धनकुटा, ६ माघ । धनकुटामा निषेधाज्ञा उल्लंघन गर्दै आन्दोलनकारीले शनिवार बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । धनकुटामा प्रदेशको अस्थायी मुकाम नतोकेको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले बिहीबार बिहानबाट धनकुटा बजार क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवधिमा प्रदर्शन गर्न नपाईने भएपनि...
समाचार
-
-
भोजपुर– धरान आजबाट बस सञ्चालन, तर यस्तो छ समस्या !!
भोजपुर, ७ माघ । भोजपुर देखि (आइतवार) आजबाट भने समय तालिका अनुसार बस पठाएको संयुक्त बस व्यावसायी संघले जनाएको छ । धनकुटाको आमहट्ताल यथावत रहेको भए पनि आइतवारबाट भने समय तालिका अनुसार वस सञ्चालन गरिएको भोजपुरका संयुक्त वुकिङ्ग इन्चार्ज महेश राईले जानकारी दिए ।शनिवार दुई ओटा वस धरानको लागि छुटिसकेको उनको भनाई छ । वेलुका...
-
धनकुटामा कांग्रेसका सवैले दिए राजिनामा, पार्टी कार्यालयमा कालो झण्डा ..
धनकुटा, ६ माघ । कांग्रेस नेतृत्वको सरकारले धनकुटालाई उपेक्षा गर्दै भारतीय सिमा क्षेत्रमा १ नम्बर प्रदेशको अस्थायी मुकाम तोकेको भन्दै धनकुटामा कांग्रेसका सवैले राजिनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले धनकुटालाई अन्याय गरेको भन्दै त्यसको विरोधमा कांग्रेस जिल्ला सभापतिसहित सवै पदाधिकारी र...
-
भोजपुरमा विष सेवन गर्दा एकको मृत्यु
भोजपुर, ६ माघ । भोजपुरमा विष सेवन गर्दा एक जनाको ज्यान गएको छ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका एक तिम्मा लुङ्खुम वस्ने शरण कुमार राईकी ३२ वर्षिय छोरी मञ्जु राईको ज्यान गएको हो । शनिवार वेलुका १२ वजे विष सेवन गरेकी उनको आज दिउँसो १२ मृत्यु भएको प्रहरीले जनाएको छ । विष सेवन गरे पस्चात उपचारको लागि विहान नौ व...
-
भोजपुर आउदै राष्ट्रिपति विद्यादेवि भण्डारी
भोजपुर ६ माघ। राष्ट्रिपति विद्यादेवि भण्डारी भोजपुर आउने भएकी छिन । योगमाया न्यौपाने सत्तवार्षिकी कार्यक्रमको उद्घाटन तथा अनुगमन गर्न भण्डारी भोजपुर आउने भएकी हुन । जसको लागि योगमाया सामाजीक आन्दोलन सत्तवार्षिकी समारोह समिति गठन गरिएको छ । योगमाया न्यौपाने सत्तवार्षिकी भव्य रुपमा मनाउने तयारी गरिएको छ । समि...
-
श्वेता खड्का किन बनाई अर्को विवाह गर्ने मनस्थिती, यस्तो छ कारण
नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरे लगत्तै एकल महिला बन्न पुगेकी नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिने मनस्थितीमा पुगेकी छिन् । घर परिवार र साथीभाइबाट विवाहका लागि दबाब आएपछि खड्का विवाह गर्ने सोचमा पुगेकी हुन् नायिका खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’ आउँदो फागुन ४ गते प्रदर्शनमा आउँदैछ । काभ्रेको पनौतीमा जन्...
-
भोजपुरलाई दक्षिणी क्षेत्रबाट पनि तराईसग जोड्ने तयारी, यसरी हुदैछ काम
भोजपुर, ६ माघ । भोजपुरलाई दक्षिणी क्षेत्रबाट पनि तराईको जिल्लामा जोड्को लागि सडक विस्तारको कामलाई तिव्रता दिएको छ । जसको लागि हतुवागढी गाउँपालिकाले विषेश योजना वनाएर लागेको जनाएको छ । यसै अनुरुप भोजपुर सदरमुकामबाट घारेटार, हुँदै चतराघाट सम्म जोडिने सडकको शनिवार अनुगमन गरिएको छ। सडकको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्र...
-
किसानलाई सघाँउदै, उन्नती कार्यक्रम
बाबुराम बास्तोला, संखुवासभा । गरिवीन्यूनीकरण गर्नको लागि संखुवासभा जिल्लामा सञ्चालन गरिएको उन्नती कार्यक्रमले स्थानीय किसानको आयस्तरमा सुधार ल्याउन टेवापुगेको छ । दिगो समावेशी बृिद्धको प्रवद्र्धन मार्फत गरिवी न्यूनीकरण तथा जीवनयापन स्तरमा सुधार गर्ने मुख्य उद्देश्य अनुरुप कार्यक्रम लागु भएका जिल्लाहरुमा ४ वटा मुख्य...
-
आगलागीबाट ७ लाख बढीको क्षति
ताप्लेजुङ ६ माघ । ताप्लेजुङको सिदिङवा गाउँपालिका ७ सुरुम्खिम बस्ने पदम कडरियाको घरमा शनिबार आगलागी भएको छ। दिउँसो १२ बजकेतिर अचानक लागेको आगोले उनको घर तथा काठपात, सोलार प्यानल, ब्याट्री,फोन, तथा सम्पूर्ण समान समेत जल्दा अन्दाजी ५ लाख ६५ हजार बराबरको क्षति भएको बताइएको छ। आगलगी प्रहरी र स्थानिय मानि...
-
उदयपुर र विराटनगरमा दुई मृत फेला
विराटनगर ६ माघ । उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बसाहामा शनिबार सोही ठाउँका १९ बर्षिय मन कुमार राई मृत अवस्थामा भेटिएका छन्। उनलाई विहान ७ बजेतिर स्थानियले मरत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलटारबाट प्रहरीको टोली खटिगई शव पोष्ट मार्टमकोलागी प्राथामिक स्वास्थ्य केन्द्र बेल्...











