• धनकुटाबासीद्धारा सरकारलाई नागरिकता फिर्ता, यस्ता छन् अन्य विरोधका गतिविधि

    धनकुटा, ६ माघ । धनकुटाबासीले सरकारलाई नागरिकता फिर्ता दिने भएका छन् । बिराटनगरलाई प्रदेशको अस्थायी मुकाम तोकेपछि बिरोध प्रदर्शनलाई चर्काएका जिल्लाबासीले शनिवारबाट नागरिकता संकलन गरेर सरकारलाई फिर्ता पठाउँने भएका हुन् । शुक्रबार साँझ बसेको आन्दोलन परिचालन समितिको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले धनकुटेलीलाई नागरि...

  • आज पनि भोजपुर – धरान यातयात सञ्चालनमा समस्या, यसो भन्छ धनकुटा प्रहरी !

    भोजपुर, ६ माघ । धनकुटामा भएको आमहट्तालका कारण शनिवार (आज) पनि नियामित यातयात सञ्चालनमा समस्या भएको छ । भोजपुरबाट नियमित रुपमा सञ्चालन आउने गरेका वस तथा ट्याक्टी शनिवार पनि नछुटेको संयुक्त वस व्यावसायी संघ भोजपुरले जनाएको छ । समय तलिका अनुसार कुनै वस नछुटे पनि आफै जोखिम मोलेर भने केहि वस र ट्याक्टी भने धरानको लागि छुट...

  • संखुवासभामा करेन्ट लागेर एकको मृत्यु

      संखुवासभा, ५ माघ । संखुवासभाको सभापोखरी गाउँपालिका– ६ बस्ने अन्दाजी ३७ बर्षिय राजु राईको विहीबार करेन्ट लागेर ज्यान गएको छ।     राईलाई सोही ठाउँको सभाखोलामा ईन्भटरबाट करेण्ट लगाई माछा मार्ने क्रममा बेलुका ७ बजेतिर अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी ...

  • धनकुटामा आन्दोलनकारी र प्रशासनवीचको बार्ता

    धनकुटा, ५ माघ । धनकुटामा आज अपरान्ह बसेको आन्दोलनरत पक्ष र प्रशासनवीचको बार्ता निष्कर्ष बिहिन भएको छ । बन्द हड्ताल फिर्ता लिने र निषेधाज्ञा हटाउँने बिषयमा दुई पक्षवीच कुरा नमिलेपछि बार्ता निष्कर्षमा पुग्न नसकेको हो । वार्तामा सहभागि आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले संगालोखबरलाई दिएको जानकारी अनुसार ...

  • सलमान र म विच के भयो भन्न सक्दीन, सुष्मा कार्की

    अभिनेत्री सुष्मा कार्की एतिवेला सांगितीक कार्यक्रमको सिलसिलामा लन्डनमा छिन । लन्डन घुम्ने क्रममा एक स्टोरमा बलियुड अभिनेता सलमान खान संग जम्का भेटको फोटो आधिकारीक फेसबुक पेजमा मार्फत जानकारी गराएकी छिन् ।   माई लभ क्याप्सन सहित राखिएको उप्त फोटोमा मिश्रीत प्रतिक्रिया आएपछि उनले प्रतिmिक्रया समेत जनाएकी छन् ।...

  • धनकुटामा प्रहरी ज्यादती बढेको भन्दै स्थानीय आक्रोसित..

    धनकुटा, ५ माघ । धनकुटामा निषेधाज्ञाका नाममा प्रहरीको ज्यादती बढेको भन्दै स्थानीयबासी आक्रोसित बनेका छन् । आन्दोलन हिंसात्मक बनेपछि बिहीबार बिहान साँढे ११ बजेबाट धनकुटा बजार क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा ५ जनासम्म हिडडुल गर्न पाउँने प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती बताउँछन्...

  • भोजपुरको १२ स्थानमा डकर्मी तालिम सञ्चालन गरिदै, यी हुन् तोकिएका स्थान !!

    भोजपुर, ५ माघ ।  भोजपुरको १२ स्थान डकर्मी तालिम सञ्चालन गरिने भएको छ । अव वन्ने संरचना भुकम्प प्रतिरोधि वनाउने साथै दक्ष डकर्मी उत्पादान गर्ने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको हो । यसैविच शुक्रवार भोजपुर नगरपालिकामा सो सम्वन्धी तालिम शुरु भएको छ । सात दिन सम्म सञ्चालन हुने तालिममा भोजपुर नगरपालिकाका वडा नं ७, ८, ९ ...

  • राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्म १५ पदमा यस्तो छ वामको भाग बन्डा

     काठमाडौं , ५ माघ । प्रदेश र प्रतिनिधिसभासँगै राष्ट्रियसभाको सिट बाँडफाँट सहज रुपमा टुंग्याएका नेकपा एमाले र माओवादी केन्द्र राजकीय पदहरु भागवण्डामा केन्द्रित भएका छन् । राजकीय पद बाँडफाँटमा वामपन्थी गठबन्धनले केन्द्र र प्रदेशलाई अलग(अलग क्लस्टर बनाउने भएको छ । पार्टी एकता संयोजन समितिले दुईवटा कार्यदलमार्फत सिटहरुको ...

  • दुर्घटनामा सञ्जुको मृत्यू

    सुनसरी ५ माघ। सुनसरीको धरान उपमहानगरपालिका–८, कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा धरान उपमहानगरपालिका–९ बस्ने ४२ वर्षीय सञ्जु आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । कोशी राजमार्गअन्तर्गत धरान–८, अटल पेट्रोल पम्प नजिक बरगाछीबाट भानुचोक आउँदै गरेको को १ ख ...

  • धनकुटा वन्दको प्रत्यक्ष असर भोजपुरमा पनि, आज भोजपुरबाट वस छुटेकी नाई ?

    भोजपुर, ५ माघ । धनकुटा वन्दको असर भोजपुरमा पनि प्रत्यक्ष रुपमा परेको छ । वन्दको कारण यातयातसंगै धुवानीका साधन सहजरुपमा सञ्चालनमा कठिनाई भएको छ । वन्दले आज(शुक्रवार)) भोजपुरबाट कुनै पनि सार्वजनिक बस नछुटेको जनाईएको छ । विहिवार भोजपुरबाट छुटेका वसहरु दिनभर विचमै अलपत्र परे पछि शुक्रवार कुनै पनि वस नपठाएको भोजपुरका संयु...