• सिलवाललाई पक्राउ गर्न सातै प्रदेशमा पत्राचार, यस्तो छ कारण !!

    काठमाडौं, ४ माघ । प्रतिनिधिसभा सदस्यमा ललितपुर १ का लागि एमालेबाट निर्वाचित सांसद एवं पूर्वडीआईजी नवराज सिलवालको ‘खोतजलास’ गर्न प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयमा पत्राचार गरेको छ । प्रहरी महानिरीक्षक बन्न किर्ते कार्यसम्पादन मूल्यांकन पेस गरेको अभियोगमा सिलवाल छानबिनमा तानिएका हुन् । कार...

  • जोशमा होस गुमाउँदै नेपाली कलाकार, कला होइन अंग देखाएर युवा भड्काइँदै

    काठमाडौं । पछिल्लो समय ‘उडि जाने हावाले’ गित गाएर गायिका बनेकी सोलुखुम्बुकी सरस्वती लामा हट कलाकार बनेकी छन् । त्यसोत उनी गीत लेख्ने देखि संगीत भर्ने र भिडियोमा निर्देशन समेत गर्छिन । गीत गाउने मात्र होइन मोडलिङ पनि गर्छिन तर उनीसंग भएको कलाकारिताले भन्दा उनको नग्न भल्गर प्रदर्शनले सांगीतिक क्षेत्रमा उनलाई चिनाएको छ ।...

  • धनकुटामा आन्दोलनकारी र प्रहरीबीच झडप, ६ जना घाइते

    धनकुटा ४ माघ । प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनकुटावासी र प्रहरीबीच झडप भएको छ । झडपमा ६ जना घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरेको छ । झडपमा ६ जना घाइते भएका छन् । यसअघि आन्दोलनकारीले बिहीबार बिहान १० बजे प्...

  • वन्दको कारण भोजपुरबाट छुटेका वस विच वाटो मै अलपत्र

    भोजपुर, ४ माघ । प्रदेश नम्वर एकको राजधानी धनकुटा वनाउनु पर्ने माग राख्दै गरिएको धनकुटा वन्दले भोजपुर सहित अन्य चार ओटा जिल्लाको जनजिवन प्रभावित वनेको छ । कोसी राजमार्ग अन्तर्गत पर्ने धनकुटा वन्दको कारण भोजपुर, संखुवासभा, तेह्रथुम, र धनकुटा लगाएत जिल्लाको जनजिवन प्रभावति भएको हो । भोजपुर सदरमुकामबाट धरानको लागि छुटे...

  • धनकुटामा अनिश्चितकालिन कफ्र्यु जारी

    नाराण कुमार राई, धनकुटा ४ माघ । सरकारले प्रदेश नं।१ को राजधानी बिराटनगरलाई तोकेपछि धनकुटामा ३३ दिन जारी आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि धनकुटामा अन्श्तिकालिन कफ्र्यु लागु गरिएको छ । आन्दोलनकारीहरुले धनकुटाका सरकारी कार्यालय,सवारी साधनहरुमा आगजनी र तोडफोड गरेपछि स्थानिय प्रशानले उक्त कफ्र्यू आदेश जारी गरेको हो । ब...

  • धनकुटामा क्षेत्रीय प्रशासनसहित दुई सरकारी कार्यालयमा आगजनी, निषेधित क्षेत्र तोकियो

    धनकुटा, ४ माघ । धनकुटालाई अस्थायी मुकाम नतोकेको बिरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले आज दुईवटा सरकारी कार्यालयमा आगजनी गरेका छन् । क्षेत्रीय प्रशासन कार्यालय र शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा आगजनी गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासहित प्रदर्शन गर्दै पुगेका प्रदर्शनकारीले सरकारी...

  • धनकुटा तनावग्रस्त, प्रहरीको गाडी तोडफोड

    धनकुटा, ४ माघ। धनकुटालाई अस्थायी मुकाम नतोकेको बिरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीवीच ठाउँ–ठाउँमा झडप भएपछि आज बिहानैदेखि धनकुटा तनावग्रस्त बनेको छ । सरस्वती चौक र मदनचौकमा प्रहरी र प्रदर्शनकारीवीच झडप भएको छ । बन्दकर्ता तोडफोडमा उत्रिएपछि सरस्वती चौकमा शसस्त्र प्रहरी र बन्दकर्तावीच झडप भएको हो । शसस्त्...

  • भोजपुर गोगनेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

    भोजपुर, ४ माघ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिकाका वडा नं – ८ गोगनेका २८ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणसंगै सम्मान गरिएको छ । वडा भित्रका ८० माथीका जेष्ठ नागरिकलाई वडा कार्यालयले  सम्मान पत्रसंगै न्यानो कपडा वितरण गरेको हो । वुधवार वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि सम्मानसंगै न्यानो कपडा दिएको हो ...

  • भोजपुरको प्याउलीमा मोटरसाइकलले ठक्कर दिँदा २ घाइते

    भोजपुर, ४ माघ । भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा मोटरसाइकलले साइकललाई ठक्कर दिएको छ । ठक्करबाट २ जना घाइते भएका छन् । वुधवार साँझ को १ व १३०३ नम्वरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिकाका ३४ वर्षिय मुकुन्द वस्नेत र साइकलमा सवार १३ वर्षिय टिकाराम राई घाइते भएको प्रहरीले जनाएको छ । मुक...

  • भोजपुर वजार क्षेत्र अस्तव्यास्त भएको भन्दै ध्यानकर्षण

    भोजपुर, ४ माघ । भोजपुर वजार क्षेत्रको व्यावस्थापन गरिनु पर्ने भन्दै स्वतन्त्र विद्यार्थी युनियनले भोजपुर नगरपालिकाको कार्यालयलाई ध्यानकर्षण पत्र वुझाएको छ । भोजपुर नगरपालिका –७ स्थित लोकतान्त्रिक गेट र आसपासका क्षेत्रमा निर्माणाधिन नयाँ भवनको कारण वजार क्षेत्र अस्तव्यास्त भएको भन्दै त्यसको व्यावस्थापनको लागि भोजपुर न...