भोजपुर, २४ पौष । पौवादुङ्मा गाउँपालिकाको –२ तिवारी भञ्ज्याङ्गको वडा भवन निर्माणका लागि स्थानियले २५ लाख मुल्य वरावरको जग्गा निशुल्क प्रदान गरेका छन् । स्थानिय वाशुदेव तिवारी र चन्द्र प्रसाद तिवारीले निशुल्क जग्गा वितरण गरेका हुन् । वडा कार्यालयको भवन नहुँदा कामकाज सञ्चालन गर्न समस्या भएकोले निशुल्क रुपमा एक रोपनी आ...
समाचार
-
-
‘कर्मचारी मिलन केन्द्र भोजपुर’द्धारा दुई कर्मचारीलाई स्वागत
भोजपुर, २४ पौष । कर्मचारी मिलन केन्द्र भोजपुरले सोमवार जिल्लाका दुई कर्मचारीलाई स्वागत गरेको छ । केन्द्रले कामको शिलशिलामा भर्खरै मात्र भोजपुर आएका भोजपुर नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत राजेश गिरी र सिंचाई सव डिभिजनका कार्यालय भोजपुरका प्रमुख मोहनवाबु यादवलाई एक कार्यक्रमका विच स्वागत गरेको हो । कर्मचारी मिलन के...
-
अमेरिकामा देश निकाला शुरु, कति पनि परे नेपाली
अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट आइसिएसले सन् २०१७ करिब २ लाख २६ हजार १ सय १९ जनालाई देशबाट निकालेको छ । यीमध्ये नेपालीहरु ४५ जना पनि परेका छन् । ८१ हजार आन्तरिक डिपोर्टेसनमा परेका छन् । सन् २०१७ मा गैरकानुनी रुपमा अमेरिकामा बसोबार गर्ने र गैरकानुनी गतिविधिमा संलग्नलाई देश निकाला गरेको अमेरिकी इमिग्रेसनले ज...
-
पार्टी एकताबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौं २४ पौष । माओवादी केन्द्रसँग पार्टी एकता लगायतका विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्न लागेको हो । सचिव योगेश भट्टराईका अनुसार बैठकमा पार्टी एकताको मोडालिटीको विषयमा छलफल हुनेछ । त्यसका लागि कार्यदल गठन गर्ने तया...
-
स्थानीय तह अनुगमनको जिम्मा सहसचिवलाई, प्रदेश नं एकमा को ?
काठमाडौं,२४ पौष । स्थानीय तह सञ्चालन तथा कार्यान्वयनमा देखिएको कानुनी अन्योल समाधान र सहजीकरण गर्न सरकारले सहसचिवस्तरका कर्मचारी परिचालन गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनमा सहजीकरण तथा समन्वय गर्न सातवटै प्रदेशमा सहसचिव तहका कर्मचारी तोकेको हो । सहसचिवले आफ्नो प्रदेशभित्रका स्थ...
-
सातै प्रदेशको ‘अस्थायी राजधानी’ काठमाडौं
काठमाण्डौ २४ पौष । प्रदेशहरुको अस्थायी केन्द्र तोक्न नपाउँदै ठाउँठाउँमा आन्दोलन शुरु भएपछि देउवा सरकार आत्तिएको छ । अब प्रदेशसभालाई नै सो अधिकार दिने भन्दै अस्थायी केन्द्र तोक्ने निर्णयबाट सरकार पछि हटेको छ । अहिले प्रदेशका अस्थायी राजधानी तोक्नुभन्दा बरु काठमाडौंमै सबै प्रदेशका सांसदहरुलाई बोलाएर सपथग्रहण गराउने सरका...
-
अनेरास्वावियू भोजपुरद्धारा संगठन विस्तार
भोजपुर, २३ पौष । अनेरास्वावियू भोजपुरले सुम्निमा पोलिटेक्निक इस्टीच्यूटमा संगठन विस्तार गरेको छ । इस्टीच्यूटमा अध्यायनरत कृषि र सीभील दुवै संकायमा संगठन विस्तार गरेको हो । कृषि तर्फ अशोक यादव अध्यक्ष, सिसम विक उपाध्यक्ष, सचिव सुदन चन्द र कोषाध्यक्ष दिनेश लुईटेल रहने गरि ४८ सदस्य कमिति विस्तार गरेको हो । त्यस्तै सीभिल...
-
भोजपर नगर क्षेत्रका स्वास्थ्य सस्था स्थानिय तहलाई हस्तान्तरण,हस्तान्तरण कार्यक्रममा यस्तो भने मेयर आलेले
भोजपुर, २३ पौष । भोजपुर नगरपालिका क्षेत्रका स्वास्थ्य संस्थाहरु स्थानिय तहलाई हस्तान्तरण गरिएको छ । नगर क्षेत्रका सात वटा स्वास्थ्य चौकी र एक सहरी स्वास्थ्य केन्द्र आइतवार जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले नगरपालिकालाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेकोे हो । स्थानीय स्वास्थ्य संस्था सम्बन्धित स्थानीय तहलाई हस्ता...
-
कति होला प्रियंकाको कमाई ?
अहिलेकी व्यस्त नायीका हुन् प्रियंका कार्की । चलचित्र, विज्ञापन, म्युजिक भिडियोमा प्रियंका सधैँ अगाडी छिन् ।एक वर्ष भित्र नै उनले करीव आधा दर्जन फिल्म खेल्ने गरेकी छन् केही दिन अघिमात्र चलचित्र लिलिबिलिको छायाङ्कन सकिएर उनी हाल नेपालमा छिन् । उनलाई एक पछि अर्को फिल्ममा खेल्न भ्याई नध्याई हुन्छ तर उनलाई सधैं एउटै भूमिका...
-
‘भोजपुर हातेमालो सेवा समाज युएई’द्धारा तीन स्वास्थ्य सस्थालाई ह्वील चियर वितरण
भोजपुर २३ पौष । ‘भोजपुर हातेमालो सेवा समाज युएई’ले जिल्लाका तीन ओटा स्वास्थ्य सस्थालाई ह्वील चियर वितरण गरेको छ । युएईमा वस्दै आएका नेपालीहरुले संकलन गरेको रकमबाट जिल्ला अस्पताल भोजपुर, प्राथमिक स्वास्थ्य केन्द्रहरु दिंला र घोडेटारलाई ह्वील चियर, वितरण गरेको हो । वितरण गरिएका पाँच ओटा चियर मध्ये जिल्ला अस्पताल भोजप...











