भैरवनाथ गणभित्र बम विस्फोट…


काठमाडौं ,१९ माघ ।

काठमाडौंको महाराजगञ्जमा रहेको भैरवनाथ गणभित्र बम विस्फोट भएको छ ।

 

विस्फोटबाट ३ जना सेना घाइते भएका छन् । घाइतेमध्ये १ जना सेनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

 

तालिम गर्ने क्रममा विस्फोट भएको सेना प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । घटनाबारे विस्तृत विवरण आउन बाकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार