भोजपुर २९ पौष । भोजपुरको पूर्वी पौवादुम्मा गाउँपालिका वडा नं ३ च्याङगे्रलाई शनिबार सरसफाई उन्मुख वडा घोषणा गरीएको छ । वडाका करीब ५ सय ५० घरधुरीले सरसफाईका सबै सुचक पुरा गरेकोले सरसफाई उन्मुख वडा घाोषणा गरीएको हो ।
वडा अध्यक्ष तीर्थ कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पौवादुम्मा गाउँपालिकाका अध्यक्ष कीरण राई रहेका थिए । कार्यक्रममा गाउपालिका जनप्रतिनिधी, स्थानिय बासी, शिक्षक, विद्यार्थी लगाएतको उपश्थीती रहेको थियो । वडालाई सरसफाई युक्त वडा वनाउन फन्टवोर्डले सरसफाई सम्वन्धी कार्य गरेको हो
भोजपुरको च्याङगे्रलाई सरसफाई उन्मुख वडा घोषणा
तपाईको प्रतिक्रिया
-
अरुण ७ सिक्रेटारमा ‘नागरिक साझेदारी स्वास्थ्य विमा कार्यक्रम’शुरु
-
भोजपुरमा मंसिर २९ र ३० गते तरुण दलको कोशी भेला हुँदै
-
सामुदायिक विद्यालयको शैक्षिक सुधारमा जुट्दै पौवादुङमा, ३२ वटै विद्यालयका शिक्षकसँग छलफल
-
भोजपुरमा शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन शिलान्यास
-
एमालेको भोजपुर नगर कमिटीको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दुर्गा योन्जन निर्वाचित
-
भोजपुरको अन्नपूर्णमा चारदिने स्वास्थ्य शिविर सम्पन्न, पन्ध्र सय बढीले पाए सेवा
-
दशौँ उद्योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
दशौँ उद्योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
दशौँ उद्योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
टेम्केमैयुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन