
भोजपुर, १९ माघ ।
भोजपुरको पौवादुङमा गाउँपालिका – ४ वास्तिममा आगोलागी हुँदा एक घर जलेर नस्ट भएको छ ।
विहिवार साँझ ६ बजे तिर आगलागी लागि हुँदा तेजिन्द्र पौडेलको ढुङगा र माटोले बनेका तिन तले घर जलेर नस्ट भएको स्थानियको भनाई छ । आगलागीबाट ३ लाखको क्षति भएको प्रहरी जिल्ला प्रहरी कार्यालय ले जनाएको छ ।
आगो विहीवार साँझ ७ः३० नियन्त्रणमा आएको थियो ।