• भोजपुरको प्याउलीमा मोटरसाइकलले ठक्कर दिँदा २ घाइते

    भोजपुर, ४ माघ । भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा मोटरसाइकलले साइकललाई ठक्कर दिएको छ । ठक्करबाट २ जना घाइते भएका छन् । वुधवार साँझ को १ व १३०३ नम्वरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिकाका ३४ वर्षिय मुकुन्द वस्नेत र साइकलमा सवार १३ वर्षिय टिकाराम राई घाइते भएको प्रहरीले जनाएको छ । मुक...

  • भोजपुर वजार क्षेत्र अस्तव्यास्त भएको भन्दै ध्यानकर्षण

    भोजपुर, ४ माघ । भोजपुर वजार क्षेत्रको व्यावस्थापन गरिनु पर्ने भन्दै स्वतन्त्र विद्यार्थी युनियनले भोजपुर नगरपालिकाको कार्यालयलाई ध्यानकर्षण पत्र वुझाएको छ । भोजपुर नगरपालिका –७ स्थित लोकतान्त्रिक गेट र आसपासका क्षेत्रमा निर्माणाधिन नयाँ भवनको कारण वजार क्षेत्र अस्तव्यास्त भएको भन्दै त्यसको व्यावस्थापनको लागि भोजपुर न...

  • फेरी बढ्यो पेट्रोल र डिजेलको मूल्य

    काठमाडौं, ३ माघ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोध भइरहेका बेला बुधबार फेरी मूल्य बढाइएको छ। पेट्रोलको मूल्य बढेर प्रतिलिटर १ सय ३ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७१ रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ। पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको छ। निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टरा...

  • बिराटनगर मुकाम तोकेको बिरोधमा, धनकुटामा प्रधानमन्त्रीको पुत्ला दहन

    धनकुटा ३ माघ । सरकारले प्रदेश नम्बर १ को अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा आज साँझ धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ । सरकार बिरुद्ध नाराबाजी गर्दै धनकुटेलीले जिरोपईन्टमा देउवाको पुत्ला जलाएका हुन् ।सरकारको गलत निर्णय खारेज गर, प्रधानमन्त्री देउवा मुर्दावाद जस्ता नारा लगाउँदै बिरोध प्रद...

  • अपडेट -भोजपुरको च्याङ्ग्रेमा लागेको आगो नियन्त्रणमा, तीन लाखको क्षति

    भोजपुर, ३ माघ । भोजपुरको पौवादुङ्मा गाउँपालिका –३ च्याङ्ग्रेमा लागेको आगो नियन्त्रणमा आएको छ । वुधवार दिउसो १२ः३० वजे लागेको आगो करिव ढेड घण्टा पछि नियन्त्रणमा आएको हो । । स्थानिय हर्क वहादुर राईको गोठघरमा आगो लागेको प्रहरीको भनाई छ । आगलागीबाट राईको फुसको छानोले वनेको दुई तले गोठघर पुर्ण रुपमा जल्दा तीन लाख वरावरको ...

  • भोजपुर सदरमुकाममा मोटरसाइकलको ठक्करबाट एक घाइते, मोटरसाइकल चालक फरार ..

    भोजपुर, ३ माघ । भोजपुरपालिका ७ लोकतान्त्रिक गेट नजिकै मोटर साइकलले एक जनालाई ठक्कर दिएको छ । आज अपरान्ह करिव चार वजे  षडानन्द नगरपालिका– १० तिनेतले वस्ने १८ वर्षिय ल्याङ्मु शेर्पालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।   ठक्करबाट घाइते शेर्पाको दाइने आँखा, दाइने खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । उनको शि...

  • सातै प्रदेशका प्रदेश प्रमुख तोकिए प्रदेश १ मा गोविन्द सुब्बा

    काठमाडौं, ३ माघ। सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो । प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ भन ५ जना कांग्रेसको सिफारिसमा हुनेछन् । प्रदेश १ मा गोविन्द सु...

  • सरकारले तोक्यो सातवटै प्रदेशको अस्थायी मुकाम, प्रदेश १ को मुकाम बिराटनगर

    काठमाडौं, ३ माघ। सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार दिउसो बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको हो । जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।...

  • राष्ट्रियसभामा एमाले –माओवादीको भागवण्डा मिल्यो, कस्को भागमा कति ?

    काठमाडौं, ३ माघ । । एमाले माओवादीको एकता कार्यदलले राष्ट्रियसभाको सिटमा भागवण्डा मिलाएको छ । दुवै पार्टिद्वारा गठित संयुक्त कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा दुई पार्टीवीचको भागवण्डा मिलाएको हो । जसमा एमालेले २९ र माओवादीले १४ सिट पाउने पाउनेछ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले दुई दलबी...

  • धनकुटामा झडप दुई घाईते, स्थिती तनावपूर्ण..

    धनकुटा, ३ माघ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीवीच आज झडप भएको छ । क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गर्ने क्रममा झडप हुँदा दुई जना प्रदर्शनकारी घाईते भएका छन् । झडपका क्रममा धनकुटा–६ का जेसिज श्रेष्ठको टाउको फुटेको छ भने अजित पाख्रीनको हातमा चोट ल...