• इटहरी हटिया क्षेत्रमा बृहत् सरसफाइ अभियान सम्पन्न

    इटहरी, ७ फागुन — इटहरी उपमहानगरपालिका–९ स्थित हटिया बजार क्षेत्रमा बृहत् सरसफाइ अभियान सम्पन्न गरिएको छ। इटहरीमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा आबद्ध आसेज (ASEZ) र आसेज स्टार (ASEZ STAR) का स्वयंसेवकहरूले हटिया बजार क्षेत्रमा सरसफाइ गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं. ९ का अध्यक्ष जितेन्द्र थ...

  • रामप्रसादराईद्धारा निःशुल्क लोक सेवा तथा शिक्षा सेवा तयारी कक्षा सञ्चालन

    युवराज विष्ट भोजपुर, ३ फागुन । रामप्रसादराई गाउँपालिकाले विद्यार्थीलाई सरकारी सेवामा प्रवेश गर्न प्रोत्साहन गर्ने उद्देश्यले लोक सेवा तथा शिक्षा सेवा तयारी कक्षा सञ्चालन गरेको छ। गाउँपालिकाभित्र रहेका लोक सेवा आयोग तथा शिक्षा सेवातर्फ तयारी गर्न इच्छुक युवालाई लक्षित गरी ४५ दिने निःशुल्क विशेष तयारी कक्षा सुरु गरिएको...

  • प्रधानसेनापति ब्यानर प्रतियोगितामा–२०८२ मा श्री नयाँ श्रीनाथ गण भोजपुर सर्वोत्कृष्ट

    भोजपुर, २ फागुन । नेपाली सेनाद्वारा आयोजित ‘प्रधानसेनापति ब्यानर प्रतियोगिता’–२०८२ मा भोजपुरस्थित श्री नयाँ श्रीनाथ गण सर्वोत्कृष्ट घोषित भएको छ। हरेक दुई÷दुई वर्षमा सञ्चालन हुने यो प्रतियोगितामा सेनाका देशभरका युद्धक गणहरूबीच प्रतिस्पर्धा भएको थियो। अनुशासन, कार्यकुशलता, युद्धकौशल, तालिम क्षमता तथा समग्र कार्यसम्पाद...

  • भोजपुरको चुनावी सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी दिइयो

    भोजपुर, १ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराइएको छ। प्रमुख जिल्ला अधिकारी राजन पौडेलसहितको सुरक्षा टोलीले निर्वाचनको तयारी, सुरक्षा प्रबन्ध तथा समग्र अवस्थाबारे जानकारी गराएको हो। निर्वाचन अवस्थाबारे बुझ्न भोजपुर आउनुभएकी कार्क...

  • पौवादुङमामा पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियान, किशोरीको स्वास्थ्य सुरक्षामा जोड

    भोजपुर, २४ माघ। भोजपुरको पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालनको तयारी सुरु गरिएको छ। किशोरी अवस्थामै क्यान्सरबाट जोगाउने उद्देश्यले १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई लक्षित गरी अभियान सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका भित्र रहेका आठ वटा माध्यमिक त...

  • पौवादुङमा बृहत् माघीमेला : प्रमोद खरेलको प्रस्तुतिमा झुमे दर्शक

    युवराज विष्ट भोजपुर, २३ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकामा जारी तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप तथा बृहत् माघी मेलामा चर्चित गायक प्रमोद खरेलको साङ्गीतिक प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको छ । विहिवार साँझ खरेलले ‘परम्परा ब्याण्ड’सहित प्रस्तुत गरेका लोकप्रिय तथा सदाबहार गीतहरूमा दर्शकहरू उत्साहपूर्वक झुमेक...

  • उपचारका लागि भोजपुर क्याम्पसका विद्यार्थीको सहयोग

    भोजपुर, २१ माघ भोजपुर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले आर्थिक रूपमा कमजोर एक बिरामीको उपचारका लागि आर्थिक सहयोग गरेका छन्। क्याम्पसमा अध्ययनरत संगम विश्वकर्माका बुवा गम्भीर बिरामी परेपछि विद्यार्थीहरूले सहयोग संकलन गरी हस्तान्तरण गरेका हुन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भोजपुर क्याम्पसका सभापति सोविन तामा...

  • भोजपुरको कोटमा कृषि प्रदर्शनी कार्यक्रम सम्पन्न

    भोजपुर, २० माघ स्थानीय कृषि उत्पादनको प्रवद्र्धन र बजारीकरणमार्फत किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–७, कोटमा दुई दिने कृषि प्रदर्शनी आयोजना गरिएको छ। यहाँका कृषि उपजलाई एउटै स्थानमा प्रदर्शनीमार्फत सार्वजनिक गर्दै व्यावसायिक कृषि कर्मतर्फ आकर्षित गर्न कार्यक्रम आयोजना गरिएको हो । प...

  • टेम्केमैयुङमा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    भोजपुर, १६ माघ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा गाउँपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । खेलकुद क्षेत्रको विकास गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । शुक्रबारदेखि टेम्केमैयुङ गाउँपालिका–६ स्थित जनोदय माध्यमिक विद्यालय, कोटमा स...

  • स्वतन्त्र विद्यार्थी युनियन भोजपुरद्धारा उपचारका लागि सहयोग अपिल

    भोजपुर, १६ माघ । भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत एक विद्यार्थीका बुवा गम्भीर स्वास्थ्य समस्याबाट पीडित भएपछि उपचारका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भोजपुर बहुमुखी क्याम्पसले आर्थिक सहयोगको अपिल गरेको छ । क्याम्पसका विद्यार्थी संगम विश्वकर्माका बुवा फोक्सोको संक्रमणका कारण हाल धरानस्थित बीपी कोइराला स्व...