काठमाडौं, २ माघ । निर्वाचन आयोग र राष्ट्रिय जनता पार्टी दुवैको कमजोरीका कारण २ नम्बर प्रदेशमा राजपाले पाएको समानुपातिक सांसद चयनमा विवाद भएको छ । राष्ट्रिय जनता पार्टीले २ नम्बर प्रदेशको समानुपातिक सिटका लागि बुझाएको ४२ जनाको नाम समावेशी कल्स्टरअनुसार नहुँदा उसले जितेका दशजना सांसद छान्ने विषयमा आयोग र राजपाबिच विवाद...
समाचार
-
-
कांग्रेस संस्थापनविरुद्ध निरन्तर दबाब , कार्यसम्पादन समिति विघटन माग
काठमाण्डौ २ माघ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानविपरीत गठन गरिएको पार्टीको संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न पार्टी सभापतिसँग माग गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा सोमबार भएको बालुवाटार बैठकमा वरिष्ठ नेता पौडेलले विधानविपरीत बनाइएको संसदीय समिति र कार...
-
भोजपुरमा स्थानिय तहका कर्मचारी लक्षित खाद्य सुरक्षा, अनुगमन तथा योजना तर्जुमा तालिम शुरु
भोजपुर १ माघ । स्थानिय तहका कर्मचारीलाई खाद्य सुरक्षाको विषयमा ज्ञान दिने उद्धेश्यका साथ गाउँ तथा नगर स्तरिय खाद्य सुरक्षा अनुगमन तथा योजना तर्जुमा सम्वन्धी तीन दिने तालिम सदरमुकाममा शुरु भएको छ । स्थानिय तहका कर्मचारीलाई खाद्य सुरक्षा प्रतिकार्य योजना वनाएर खाद्य सुरक्षाको अवस्था सुढृदीकरणको लागि तालिमको आयोजना गरिए...
-
बालुवा तस्करले पत्रकार कुटे
गोरखा, १ माघ । समाचार संकलनमा खटिएका गोरखाका पत्रकार सुदिप कैनीमाथि आक्रमण भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ स्थित मस्र्याङ्दी नदीको भूते रहघाटमा विना टेन्डर बालुवा उत्खनन भैरहेको समाचार संकलन गर्न गएका कान्तिपुर दैनिक गोरखाका संवाददाता कैनीमाथि अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्नेहरुको समूहले आक्रमण गरेको हो ...
-
विश्वमा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने ५ कम्पनी
विश्वमा अहिले यस्ता मानिसहरु निकै कम होलान् जसले स्मार्टफोन प्रयोग गर्दैनन् । अपवादबाहेक स्मार्टफोन आज विश्वका अधिकांश मानिसहरुका लागि आधारभूत आवश्यकता जस्तै बनेको छ । प्रविधिको विकास सँगसँगै मोबाइल फोन अब फोन मात्र रहेन, स्मार्टफोन बनेको छ । यस्तोमा स्मार्टफोन कम्पनीहरुले चम्किलो व्यापार गरिरहेका छन् र अर्बौँ कमाई ...
-
खोटाङ्गमा अण्डर १२ गोल्डकप सुरु
खोटाङ, १ माघ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा अण्डर १२ गोल्डकप सुरु भएको छ । साकेला सिली फुटबल क्लवको आयोजनामा सोमबारदेखि ‘सितिमी यु–१२ गोल्डकप–२०७४’ प्रतियोगीता सुरु भएको हो । दुर्छिमस्थित कृष्णराम–मोतिप्रसाद राई रङ्गशालामामा सुरु गरिएको प्रतियोगीता हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले उदघाटन गरे ...
-
हजुरबुबा र हजुरआमाको हत्यारा , ७ वर्षपछि पक्राउ
काठमाडौं १ माघ, । सात वर्षअघि दाङमा आफ्नै हजुरबुबा र हजुरआमाको हत्या गर्ने व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको कोहलपुरका नरेशकुमार कुमाल चौधरी छन् । चौधरीले २३ जेठ ०६७ मा दाङको साबिक परस्पुर गाविस–५ बस्ने हजुरबुबा ५५ वर्षीय मणिराम कुमाल चौधरी र ५० वर्षीय ह...
-
बस दुर्घटना हुँदा एकको मृत्यु १० घाइते
दाङ १ माघ । दाङको घोराही तुलसीपुर सडकखण्डको विजौरीमा माइक्रो बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । सोमबार बिहान बा३ख ९५२१ नंको माइक्रोबस बाक्लो हुस्सुका कारण अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । माइक्रो बसमा सवार तुलसीपुर–३ श्रीकुला निवासी २२ वर...
-
एक परिवारलाई चार दिनमा जम्मा १० लिटर पानी
१ माघ । गाउँमा भएका पानीका सबै मुल सुकेकाले स्थानीयबासी पानी अभावसँग जुधिरहेका छन् । यहाँका झण्डै ७० परिवार सान्ने गाउँको देवीस्थान पधेरामा निर्भर छन् । गाउँमा रहेको अन्य दुई कुवा वर्षौअघि सुकेको स्थानीय बताउँछन् । बैंकको ढुकुटीको चावीजस्तो पधेंराको ढोकाको ताला खोल्न तल्लो र माथिल्लो गाउँका दुइ जना जुट्नैपर्छ । रामे...
-
भोजपुरमा प्रहरी माथी हातपात गर्ने तीन विरुद्ध सार्वजनिक मुद्धा
भोजपुर, १ माघ । जिल्ला प्रहरी कार्यालय भोजपुरले प्रहरी माथी हातपात गर्ने तीन जनालाई सार्वजनिक मुद्धा दर्ता गराई कारवाही अगाडी वढाएको छ । भोजपुर नगरपालिका –५ वोमिखमा गस्ती रहेको प्रहरी माथी हातपातसंगै गालीगलोज गर्ने सोही स्थानका ५५ वर्षिय हरिवहादुर प्रधान, ३४ वर्षिय विकास कुमार राई र ३२ प्रकास कुमार राईलाई सार्वजनिक म...











