• बसले ठक्कर दिदा दाङमा २ जनाको मृत्यु

    ४ माघ, । बसले मोटरसाइकललाई ठक्कर दिदा बिहीबार दाङमा दुई जनाको मृत्यु भएको छ ।   काठमाडौंबाट तुलसीपुर आउन लागेको ना६ख २३३१ नम्मरको बसले घोराहीबाट लमही जाँदै गरेको रा४प २९९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मुत्यु भएको हो ।   मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ६ देउपुर ...

  • मध्यरातमा ओलीलाई मोदीको फोन

    काठमाडौं ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन् । मोदीले बिहीबार राति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका हुन् । मोदीले ओलीलाई भारत भ्रमणको निम्तो दिँदै आफू स्वागतका लागि आतुर रहेको बताए । यसैगरी नेपालको विकासका लाग...

  • को हुन शेरधन राई

    भोजपुर,३ फागुन । संघिय राज्यको प्रदेश नम्वर एकको मुख्य मन्त्री वनेका शेरधन राईको जन्म २०२७ साल फागुन ११ गते भोजपुरको आमचोक गाउँपालिका–३, थिदिङ्खाको पसलभन्ज्याङ्गमा भएको हो । पिता जागीरमान राई र माताः राम्रीमाया राईको पहिलो सन्तानका रुपमा जन्मिएका राईले समाजशास्त्रमा एम ए सम्मको शिक्षा हासिल गरेका छन्। मध्यम वर्गीय ...

  • भोजपुरको पानीट्याङ्कीमा घरघेराउ गरि ज्यानमार्ने धम्की दिने प्रहरी नियन्त्रणमा..

    भोजपुर, ३ फागुन । जिल्ला प्रहरी कार्यालय भोजपुरले ज्यानमार्ने धम्की सहित घर घेरा हालेको आरोपमा ५ जनाको समुह मध्ये एक जना नियन्त्रणमा लिएको छ । वुधवार साँझ भोजपुर नगरपालिका–९ पानीट्याङ्कीमा रहेको पदम तामाङ्गको घरमा मादक पर्दाथ सेवन गरि घर घेराउसंगै होहल्ला गर्ने समुहका एक जनालाई नियन्त्रणमा लिएको हो भने ४ जना अझै फरार ...

  • ओली प्रधानमन्त्रीमा नियुक्त 

      काठमान्डौ ३ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।   राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।   राष्ट्रपति कार्यालयका प्रवक्ता कूलप्रसाद चुडालकाअनुसार ओलीले आजै ४ बजे सपथ लिनेछन् ।   ओली दोस्रो पटक प्रधानमन्त्...

  • पञ्चवर्षीय रनिङ शिल्ड ‘कुदाकाउलेलाई’

    भोजपुर, २ फागुन । योगमाया स्मृती पञ्चवर्षीय रनिङशिल्ड् पुरुष भलीवल प्रतियोगीताको उपाधी षडानन्द नगरपालिका –२ कुदाकाउलेले हात पारेको छ । शिवरात्रीको अवसर पारेर भोजपुरको उत्तरी षडानन्द नगरपालिका– १ नेपाले डाँडाको मझुवा वेशीको योगमायाको समादी स्थलमा आयोजना गरिएको भलिवल प्रतियोगिताको उपाधी कुदाकाउलले हात पारेको हो । कुदाका...

  • प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

    २ फागुन, । प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले एमाले संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।   संविधानको धारा १६८ को उपधारा १ अनुसार प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरको प्रदेश प्रमुखको कार्यालयले...

  • भोजपुरमा २७ वर्षिय न्यैपानेले गरिन आत्माहत्या

    भोजपर १ फागुन । भोजपुरको टेम्केमैयुङ गाउँपालिका आठ गोगनेमा एक युवतीको विष सेवनबाट मृत्यु भएको छ । विष सेवनबाट भोला न्यैपानेकी छोरी २७ वर्षिय विनुका न्यैपानेले मृत्यु भएको प्रहरीको भनाई छ । माघ २८ गते अन्दाजी दिनको १२ बजेतिर घरमा कोही नभएको बेला विष सेवन गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्याल भोजपुरले जनाएको छ । वि...

  • शेरधनका, प्रदेश १ लाई धनी बनाउने यस्ता छन् एजेण्डा

    इटहरी १ फागुन । प्रदेश १ का बासिन्दाको जीवनस्तरलाई अब सगरमाथाको चुचुरोसम्म पुर्‍याउने समृद्धि सूत्र यदि कसैसँग छ भने त्यो शेरधन राइसँगै छ । अनि, यस्तो काम गर्ने अधिकार कसैसँग छ भने, त्यो पनि उनैसँग । किनकि, भोजपुरका शेरधन मुख्यमन्त्री बन्दैछन् । प्रदेश १ मा एकल बहुमत भएको एमालेबाट संसदीय दलको नेता चयन भएका राई स्वतः म...

  • भोजपुरको दाँवामा भिरबाट लडेर एकको मृत्यु

    भोजपुर २९ माघ । भोजपुर नगरपालिका ४ सिद्धेश्वरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । चम्पीरे भन्ने भिरबाट लडेर २७ वर्षिय पुर्ण बहादुर सुयलको मृत्यु भएको प्रहरीले जनाएको छ ।उनको माघ २७ गते छिमेकीको छोरीको  विहे खाएर घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । सुयल छिमेकी मोहन रम्तेलको छोरीको विहे खाएर घर फर...