भोजपुर २९ पौष । भोजपुरको पूर्वी पौवादुम्मा गाउँपालिका वडा नं ३ च्याङगे्रलाई शनिबार सरसफाई उन्मुख वडा घोषणा गरीएको छ । वडाका करीब ५ सय ५० घरधुरीले सरसफाईका सबै सुचक पुरा गरेकोले सरसफाई उन्मुख वडा घाोषणा गरीएको हो ।
वडा अध्यक्ष तीर्थ कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पौवादुम्मा गाउँपालिकाका अध्यक्ष कीरण राई रहेका थिए । कार्यक्रममा गाउपालिका जनप्रतिनिधी, स्थानिय बासी, शिक्षक, विद्यार्थी लगाएतको उपश्थीती रहेको थियो । वडालाई सरसफाई युक्त वडा वनाउन फन्टवोर्डले सरसफाई सम्वन्धी कार्य गरेको हो
भोजपुरको च्याङगे्रलाई सरसफाई उन्मुख वडा घोषणा
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
-
कार्तिक ३ गतेबाट बृहत्त हतुवागढी महोत्सव हुने
-
भोजपुरमा हर्षउल्लासका साथ भित्राइयो फुलपाती
-
राज्यमन्त्री राईद्धारा रु. एक लाखको ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना
-
पाँचधारेमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न
-
वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका हर्काबासी
-
पूर्वमुख्यमन्त्री राईद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन, झोलुङ्गे पुल बनाउन आर्थिक सहयोग गर्ने घोषणा
-
किरातेश्वर ढुङ्गे बगैँचामा पदमार्गसँगै संरचना निर्माण
-
स्थानीय तहका पशुशाखामा कार्यरत प्राविधिक तथा कर्मचारीसँग समन्वय बैठक सम्पन्न
-
Video Documentary Gharelu Office