भोजपुर, २७ माघ । भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिका –२ दागवेलामा आगलागी भएको छ । शनिवार ३ :४५ वजे स्थानिय सदरशिंह राईको घरमा आगलागी भएको हो ।आगलागीबाट राईको घरमा रहेको आधातोला सुन, नगद ४५ हजार र घर पुर्णरुपमा जलेर नश्ट हुँदा ४ लाख २५ हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुर जनाएको छ । आगो करिव एक घण्टा ...
समाचार
-
-
त्रिशुलीमा वस खस्दा सिंचाइ मन्त्रालयका सचिवसहित ३ जना वेपत्ता..
काठमाडौं, २७ माघ। पृथ्वी राजमार्ग अन्तर्गत सलाङघाटबाट त्रिशुली नदीमा गाडी खस्दा सिंचाइ मन्त्रालयका सचिव रामानन्द यादवसहित तीन जना वेपत्ता भएका छन् । कपिलवस्तुस्थित घरबाट बा २ झ ३१४० नम्बरको गाडीमा काठमाडौं आउँदै गर्दा शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र साथीको छोरी ...
-
भोजपुरमा प्रदेश स्तरिय नृत्यकर्मी संघ गठन
भोेजपुर २६ माघ । भोजपुर जिल्लामा पनि प्रदेश स्तरिय नृत्यकर्मी संघ गठन गरिएको छ । आज एक कार्यक्रम मार्फत प्रदेश नं एक स्तरिय समिति गठन गरिएको हो । गठित समितिको अध्यक्षामा सुरेश तामाङ्ग, उपाध्यक्ष सुमन विशुन्के, सचिव धना तामाङ्ग, सहसचिव रितु राई र कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ सहित ११ सदस्य समिति गठन गरिएको हो । अगाडी ...
-
भोजपुरमा पनि अनौठो प्रविधि, विना उर्जा १२० मिटर तलको पानी माथिल्लो वस्तीमा (फोटो फिचर)
भोजपुर, २६ माघ । धेरैलाई विस्वास नलाग्न सक्छ, विना उर्जा पानी एक सय मिटर भन्दा माथी चढ्छ भन्दा । तर यो सत्य सावित भएको छ । भोजपुर जिल्लाको भोजपुर नगरपालिकाको सुन्तलेमा विना उर्जा मुहान भन्दा एक सय २० मिटर तल मुहानबाट उकालो पानी निकालिएको छ । जसको शुक्रवार सफल परिक्षण समेत भएको छ । इन्जिनियर एक राज भट्टराईले आफैले उपकर...
-
संसदीय दलको नेतामा शेरधन राई विजयी, यस्तो छ शेरधन र भिमको मतान्तर
बिराटनगर २६ माघ, । एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । दलको नेता चुन्न एमालेले आन्तरिक चुनाव गरेको थियो । र, राईसँग भीम आचार्य चुनावी प्रतिस्पर्धामा थिए । तर, पार्टी सचिव एवं प्रदेश संयोजक आचार्यलाई दुई मतान्तरले गर्दै राई संसदीय दलको ने...
-
महिला ओछ्यानमै मृत भेटिइन्, श्रीमान् पक्राउ
२६ माघ । चाँगुनारायण नगरपालिका ६ खरीपाटीमा शुक्रबार एक महिला ओछ्यान मै मृत अवस्थामा फेला परेकी छिन् । सिन्धुपाल्चोकको साँगाचोक स्थायी घर भएर खरीपाटीमा टहरा बनाएर बस्दै ज्यामी काम गर्दै आएकी ३० वर्षकी पुतली तामाङ्गको शव ओछ्यानमा भेटिएको हो । उनी राति श्रीमान पंचे तामाङसँगै सुतेकी थिइन् । तामाङले सँगै सुतेकी श्...
-
प्रदेश नं १ राई र आचार्यको टक्कर , कस्लेमार्ला बाजी
काठमाडौं २५ माघ । एमाले १ नम्बर प्रदेश संसदीय दलमा प्रदेश संयोजक एवम् पार्टी सचिव भीम आचार्य र प्रदेश सहसंयोजक तथा पोलिटव्युरो वैकल्पिक सदस्य शेरधन राईबीच कडा प्रतिपर्धा हुने भएको छ । सहमति जुट्न नसकेपछि भोलि चुनाव नै हुने भएको हो । शुक्रबार बिहान ११ बजेदेखि निर्वाचन प्रक्रिया सुरू हुने केन्द्रीय सदस्य हिक्मत कार्कीले...
-
डोरमणि पौडेल प्रदेश ३ को मुख्यमन्त्री बन्ने पक्का
काठमाडौं २६ माघ। एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । यससँगै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । संसदीय दलको नेता चुन्न एमालेले शुक्रबार भएको चुनावमा शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए । दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाए भने पार्टी उपाध्यक्ष समेत रहेकी ...
-
राजेन्द्र खड्गीलाई प्रहरीले गिरफ्तार गर्यो
काठमाडौं २५ माघ । मानव तस्करीको अभियोगमा चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले विहीबार ठमेलबाट खड्गीलाई नियन्त्रणमा लिएको हो। खड्गीले विभिन्न व्यक्तिलाई मोटो रकम असुलेर गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको भ...
-
यस्तो समझदारी भयो, ओली र प्रचण्डबीच
काठमाडौ,२५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। राजधानीमा बिहीबार भएको भेटमा राष्ट्रिय सभा निर्वाचनको परिणाम, प्रदेश सरकार गठन र पार्टी एकताबारे छलफल भएको बताइएको छ। पार्टी एकता सम्बन्धमा प्रक्रिया र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने समझ...











