• भोजपुरको च्याङ्ग्रेमा आगलागी, नियन्त्रणको प्रयास गरिदै

    भोजपुर, ३ माघ । भोजपुरको पौवादुङ्मा गाउँपालिका –३ च्याङ्ग्रेमा आगलागी भएको छ । आगो अहिले भर्खर १२ : ३० वजे  लागेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणको प्रयास भईरहेको जनाइएको छ । स्थानिय हर्क वहादुर राईको गोठघरमा आगो लागेको पौवादुङ्मा गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए । क्षतिको व...

  • धनकुटामा मोटरसाईकल तोडफोड

    धनकुटा, ३ माघ । बन्द अवज्ञा गरेको भन्दै आज धनकुटामा एउटा मोटरसाईकल तोडफोड गरिएको छ । धनकुटा–६ स्थित आत्मारा ढाटमा को.२६ प ५६११ नम्बरको मोटरसाईकल तोडफोड गरिएको हो । धनकुटामा तोडफोड गरिएको मोटरसाईकल । प्रादेशिक राजधानीका लागि हरेक हिसावले उपयुक्त रहेको धनकुटालाई राजधानी घोषणा गर्न सरकारले आनाकानी गरेको भन्दै आज देखि पु...

  • कांग्रेस भ्रातृ संगठनमा विवाद चुलियो

    काठमाडौ, ३ माघ । नेपाली कांग्रेसका प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघभित्रको आन्तरिक विवाद तीव्र बन्न पुगेकोछ । यी संगठनका पदाधिकारीहरु स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भ्रातृ संगठन परिचालन नभएको भन्दै एकअर्कामाथि दोष थुपार्न सक्रिय छन् ।महाधिवेशन भएको एक वर्ष बढी हुँदास...

  • सपनामा यौन सम्पर्क गरेको देख्नु सुभ की असभ ( जानी राख्नुहोस )

    सपना सबैले देख्छन् । यो धुव्रसत्य कुरा हो । हाम्रा बुढापाकाले सपनाबारे भन्ने गर्छन्, ‘तिमीले देखेको यो सपना शुभ हो वा यो अशुभ ।’ केही सपना यस्तो देखिन्छ, जो सेक्ससँग सम्बन्धित हुन्छ । त्यो आफ्नै पति वा पत्नीसँग सेक्स गरिरहेको सपना हुँदैन । कुनै परपुरुष वा परस्त्रीसँग सेक्स गरिरहेको सपना देखिन्छ ।यस्तो सपनाको अर्थ के ह...

  • भोली देखि धनकुटामा अनिश्चितकालिन आम हडताल,भोजपुरलाई समेत असर

    नारायण कुमार राई,  धनकुटा २,माघ । पर्याप्त आधारका बापजुत पटक–पटक आन्दोलन गर्दा पनि सरकारले धनकुटालाई प्रदेश नं.१ को राजधानी नतोकेपछि अब धनकुटाका जनताहरु आन्दोलनलाई श–शक्त पार्ने भएको छ । मंगलबार क्षेत्रीय प्रशासन घेराउ र धर्ना दिएको आन्दोलनकारीहरुले बुधबार देखि अनिश्चित कालिन आम हडताल गरेरे शसक्त आन्दोलनको शुरुवात गर...

  • जंगलमा भीषण आगलागी, घाँसदाउरा लिन गएका दुईको मृत्यु

    २ माघ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा आगलागीमा परेर दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नं ३ को लालपाटन जंगलमा गत शुक्रबारदेखि लागेको आगलागीमा परेर घाँसदाउरा लिन जाने गाउँपालिका वडा नं ७ का श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिनुभयो । दुवै...

  • मोरङमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

    मोरङ २ माघ । जिल्लाको सुन्दरहरैंचा–६ स्थित भित्री सडकखण्डमा ट्याक्टरको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टेकबहादुर राईका ३ वर्षीय छोरा क्षितिज छन् । बिहान घर नजिकै खेल्ने क्रममा पूर्वबाट पश्चितर्फ जाँदै गरेको को २ त ६००६ नंको ट्रयाक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय...

  • फुटवल संघको अध्यक्षमा ‘प्रविन सुवाल’

    भोजपुर, २ माघ । भोजपुर जिल्ला फुटवलसंघको अध्यक्षमा प्रविन सुवाल सर्वसम्मत चएन भएका छन् । संघको मंगलवार सम्पन्न भएको चौथो अधिवेसनले सुवाललाई अध्यक्षमा चयन गरको हो । भोजपुरको पर्यटकिय स्थल बाघखोरमा भएको अधिवेसनले उपाध्यक्षहरुमा भाष्कर तामाङ्ग, आङ्गपासाङ्ग शेर्पा, टंक प्रधान र कोषाध्यक्षमा विनम श्रेष्ठ सहित १५ सदस्य कार्...

  • भोजपुरमा वेपत्ता ठेकेदारको खोजी गर्न प्रहरीलाई पत्रचार, यस्तो छ, ठेकेदारको वद्‍मासी !!

    भोजपुर, २ माघ । भोजपुर सदरमुकामबाट टेम्केमैयुङ्ग गाउँपालिका जोड्ने सडक निर्माणको काम अलपत्र भएपछि अख्तियारमा उजुरी परेको छ । भोजपुर नगरपालिकाको टक्सार हुँदै  टेम्केमैयुङ, रामप्रसादराई गाउँपालिका लगाएत विभिन्न स्थानहरुलाई जोड्ने सो सडकको निर्माणको काम छाडेर ठेकदार वेपक्ता भएपछि अख्तियारमा उजुरी परेको हो । विगतमा ¥यापक...

  • भोजपुरमा फण्डवोर्डको सहयोगमा ६ वडा सरसफाई उन्मुख वडा घोषित…

    भोजपुर । मितेरी नेपालको प्राविधिक सहयोगमा सञ्चालिन ग्रामिण खानोपानी तथा सरसफाई कोष विकास समिति (फण्डवोर्ड) अन्तर्गत जिल्लाका ६ ओटा वडा पुर्ण सरसफाई उन्मुख वडा घोषणा भएका छन् । ती वडाहरुले खुल्ला दिसामुक्त भए पस्चात व्याक्तिगत र घरयासी सरसफाई पुर्ण रुपमा गरेको कारण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । पुर्ण सरसफाई उ...