धनकुटा, ६ माघ । कांग्रेस नेतृत्वको सरकारले धनकुटालाई उपेक्षा गर्दै भारतीय सिमा क्षेत्रमा १ नम्बर प्रदेशको अस्थायी मुकाम तोकेको भन्दै धनकुटामा कांग्रेसका सवैले राजिनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले धनकुटालाई अन्याय गरेको भन्दै त्यसको विरोधमा कांग्रेस जिल्ला सभापतिसहित सवै पदाधिकारी र...
समाचार
-
-
भोजपुरमा विष सेवन गर्दा एकको मृत्यु
भोजपुर, ६ माघ । भोजपुरमा विष सेवन गर्दा एक जनाको ज्यान गएको छ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका एक तिम्मा लुङ्खुम वस्ने शरण कुमार राईकी ३२ वर्षिय छोरी मञ्जु राईको ज्यान गएको हो । शनिवार वेलुका १२ वजे विष सेवन गरेकी उनको आज दिउँसो १२ मृत्यु भएको प्रहरीले जनाएको छ । विष सेवन गरे पस्चात उपचारको लागि विहान नौ व...
-
भोजपुर आउदै राष्ट्रिपति विद्यादेवि भण्डारी
भोजपुर ६ माघ। राष्ट्रिपति विद्यादेवि भण्डारी भोजपुर आउने भएकी छिन । योगमाया न्यौपाने सत्तवार्षिकी कार्यक्रमको उद्घाटन तथा अनुगमन गर्न भण्डारी भोजपुर आउने भएकी हुन । जसको लागि योगमाया सामाजीक आन्दोलन सत्तवार्षिकी समारोह समिति गठन गरिएको छ । योगमाया न्यौपाने सत्तवार्षिकी भव्य रुपमा मनाउने तयारी गरिएको छ । समि...
-
श्वेता खड्का किन बनाई अर्को विवाह गर्ने मनस्थिती, यस्तो छ कारण
नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरे लगत्तै एकल महिला बन्न पुगेकी नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिने मनस्थितीमा पुगेकी छिन् । घर परिवार र साथीभाइबाट विवाहका लागि दबाब आएपछि खड्का विवाह गर्ने सोचमा पुगेकी हुन् नायिका खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’ आउँदो फागुन ४ गते प्रदर्शनमा आउँदैछ । काभ्रेको पनौतीमा जन्...
-
भोजपुरलाई दक्षिणी क्षेत्रबाट पनि तराईसग जोड्ने तयारी, यसरी हुदैछ काम
भोजपुर, ६ माघ । भोजपुरलाई दक्षिणी क्षेत्रबाट पनि तराईको जिल्लामा जोड्को लागि सडक विस्तारको कामलाई तिव्रता दिएको छ । जसको लागि हतुवागढी गाउँपालिकाले विषेश योजना वनाएर लागेको जनाएको छ । यसै अनुरुप भोजपुर सदरमुकामबाट घारेटार, हुँदै चतराघाट सम्म जोडिने सडकको शनिवार अनुगमन गरिएको छ। सडकको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्र...
-
किसानलाई सघाँउदै, उन्नती कार्यक्रम
बाबुराम बास्तोला, संखुवासभा । गरिवीन्यूनीकरण गर्नको लागि संखुवासभा जिल्लामा सञ्चालन गरिएको उन्नती कार्यक्रमले स्थानीय किसानको आयस्तरमा सुधार ल्याउन टेवापुगेको छ । दिगो समावेशी बृिद्धको प्रवद्र्धन मार्फत गरिवी न्यूनीकरण तथा जीवनयापन स्तरमा सुधार गर्ने मुख्य उद्देश्य अनुरुप कार्यक्रम लागु भएका जिल्लाहरुमा ४ वटा मुख्य...
-
आगलागीबाट ७ लाख बढीको क्षति
ताप्लेजुङ ६ माघ । ताप्लेजुङको सिदिङवा गाउँपालिका ७ सुरुम्खिम बस्ने पदम कडरियाको घरमा शनिबार आगलागी भएको छ। दिउँसो १२ बजकेतिर अचानक लागेको आगोले उनको घर तथा काठपात, सोलार प्यानल, ब्याट्री,फोन, तथा सम्पूर्ण समान समेत जल्दा अन्दाजी ५ लाख ६५ हजार बराबरको क्षति भएको बताइएको छ। आगलगी प्रहरी र स्थानिय मानि...
-
उदयपुर र विराटनगरमा दुई मृत फेला
विराटनगर ६ माघ । उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बसाहामा शनिबार सोही ठाउँका १९ बर्षिय मन कुमार राई मृत अवस्थामा भेटिएका छन्। उनलाई विहान ७ बजेतिर स्थानियले मरत अवस्थामा भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलटारबाट प्रहरीको टोली खटिगई शव पोष्ट मार्टमकोलागी प्राथामिक स्वास्थ्य केन्द्र बेल्...
-
धनकुटाबासीद्धारा सरकारलाई नागरिकता फिर्ता, यस्ता छन् अन्य विरोधका गतिविधि
धनकुटा, ६ माघ । धनकुटाबासीले सरकारलाई नागरिकता फिर्ता दिने भएका छन् । बिराटनगरलाई प्रदेशको अस्थायी मुकाम तोकेपछि बिरोध प्रदर्शनलाई चर्काएका जिल्लाबासीले शनिवारबाट नागरिकता संकलन गरेर सरकारलाई फिर्ता पठाउँने भएका हुन् । शुक्रबार साँझ बसेको आन्दोलन परिचालन समितिको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले धनकुटेलीलाई नागरि...
-
आज पनि भोजपुर – धरान यातयात सञ्चालनमा समस्या, यसो भन्छ धनकुटा प्रहरी !
भोजपुर, ६ माघ । धनकुटामा भएको आमहट्तालका कारण शनिवार (आज) पनि नियामित यातयात सञ्चालनमा समस्या भएको छ । भोजपुरबाट नियमित रुपमा सञ्चालन आउने गरेका वस तथा ट्याक्टी शनिवार पनि नछुटेको संयुक्त वस व्यावसायी संघ भोजपुरले जनाएको छ । समय तलिका अनुसार कुनै वस नछुटे पनि आफै जोखिम मोलेर भने केहि वस र ट्याक्टी भने धरानको लागि छुट...












