भोजपुरको वास्तिममा आगलागी


भोजपुर, १८ माघ ।
भोजपुरको पौवादुङमा गाउँपालिका – ४ वास्तिममा आगोलागी हुदा एक घर जलेर नस्ट भएको छ ।

 

साँझ ६ बजे तिर आगलागी लागि हुँदा तेजिन्द्र पौडेलको ढुङगा र माटोले बनेका तिन तले घर जलेर नस्ट भएको स्थानियको भनाई छ ।

 

क्षतिको थप विवरण भने आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार