मेक्सीको, ६ फागुन । ।मेक्सिकोको दक्षिणी क्षेत्रमा एकजना मन्त्रीसमेत सवार हेलिकोप्टर शनिबार दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको मृत्यु भएको छ। मेक्सिकोमा गएको शक्तिशाली भूकम्पको केन्द्रविन्दुतर्फ गइरहेका बेला दुर्घटना भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । ओक्साका राज्यको स्यान्टियागो जामिल्टेपेकमा हेलिकोप्टर दु...
समाचार
-
-
एमाले–माओवादी एकता शीर्ष मिलाउने, दोस्रो तह भाँड्ने..
काठमाडौं,६ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणको प्रक्रियामा दोस्रो तहका नेताले पार्टीभित्र आफ्नो हैसियत कस्तो हुने भन्ने विषयलाई प्राथमिकतामा राखेका कारण टुंगोमा पुग्न सकेको छैन । दोस्रो तहका नेताले पार्टी एकता सफल पार्नुभन्दा पनि पार्टी एकतापछि आफ्नो ‘पोजिसन’ के रहने भन्नेबारे टुंग्याउनुपर...
-
सवारी दुर्घटनामा तीन जनाको ज्यान गयो
मकवानुर, ६ फागुन । हेटौंडाका विभिन्न स्थानमा गएराति भएका दुर्घटनामा तीन जनाको ज्यान गएको छ । हेटौंडा–११, नवलपुरमा गएराति मोटरसाइकल र ट्याक्टर एक आपसमा ठक्कर खाँदा दुई जनाको ज्यान गएको हो । ना ३ त ६०२७ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको ४५ प३८२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक महिला र ए...
-
भोजपुरमा अग्गी पीडितलाई आर्थिक सहयोग
भोजपुर,५ फागुन । भोजपुरमा अग्नी पीडितलाई आर्थिक सहयोग गरिएको छ । भोजपुरन नगरपालिका वडा नं - १२ का एक अग्नी पिडितलाई आर्थिक सहयोग गरिएको हो । भोजपुरको हस्पीटल रोड टोल सुधार समितिद्धारा संकलित ३१ हजार ६० रुपैया अग्नी पिडित स्थानीय प्रेम कुमार श्रेष्ठको परीवारलाई हस्तान्तरण गरीएको समितिका अध्यक्ष दानबहादुर कार्कीले जानक...
-
भोजपुरमा डेढ लाख वढीलाई हात्तीपाइलेको औषधी खुवाइने
भोजपुर, ५ फागुन । भोजपुर जिल्लामा यस वर्ष डेढ लाख वढीलाई हात्ती पाइलेको औषधी खुवाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा यहि फागुन १२, १३ र १४ गते सञ्चालन हुन लागेको औषधी खुवाउने अभियानमा एक लाख ५० हजार ९ सय ९५ औषधी खुवाउने जिल्ला स्वास्थ्य कार्यालयको भनाई छ । जसमा २ देखि ५ वर्ष सम्मका ३३ हज...
-
भोजपुरको ओख्रेमा सडक निर्माणको लागि राखिएको डिजेल अज्ञात समुहद्धारा नश्ट
भोजपुर, ५ फागुन । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा सडक निर्माणको लागि राखिएको डिजेल अज्ञात समुहले नश्ट गरेको छ । सोही गाउँपालिकाको वडा नं एक ओख्रेको हुर्वुमा सडक निर्माणको लागि राखिएको १२ ओटा ड्रममा रहेको करिव १९ सय २० लिटर डिजेल नश्न गरेको हो । सो स्थानमा राखिएका एक सय ६० लिटरका १२ ओटा ड्रम अज्ञात समुहले ...
-
मानक नेपाली भाषा सम्वन्धि अभिमुखिकरण कार्यक्रम
भोजपुर ४ फागुन । भोजपुर सदरमुकाममा मानक नेपाली भाषा सम्वन्धि अभिमुखिकरण कार्यक्रम गरीएको छ । नेपाल सरकारले विगतमा वर्णविन्यास सम्वन्धी नयाँ नियम लागु गराएर नेपाली भाषा विगार्न खोजेकोले त्यसलाई दवाव दिएर फिर्ता लिन वाध्य वनाएकोसंगै, अव कसरी मानक नेपाली भाषाको संरक्षण गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने उद्धेश्यले कार्...
-
भोजपुरको षडानन्द नपामा सालनाल सहितको शिशु फेला..
भोजपुर, ४ फागुन । भोजपुरको उत्तरी षडानन्द नगरपालिका –६, केउरेनीपानीको गहतेमा नवजात शिशु फेला परेको इलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ । शुक्रवार दिउँसो करिव २ः ३० वजे स्थानियले भर्खरै जन्मिएको शिशु फालिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खवर गरेको प्रहरीको भनाई छ । सालनाल सहित फेला परेको शिशुको स्वास्थ्य अवस्था ...
-
भोजपुरको बस पार्क छेउमा एक बृद्ध मृत फेला
भोजपुर ४ फागुन । भोजपुरको बसपार्क छेउमा एक बृद्धको खेतको डिलबाट लडेर मृत्यु भएको छ । भोजपुरको अरुण गाँउपालिका दुईका - ६० वर्षिय शंकर कुमार राइको खेतको डिलबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । राईलाई आज १०ः३० बजे बसपार्क छेउको खाल्डामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्य...
-
ग्याल्बो र सोनाम ल्होछार मनाइँदै,
काठमाडौं, ४ फागुन,। बौद्ध महायानी धर्मावलम्वीहरुले आज ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् । तामाङ, ल्होमोलगायतका समुदायले सोनाम ल्होछार र शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व मनाउन लागेका हुन् । सोनाम कृषि ल्होथो अर्थात पात्रोअनुसार मलमास परेकाले यो वर्ष सोनाम र ग्याल्बो ल्होसार एकैदि...











