• धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको प्रवद्र्धन गर्न माघ १ गते मक्कर मेला आयोजना

    युवराज विष्ट भोजपुर, २० पुस । भोजपुरको रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा रहेको धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको प्रवद्र्धन गर्ने उद्देश्यले मक्कर मेला आयोजना गरिने भएको छ। देशले नै चिन्नुपर्ने अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीय स्थल भए पनि प्रचार–प्रसारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयबासी यसको संरक्षण र...

  • काङ्ग्रेस भोजपुरले राष्ट्रिय मेलमिलाप दिवस मनायो

    भोजपुर,१६ पुस । नेपाली काङ्ग्रेस भोजपुरले प्रजातन्त्रका प्रवर्तक तथा पार्टीका संस्थापक नेता स्वर्गीय बीपी कोइरालाको स्मृति दिवसको अवसरमा आज राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ। जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बीपी कोइरालाको तस्बिरमा अविर, फूलमाला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो। त्यस अवसरमा पार्टीक...

  • विद्यालयस्तरमा मतदाता शिक्षा दिँदै जिल्ला निर्वाचन कार्यालय

    युवराज विष्ट भोजपुर, १४ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै भोजपुर जिल्लामा विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र नागरिक कर्तव्यबारे जानकारी गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय भोजपुरले यो कार्यक्र...

  • पञ्चकन्या माविको ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    भोजपुर, १२ पुस । भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयको ६९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ विविध कार्यक्रमका बीच सम्पन्न भएको छ। सप्ताहव्यापी रूपमा पौष ७ गतेदेखि सुरु भएको कार्यक्रम पौष १२ गते मूल समारोहका साथ सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण जोशीले जानकारी दिनुभयो। कार्य...

  • च्याङ्ग्रे क्षेत्रमा रोपिएका विरुवा संरक्षण गर्दै ‘पौवादुङमा’

    युवराज विष्ट भोजपुर, १३ पुस । भोजपुरको पौवादुङमा गाउँपालिकाले पर्यटकीय क्षेत्र च्याङ्ग्रेमा रोपिएका विरुवाको संरक्षण थालेको छ । हिउँद याममा पानीको अभावका कारण विरुवा सुक्ने जोखिम बढेपछि गाउँपालिकाले नियमित सिंचाई, हेरचाह तथा संरक्षणका कार्यक्रम सुरु गरेको हो । च्याङ्ग्रे पोखरी तथा पौवादुङमा रंगशालाको आसपास क्षेत्रमा...

  • रामप्रसादराई गाउँपालिकाको १८ औँ विशेष गाउँ सभाको दोश्रो वैठक सम्पन्न

    भोजपुर १० पुस । भोजपुर । रामप्रसादराई गाउँपालिकाको १८ औँ गाउँ सभाको दोश्रो वैठक सम्पन्न भएको छ । “कृषि, पर्यटन र पूर्वाधार ः रामप्रसादराई गाउँपालिकाको समृद्धिको आधार” भन्ने मूल नारासहित बैठक आयोजना गरिएको हो। गाउँसभाले सुरक्षित नागरिक आवास कार्यक्रमका लागि श्रोत शुनिश्चितता गरेको छ । नागरिक आवास कार्यालयका लागि रु. ए...

  • सगरमाथा माध्यमिक विद्यालयको ५० औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्ती सम्पन्न

    भोजपुर, ९ पुस । भोजपुरको हतुवागढी गाउँपालिकामा रहेको सगरमाथा माध्यमिक विद्यालयको ५० औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको छ। स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा विद्यालयको शैक्षिक विकास, उन्नयन तथा भौतिक पूर्वाधार विस्तारमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। ...

  • काङ्ग्रेस भोजपुरले मुक्ति दिवस मनायो

    भोजपुर, २४ मंसिर । नेपाली काङ्ग्रेस भोजपुरले २००७ साल मंसिर २४ गते राणा शासनको अन्त्यका लागि भोजपुरबाट महत्वपूर्ण योगदान पु¥याउने योद्धाहरूको सम्मानमा मुक्ति दिवस मनाएको छ। राणा शासनविरुद्धको संघर्षमा सहभागी वीर योद्धाहरूको सम्झनामा आज विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विशेषगरी नारदमुनी थुलुङ, रामप्रसाद र...

  • भोजपुरमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, चार घाइते

    भोजपुर, १५ कात्तिक । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। षडानन्द नगरपालिका–४ दुबेस्थित चाम्लादाङबाट दिङला तर्फ जादै गरेको प्रदेश–१–०२–००३–त–१२१३ नम्बरको लकडी बोकेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ३० मिटर खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको ...

  • भोजपुरमा माओवादी केन्द्रद्वारा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम

    भोजपुर, १० असोज । चाडपर्व–२०८२ को अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भोजपुरले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ। जिल्ला समन्वय समितिको सभाहलामा विहिबार भएको कार्यक्रममा जिल्लास्तरका पार्टी नेताहरु, जनप्रतिनिधि, विभिन्न सामाजिक क्षेत्रका अगुवा तथा शुभेच्छुकहरूको उपस्थिति थियो। क...