भोजपुरको आम्तेकमा २८ घरमा वल्यो विजुली…


भोजपुर, १९ माघ ।
भोजपुर नगरपालिका ११ आम्तेक मुक्चीमालाको २८ घरमा विद्युत विस्तार गरिएको छ । शुक्रवार केन्द्रिय विद्युत लाइन ग्रामिण क्षेत्र विस्तार योजनाको उद्घाटन गरि संगै विद्युत वल्न शुरु भएको हो ।

विस्तार योजनाको माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सुधन किरातीले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्का, उपप्रमुख अनिशा खड्का, भोजपुर नगरपालिकाका, मेयर कैलास कुमार आले, उपमेयर ममिता राई लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार