युवराज विष्ट भोजपुर, ४ असार । वैदेशिक रोजगार जिल्लाका धेरै परिवारको आर्थिक आम्दानीको मुख्य आधार बन्दै आएको छ। वैदेशिक रोजगारबाट प्राप्त आयले थुप्रै परिवारको दैनिकी सहज बनेको भए पनि आवश्यक जानकारी र सावधानी नअपनाउँदा कतिपय श्रमिक ठगी तथा शोषणमा पर्ने गरेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै वैदेशिक रोजगारलाई सुरक्षित, ...
TOP-2
-
-
धापखर्क खानेपानी आयोजनाको काम अन्तिम चरणमा
युवराज विष्ट भोजपुर, २६ जेठ। भोजपुर नगरपालिका–५ र १० का स्थानीय बासिन्दाले अब वर्षौंदेखिको खानेपानी अभावबाट मुक्ति पाउने भएका छन्। धापखर्क खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुगेसँगै ‘एक घर एक धारा’ कार्यक्रम कार्यान्वयनको नजिक पुगेको हो। हाल यहाँका ३५ घर मध्ये २२ घरमा पानी वितरण भईरहेको निर्माण उपभोक्ता समितिका...
-
भोजपुर नगरपालिका जिल्लामै न्यूनतम बेरुजु कायम गर्ने स्थानीय तह
भोजपुर, २९ जेठ । भोजपुर जिल्लाका नौ वटा स्थानीय तहमध्ये भोजपुर नगरपालिका सबैभन्दा कम बेरुजु कायम गर्ने स्थानीय तह बनेको छ । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ अनुसार नगरपालिकाले न्यूनतम बेरुजु कायम गरेको हो । प्रतिवेदनअनुसार भोजपुर नगरपालिकाको बेरुजु प्रतिशत ०.१६ प्रतिशत रहेको छ ।...
-
पौवादुङमामा घरेलु कार्यालयको घुम्ती सेवा सञ्चालन
युवराज विष्ट भोजपुर, २७ जेठ । भोजपुरको पौवादुङमा गाउँपालिकामा घरेलु तथा साना उद्योग सम्बन्धी घुम्ती सेवा सञ्चालन गरिएको छ। स्थानीयस्तरमै उद्योग वाणिज्य सम्बन्धी सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। घरेलु तथा साना उद्योग कार्यालय भोजपुरको आयोजनामा गाउँपालिकाको कार्यालय परिसरमा सञ्चालन...
-
रास्वपा भोजपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न, ख्याम भुजेल सभापतिमा निर्वाचित
भोजपुर,२३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी भोजपुरको प्रथम जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ। अधिवेशनबाट ख्याम भुजेल जिल्ला सभापतिमा निर्वाचित भएका छन्। त्यसैगरी उपसभापतिमा समिता आचार्य, सचिवमा देवराज पाण्डे क्षेत्री तथा सह–सचिवमा अनिल वस्नेत चयन भएका छन्। जिल्ला कार्यसमितिको सदस्यमा चन्द्र कुमार ...
-
भोजपुरमा सेनाको पहलमा ‘अभ्यास मनसुन–६’ सम्पन्न
युवराज विष्ट भोजपुर, १५ जेठ । भोजपुरमा मनसुनजन्य प्रकोप तथा अन्य विपद्जन्य जोखिमबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नेपाली सेनाको पहलमा ‘अभ्यास मनसुन–६’ सफलतापूर्वक सम्पन्न भएको छ। विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी, छरितो र समन्वयात्मक बनाउने लक्ष्यसहित अभ्यास सञ्चालन गरेको हो। अभ्यासका क्रममा ब...
-
नयाँ श्रीनाथ गण भोजपुरको पहलमा ‘अभ्यास मनसुन–छ’ सञ्चालन हुँदै
युवराज विष्ट भोजपुर, १३ जेठ । मनसुनजन्य प्रकोप तथा अन्य विपद्जन्य जोखिमबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नयाँ श्रीनाथ गण भोजपुरको पहलमा ‘अभ्यास मनसुन–६’ सञ्चालन गरिने भएको छ। विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी, छरितो र समन्वयात्मक बनाउने लक्ष्यसहित नेपाली सेनाले उक्त अभ्यास आयोजना गर्न लागेको हो...
-
‘वाहिनीपति ट्रफी–२०८३’ मा भोजपुरको ‘श्री नयाँ श्रीनाथ गण’ सर्वोत्कृष्ट
युवराज विष्ट भोजपुर, ३१ बैशाख। धनकुटामा आयोजित ‘वाहिनीपति ट्रफी–२०८३’ मा भोजपुरस्थित श्री नयाँ श्रीनाथ गण सर्वोत्कृष्ट घोषित भएको छ। विभिन्न नौ विधामा सम्पन्न प्रतिस्पर्धामा उक्त गणले उत्कृष्ट प्रदर्शन गर्दै समग्र उपाधि जित्न सफल भएको हो। प्रतियोगिताअन्तर्गत फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ तथा एथ्लेटिक्स...
-
वन कार्यालय भोजपुरद्वारा घाइते हिमाली गिद्धको उद्धार
युवराज विष्ट भोजपुर, १ बैशाख । डिभिजन वन कार्यालय भोजपुरले घाइते अवस्थामा फेला परेको एक गिद्धको सफल उद्धार गरी उपचारपछि पुनः प्राकृतिक बासस्थानमै छाडेको छ। भोजपुर नगरपालिका–४ क्षेत्रमा स्थानीयवासीले गिद्ध घाइते अवस्थामा देखेपछि सम्बन्धित निकायलाई जानकारी गराएका थिए। सोही सूचनाको आधारमा वन कार्यालयको टोली घटनास्थलमा ...
-
भोजपुरमा विद्यालयलाई रु. २० हजार बराबरको सामग्री सहयोग
युवराज विष्ट भोजपुर, ३० चैत । भोजपुर नगरपालिका–९ काफ्लेमा रहेको जनकल्याण आधारभूत विद्यालयलाई मिस तामाङ प्रतियोगिताकी दोस्रो रनरअप सृष्टि थिङ तामाङले रु. २० हजार बराबरको सामग्री हस्तान्तरण गर्नुभएको छ। उपाधि जितेसँगै उहाँले विद्यालयलाई एक थान वाटर डिस्पेन्सर र ९ थान भित्ते घडी प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्याप...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 251
- Next Page »












