• खोटाङ्गमा महिला मृत फेला

    खोटाङ, ३० पौष । माईत हिँडेकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ५२ वर्षीय निम्दु तामाङ मृत फेला परेकी छन् । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क ओढारेस्थित माईती घर जानेक्रममा बेपत्ता बनेकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ५२ वर्षीय निम्दु तामाङ तीन दिनपछि मृत फेला परेकी हुन् । तामाङको शव स्थानीय लिदिङ खोलाको पान...

  • घिमिरे विष्टले महापुराण लगाउने , यस्तो छ तयारी

    इटहरी ३० पौष । वराहक्षेत्रको चतरास्थित घिमिरे विष्ट बन्धुद्वारा निर्मित धर्मशालामा पुराण लगाइने भएको छ । पुराण आयोजनाका लागि शनिबार इटहरीस्थित विष्ट कम्प्लेक्समा बसेको विष्ट बन्धुको बैठकले विभिन्न उपसमिति समेत गठन गरेको हो । समितिका केन्द्रीय अध्यक्ष टेकबहादुर विष्टको संयोजकत्वमा मूल समिति निर्माण भएको छ भने सात व...

  • ​​उत्तर कोरियामा खाद्यान्न संकट, के खान्छन् यहाँका नागरिक

    आफ्नो महत्वाकांक्षी परमाणु कार्यक्रमका कारण उत्तर कोरियाले विभिन्न किसिमका प्रतिबन्धको सामना गर्नु परेको छ । गत वर्ष मात्रै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदसमेत कैयौं देशहरुले उत्तर कोरियाको परमाणु कार्यक्रमकै कारण उसमाथि आर्थिक नाकाबन्दी लगाए । सुरक्षा परिषदले उत्तर कोरियामाथि विभिन्न प्रतिबन्ध लगाएर उसको आर...

  • बसको ठक्कर बाट मोटरसाइकल चालकको मृत्यु

    कञ्चनपुर, ३० पौष । कञ्चनपुरको भीमदत्तनगरपालिकाको भाँसी नजिक मोटरसाइकल दुर्घटनामा परी आज बेदकोट नगरपालिका–९ सुन्दरपुरका अन्दाजी २९ वर्षीय मनोज बोहराको मृत्यु भएको छ । महेन्द्रनगर बजारबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ८६९४ नंको बसले विपरीत दिशातर्फबाट आउँदै गरेको भारतीय युके ०६ एजे ६३२० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसा...

  • भोजपुरको च्याङगे्रलाई सरसफाई उन्मुख वडा घोषणा

    भोजपुर २९ पौष । भोजपुरको पूर्वी पौवादुम्मा गाउँपालिका वडा नं ३ च्याङगे्रलाई शनिबार सरसफाई उन्मुख वडा घोषणा गरीएको छ । वडाका करीब ५ सय ५० घरधुरीले सरसफाईका सबै सुचक पुरा गरेकोले सरसफाई उन्मुख वडा घाोषणा गरीएको हो । वडा अध्यक्ष तीर्थ कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पौवादुम्मा गाउँपालिकाका अध्यक्ष ...

  • भोजपुरको अरुण गाउँपालिका वडा नं २ चम्पे, सहकारी सदस्य युत्त वडा घोषणा

    भोजपुर २९ पौष । भोजपुरको पुवीै अरुण गाउँपालिका वडा नं २ चम्र्पे सहकारी सदस्य युक्त वडा घोषणा भएको छ । २०६९ सालमा ८० जना सदस्य बाट दर्ता भएको सहकारीमा अहिले चम्पेका सबै ५ सय ९० घरधुरीका ७ सय ८५ जना पाथीभरा बचत तथा ऋण सहकारी संस्थामा प्रवेश भएपछि वडालाई शनिबार एक कार्यक्रमका बिच सहकारी सदस्य युक्त्त वडा घोषणा गरीएको हो...

  • कक्षा ११ को नतिजा सार्वजानीक, यसरी हुर्नुहोस नतिजा

    २९ पौष । राष्ट्रिय परीक्षा बोर्डले शनिबार साँझ कक्षा ११ को नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३ लाख ४७ हजार ७ सय ४८ विद्यार्थी सहभागी भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए। बोर्डले पहिलो पटक ग्रेडिङ्ग प्रणालीमा नतिजा सार्वजनिक गरेको उहाँले जानकारी दिनुभयो । गत असारमा भएको परीक्...

  • कक्षा ११ को नतिजा सार्वजानीक

    काठमाडौं, २९ पौष । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले परीक्षा भएको सात महिनापछि नतिजा सार्वजनिक गरेको हो । बोर्डले अहिले भर्खरै नतिजा सार्वजनिक गरेको हो । परीक्षाको नतिजा ग्रेडिङमा सार्वजनिक भएको हो । स्थानीय तहको निर्वाचनका कारण पटक पटक सरेको कक्षा ११ को परीक्षा गत असार १ गते...

  • भोजपुरमा मोतिया विन्दु भएका विरामीको संख्यामा बृद्धी, यस्तो छ अवस्था

    भोजपुर २९ पौष । भोजपुरमा मोतिया विन्दु भएका विरामीको संख्यामा बृद्धी भएको छ । विगत बर्षको तुलनामा केही संख्यमा बद्र्धी भएको प्राथामीक आँखा उपचार केन्द्र भोजपुरले जानकारी दिएको छ । भोजपुरको पुरानो डबली टक्सारमा विहिबार बाट सुर भएको निशूल्क आँखा शिविर यस्तो पाईएको हो । सिविरमा ३ सय ७६ जनको आँखा परीक्षण तथा , जसमा ७२ ...

  • सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना, कुन प्रदेशको कहाँ

    काठमाडौं २९ पौष आगामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गर्ने निर्णय गरेबमोजिम ती ठाउँहरूमा निर्वाचन अधिकृतको कार्यालय स्थापना...