काठमाडौं, ४ माघ । हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध विच्छेद भएको छ ।हाँस्यकलाकारीतामा चर्चामा रहेका मनोज गजुरेल र उनकी पत्नि मिनाले आपसी समझदारीमा सम्बन्धलाई टुङ्ग्याएका हुन् । सम्बन्ध विच्छेद बारे दुवै मौन रहे पनि विचारमा असहमति भएको भन्ने बुझीएको छ । स्रोतका अनुसार मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक ...
समाचार
-
-
गृहजिल्लामै जल्यो प्रधानमन्त्री देउवाको पु्त्ला
डडेल्धुरा ४ माघ,। प्रदेश ७ को राजधानी कैलाली तोकिएको विरोधमा गृहजिल्लामै प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पु्त्ला जलाएका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेश ७ को राजधानी कैलालीको धनगढी तोकेको विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । प्रदर्शनकारीले डडेल्धुरा सदरमुकाममा रहेको बसपार्कमै पुत्ल...
-
सिलवाललाई पक्राउ गर्न सातै प्रदेशमा पत्राचार, यस्तो छ कारण !!
काठमाडौं, ४ माघ । प्रतिनिधिसभा सदस्यमा ललितपुर १ का लागि एमालेबाट निर्वाचित सांसद एवं पूर्वडीआईजी नवराज सिलवालको ‘खोतजलास’ गर्न प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयमा पत्राचार गरेको छ । प्रहरी महानिरीक्षक बन्न किर्ते कार्यसम्पादन मूल्यांकन पेस गरेको अभियोगमा सिलवाल छानबिनमा तानिएका हुन् । कार...
-
जोशमा होस गुमाउँदै नेपाली कलाकार, कला होइन अंग देखाएर युवा भड्काइँदै
काठमाडौं । पछिल्लो समय ‘उडि जाने हावाले’ गित गाएर गायिका बनेकी सोलुखुम्बुकी सरस्वती लामा हट कलाकार बनेकी छन् । त्यसोत उनी गीत लेख्ने देखि संगीत भर्ने र भिडियोमा निर्देशन समेत गर्छिन । गीत गाउने मात्र होइन मोडलिङ पनि गर्छिन तर उनीसंग भएको कलाकारिताले भन्दा उनको नग्न भल्गर प्रदर्शनले सांगीतिक क्षेत्रमा उनलाई चिनाएको छ ।...
-
धनकुटामा आन्दोलनकारी र प्रहरीबीच झडप, ६ जना घाइते
धनकुटा ४ माघ । प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनकुटावासी र प्रहरीबीच झडप भएको छ । झडपमा ६ जना घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरेको छ । झडपमा ६ जना घाइते भएका छन् । यसअघि आन्दोलनकारीले बिहीबार बिहान १० बजे प्...
-
वन्दको कारण भोजपुरबाट छुटेका वस विच वाटो मै अलपत्र
भोजपुर, ४ माघ । प्रदेश नम्वर एकको राजधानी धनकुटा वनाउनु पर्ने माग राख्दै गरिएको धनकुटा वन्दले भोजपुर सहित अन्य चार ओटा जिल्लाको जनजिवन प्रभावित वनेको छ । कोसी राजमार्ग अन्तर्गत पर्ने धनकुटा वन्दको कारण भोजपुर, संखुवासभा, तेह्रथुम, र धनकुटा लगाएत जिल्लाको जनजिवन प्रभावति भएको हो । भोजपुर सदरमुकामबाट धरानको लागि छुटे...
-
धनकुटामा अनिश्चितकालिन कफ्र्यु जारी
नाराण कुमार राई, धनकुटा ४ माघ । सरकारले प्रदेश नं।१ को राजधानी बिराटनगरलाई तोकेपछि धनकुटामा ३३ दिन जारी आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि धनकुटामा अन्श्तिकालिन कफ्र्यु लागु गरिएको छ । आन्दोलनकारीहरुले धनकुटाका सरकारी कार्यालय,सवारी साधनहरुमा आगजनी र तोडफोड गरेपछि स्थानिय प्रशानले उक्त कफ्र्यू आदेश जारी गरेको हो । ब...
-
धनकुटामा क्षेत्रीय प्रशासनसहित दुई सरकारी कार्यालयमा आगजनी, निषेधित क्षेत्र तोकियो
धनकुटा, ४ माघ । धनकुटालाई अस्थायी मुकाम नतोकेको बिरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले आज दुईवटा सरकारी कार्यालयमा आगजनी गरेका छन् । क्षेत्रीय प्रशासन कार्यालय र शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा आगजनी गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासहित प्रदर्शन गर्दै पुगेका प्रदर्शनकारीले सरकारी...
-
धनकुटा तनावग्रस्त, प्रहरीको गाडी तोडफोड
धनकुटा, ४ माघ। धनकुटालाई अस्थायी मुकाम नतोकेको बिरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीवीच ठाउँ–ठाउँमा झडप भएपछि आज बिहानैदेखि धनकुटा तनावग्रस्त बनेको छ । सरस्वती चौक र मदनचौकमा प्रहरी र प्रदर्शनकारीवीच झडप भएको छ । बन्दकर्ता तोडफोडमा उत्रिएपछि सरस्वती चौकमा शसस्त्र प्रहरी र बन्दकर्तावीच झडप भएको हो । शसस्त्...
-
भोजपुर गोगनेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
भोजपुर, ४ माघ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिकाका वडा नं – ८ गोगनेका २८ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणसंगै सम्मान गरिएको छ । वडा भित्रका ८० माथीका जेष्ठ नागरिकलाई वडा कार्यालयले सम्मान पत्रसंगै न्यानो कपडा वितरण गरेको हो । वुधवार वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि सम्मानसंगै न्यानो कपडा दिएको हो ...











