा शव फेला परेको छ । रुरु गाउँपालिका १ को फोहोर पाल्ने ठाउँ रिडी खोला किनारमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । आइतवार साँझ सडक बालबालिकाहरुले बोराभित्र रहेको अवस्थामा शिशुको शव फेला पारेक...
समाचार
-
-
अमेरिकामा १ नेपालीको गोलीहानी हत्या
अमेरिका ८ माघ । अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् । सन् २०११ मा स्थापना भएको उक्त...
-
भोजपुर अस्पतालको शल्यक्रिया सेवा सञ्चालनको तयारी, यसरी गरिदैछ काम !
भोजपुर, ७ माघ । जिल्ला अस्पताल भोजपुरको करिव २ वर्ष अघिबाट वन्द रहेको शल्यक्रियाबाट गरिने प्रशुति सेवा सञ्चालनको तयरी गरिएको छ । सेवा यो महिनाको अन्त्यतिरबाट सञ्चालन आउने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । शल्यक्रिया भवनको कोठाको वाइयरिङ्ग जलेको र वती लगाएत अन्य उपकरणहरुमा केहि समस्या देखिएको कारण यसअघि चाडै सञ...
-
धरानको वीपी प्रतिष्ठानमा औषधी बिचौलियाको बिगविगी, यस्तो छ अस्पताल प्रसासनको प्रक्रिया!
धरान, ७ माघ । चारपाने झापाकी २६ वर्षीय करुणा वाग्ले (नाम परिवर्तन) लाई गत साता सुत्केरी व्यथाले च्यापेपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइयो । साँझ ७ बजेतिर ल्याइएकी अनितालाई व्यथाले च्यापेपनि नर्मल डेलीभरी हुन सकिरहेको थिएन । प्रतिष्ठानको गाईनो वार्डका चिकित्सकले करुणाका श्रीमानलाई अप्रेस...
-
आज सरस्वती पुजा, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइदै
भोजपुर, ८ माघ । आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने गरिन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधन...
-
रेडियो उन्नति भोजपुर द्धारा सामुदायिक रेडियोको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
भोजपुर ७ माघ । रेडियो उन्नतीको आयोजनामा आज हतुवागढी गाउपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समृद्ध समाज निर्माणमा सामुदायिक रेडियो भुमिका विषय भन्ने विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रमका सहभागीहरुले स्थानिय स्तर विषयका वस्तुलाई प्राथमिकता राख्दै विषेश गरेको कृषि क्षेत्रका सवालहरुलाई सामुदायिक रेडियो प...
-
संखुवासभा जिल्लामा पहिलोपटक विद्युतिय पुस्तकालय स्थापना
संखुवासभा ७, माघ । जिल्लामा पहिलो पटक दुई विद्यालयमा विद्युतिय पुस्तकालय (इ–लाइब्रेरी) स्थापना गरिएको छ । मनराम फाउन्डेसनको सहयोगमा आइतबार हिमालय मावि खाँदबारी र महेन्द्र मा बि मानेभञ्ज्याङमा सो पुस्तकालयको स्थापना गरिएको हो । ग्रामीण क्षेत्रमा आधुनिक सूचना प्रविधिको पहुँच र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारम...
-
निर्वाचनको वेलामा भोजपुरका शिक्षकलाई पक्राउ गरि निलम्वन गरेको प्रति एकिकृत अखिल नेपाल शिक्षक संगठनद्धारा भत्सना
भोजपुर ७ माघ । एकिकृत अखिल नेपाल शिक्षक संगठन भोजपुरले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको वेला दुई शिक्षकलाई पक्राउ गरि निलम्वन गरिएको प्रति भत्सना गरेको छ । निर्वाचनको समयमा शिक्षकहरु गोपाल पराजुली र लोक वहादुर वस्नेतलाई पक्राउ पस्चात निलम्वन गरिएको प्रति भत्सना गरेको हो । संगठनले आज एक प्रेश वक्तव्य जारी गर्दै निलम्...
-
भोजपुरमा १४ जना उमेदवारले मात्र खर्च विवरण वुझाए, यस्तो छ, खर्चको विवरण पत्याउनै गाह्रो
भोजपुर, ७ माघ । भोजपुर जिल्लामा गत मंसिर १० गते सम्पन्न भएको प्रदेश र प्रतिधिनि सभा निर्वाचनका १४ जना उमेदवारले मात्र खर्च विवरण वुझाएका छन् । दुवै निर्वाचनमा उमेदवार वनेका २१ जना उमेद्धावार मध्ये ७ जनाले अझै खर्च विवरण नवुझाएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ । जसमा प्रतिनिधि सभा तर्फ दुई जना, प्रदेश सभा त...
-
खुकुरीले हानेर सुत्केरी श्रीमतीको हत्या
झापा, ७ माघ – झापा अर्जुनधारा नगरपालिका–१ का दिनेश गहतराजले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । चक्र चोकका गहतराजले शनिबार बेलुका १५ दिनकी सुत्केरी १७ वर्षीया श्रीमती लेनिषा लिम्बुको खुकुरी प्रहरा गरी हत्या गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर वि...










