भोजपुर २९ पौष । भोजपुरको पूर्वी पौवादुम्मा गाउँपालिका वडा नं ५ सानोदुम्मामा आगलागी भएको छ । शुक्रबार बेलुका भएको आगलागीका कारण ३ लाख ९३ हजार बराबरको क्षेती भएको छ । \स्थानीय दान बहादुर कट्वालको फुसको छानो भएको १ तले घरमा अचानक आगलागी हुँदा कट्वालको २ वटा गाई १ वटा बाछा भाडावर्तन लगाएतका सामाग्री जल्दा सो बराबरको क्ष...
समाचार
-
-
कक्षा ११ को नतिजा नतिजा आज सार्वजानीक हुने , यसरी हेर्नुस् रिजल्ट
काठमाडौं, २९ पौष . राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को नतिजा सार्वजनिक गर्ने भएको छ । परीक्षा भएको करिब भक्तपुर परीक्षा भएको सात महिना पछि बल्ल कक्षा ११ को नतिजा शनिबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार दिउँसो ४ बजे नतिजा सार्वजनिक गर्ने बताएको छ । परीक्षाको नतिजा ग्रेडिङ्मा सार्वजनिक गर्न...
-
दुईवटा बस ठोक्किँदा १७ जना घाइते
२९ पौष । दुईवटा बस ठोक्किँदा १७ जना घाइते भएका छन् । अत्तरियाबाट नारायणगढका लागि छुटेको ना ७ ख २२६ नम्बरको बस र टीकापुरबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख ५१३२ नम्बरको बस कैलालीको लम्कीचुहा नगरपालिका–६ बुलरामा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १४ जनाको लालरत्न अस्पतालमा उपचार भैरहेको छ । तीनजनालाई भ...
-
बञ्चरो प्रहार गरेर सौताको हत्या
२९ पौष । एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरेकी छन् । जिल्लाको दार्मा गाउँपालिका–३, फारुलाचौरकी २६ वर्षीया कल्पना चन्दले आफ्नै सौता ३२ वर्षीया रुपा खत्रीलाई बञ्चरो प्रहार गरेर बुधबार साँझ हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जानकारी दिएको छ । बुधबार साँझ सामान्य विवाद हुँदा जेठी सौताको हत्या ग...
-
स्वेच्छिक अवकाश लिने कर्मचारीलाई आवेदन आह्वान
काठमाडौं, २९ पौष । संघीय व्यवस्था लागू भएसँगै संघ, प्रदेश र स्थानीय तहमा समायोजनमा जान नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि सरकारले ४५ दिने सूचना निकालेको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकाश सम्बन्धी प्रस्तावलाई स्वीकृत गरेपछि सामान्य प्रशासन मन्त्रालयले निवेदन दिन शुक्रबार नै राजपत्रमा सूचना प्रका...
-
महिलाको पैसा लुटेर भाग्दै गरेका लुटेरा पक्राउ
मोरङ, २९ पौष । मोरङ प्रहरीले विराटनगरबाट एक महिलाको साथबाट पैसा लुटी फरार भएका दुई युवकलाई भाग्दा भाग्दै पक्राउ गरेको छ। विराटनगर स्थित सिटी केवल नेटवर्क प्रा.लि. का संकलनकर्ता विराटनगर ८ अशोक चौक बस्ने ४४ वर्षीया हरिपृया नेपालले ८२ हजार रुपैया व्यागमा राखी साइकलमा कार्यालय तर्फ जादै गरेको अवस्थामा व्यागसहित लुटी फर...
-
जनप्रतिनिधि नै ठेकेदार विकास योजना अलपत्र
डडेल्धुराको राजेन्द्र निर्माण सेवा प्रालिका सञ्चालक भीमबहादुर साउद अहिले परशुराम नगरपालिका प्रमुख छन् । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधि बनेका साउदको वर्षौं अघिदेखिको पेसा ठेकेदारी हो । सुदूरपश्चिममा हुने विकास निर्माण आयोजनाको ठेक्का साउदको निर्माण कम्पनीले हतपती छुटाउँदैन । तर, कुनै पनि योजना समयमा पूरा हुँदैनन्...
-
भोजपुरको टेम्केमैयुङ्ग गाउपालिकामा, आगोलागी एक घाईते
भोजपुर २९ पौष । भोजपुरको टेम्केमैयुङ्ग गाउपालिकामा आगोलागी हुदा एक घर जलेर नस्ट भएको छ । गए राती आठ तीस बजे लागेको आगो बाट टेम्केमैयुङ्ग गाउपालिका वडा नं .३ निवासी हर्क बहादुर अधिकारीको दूईतले खरको छानो भएको घर जलेर नस्ट भएको हो । आगोलागी भए पछि आगो निभाउने क्रममा घर घनी ५० बर्षीय हर्क बहादुर अधीकारी घाईते भएका छन । घ...
-
सामुहिक बचत तथा ऋण सहकारी संस्था भोजपुरको साधारण सभाको अवसरमा १७ सम्मानित..
भोजपुर, २८ पौष । सामुहिक बचत तथा ऋण सहकारी संस्था भोजपुरले शेयर सदस्य, लगाएतका १७ जनालाई सम्मान गरेको छ । संस्थाको ११ औं वार्षिक साधारण सभाको अवसरमा उत्कृट बचत कर्ता सानुमाया श्रेष्ठ, बसन्ती राई, नियमीत किस्ता बुझाउने शन्देश श्रेष्ठ, मासीक व्याज नियमीत बुझाउने धर्मराज खड्का र लक्ष्मी तामाङ, त्येस्तै जेष्ठ सदस्य गंगा त...
-
अनेरास्वावियू भोजपुरद्धारा षडानन्द बहुमुखी क्याम्पसमा संगठन विस्तार
भोजपुर, २८ पौष । अनेरास्वावियू भोजपुरले षडानन्द वहुमुखि क्याम्पसमा संगठन विस्तार गरेको छ । अनेरास्ववियूले मुना घिमिरेको अध्यक्षमा कमिटि गठन गरेको हो । त्यस्तै संगठनको उपाध्यक्ष गिरीजा कार्की, सचिव सन्तोष श्रेष्ठ, सहसचिवहरु विना राई, तुलसा राई, सम्झना खड्गी र कोषध्यक्षमा आसिका श्रेष्ठ रहने गरि १३ सदस्य कमिटि गठन गरेको...











