• देवानगञ्ज घटनाप्रति विश्व हिन्दु महासंघ भोजपुरको चिन्ता, सद्भाव कायम राख्न आग्रह

    युवराज विष्ट भोजपुर, साउन । सुनसरीको देवानगञ्जमा साउन १० गते राति घटेको हिंसात्मक घटनापछि सृजना भएको जटिल परिस्थितिप्रति विश्व हिन्दु महासंघ भोजपुर जिल्ला कार्य समितिले प्रेस विज्ञप्ती जारी गरेको छ । महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनाबाट सिर्जिएको जटिल परिस्थितिले धार्मिक आस्थामा चोट पु¥याउने, सामाजिक स...

  • बोखिममा ६ सय घरपरिवारलाई विद्युतिय चुलो वितरण

    युवराज विष्ट भोजपुर, ११ साउन ग्रामीण क्षेत्रमा आधुनिक प्रविधि विस्तारसँगै स्वच्छ ऊर्जा प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिका ५ बोखिमका ६ सय घरपरिवारलाई  इण्डक्सन चुलो ( विद्युतिय चुलो) वितरण गरिएको छ। वडाको पहल तथा वैकल्पिक ऊर्जा केन्द्रको ७० प्रतिशत अनुदानमा चुलो वितरण गरिएको हो । परम्परागत रूपमा दाउरा र ग्य...

  • सगरमाथा वृक्षारोपण महाअभियान कार्यक्रम अन्तर्गत भोजपुरमा ७० बिरुवा रोपण

    भोजपुर, २३ असार । नेपाल सरकारद्वारा सञ्चालित सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत नेपाली सेनाको ‘गो ग्रीन क्याम्पेन’ कार्यक्रममार्फत भोजपुरमा ७० वटा बिरुवा रोपिएको छ। डिभिजन वन कार्यालय भोजपुर र नयाँ श्रीनाथ गण, नेपाली सेनाको सहकार्यमा नयाँ श्रीनाथ गणको परिसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजनराज पौडेल, ...

  • सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत टेम्केमैयुङमा लालिगुराँस रोपण

    युवराज विष्ट भोजपुर, २१ असार । सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्व बोकेको मुन्दुम पदमार्ग क्षेत्रमा पर्ने कालुमान गुरुङ पार्कमा लालिगुराँसका बिरुवा रोपण गरिएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा हरियाली प्रवद्र्धन, वातावरण संरक्षण तथा पर्यटन प्रवद्र्धनलाई थप टेवा पु¥या...

  • पौवादुङमामा बृहत् शैक्षिक भेला सम्पन्न : ५ देखि १३ वर्ष उमेर समूहका बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चितता घोषणा

    युवराज विष्ट भोजपुर, २१ असार । पौवादुङमा गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनलाई प्रभावकारी बनाउने  उद्देश्यले 'वृहत् शैक्षिक भेला २०८३' सम्पन्न भएको छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिकाभित्र रहेका ३२ वटा विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो। क...

  • षडानन्दद्धारा किसानलाई २७३ मिनी टिलरसँगै कृषि औजार वितरण

    युवराज विष्ट भोजपुर, २० असार । भोजपुरको षडानन्द नगरपालिकाले ‘गरिबी निवारणका लागि प्राङ्गारिक कफी खेती विस्तार तथा व्यवसायीकरण परियोजना’ अन्तर्गत किसानलाई २७३ वटा मिनि टिलर वितरण गरेको छ । कफि खेतीमा आवद्ध किसान तथा कृषि समुहलाई लक्षित गरेर मिनि टिलर वितरण गरेको हो । कफी खेती कार्यक्रमका लागि संघीय सशर्त विषेश अनुदान...

  • मुन्दुम पदमार्ग लक्षित तीन दिने हस्पिटालिटी तालिम सञ्चालन

    युवराज विष्ट भोजपुर,१८ असार । मुन्दुम पदमार्ग क्षेत्रमा पर्यटन प्रवर्धन गर्दै पर्यटकलाई गुणस्तरीय तथा पर्यटकमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा तीन दिने होटल तथा हस्पिटालिटी व्यवस्थापन तालिम सञ्चालन गरिएको छ। गाउँपालिकाको पहलमा सञ्चालन गरिएको उक्त तालिममा स्थानीय होटल व्यवसायी, होम...

  • पौवादुङमामा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

    युवराज विष्ट भोजपुर, १८ असार । भोजपुरको पौवादुङमा गाउँपालिकामा विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले “विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम” सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा आठ वटा विद्यालयको  सहभागिता रहेको थियो। कार्यक्रम अन्तर्गत माध्यमिक तथा आधारभूत तहका विद्यार्...

  • पौवादुङमाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

    युवराज विष्ट भोजपुर, १६ असार । पौवादुङमा गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले इलाका प्रहरी चौकी तिवारी भञ्याङसहित दुई वटा प्रहरी चौकीलाई विपद् व्यवस्थापनसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार लाइट जडित से...

  • गाउँपालिका अध्यक्ष छात्रबृति कार्यक्रम ः पौवादुङमाका उत्कृष्ट अंक ल्याउने १६ विद्यार्थी पुरस्कृत

    युवराज विष्ट भोजपुर, १५ असार । विद्यार्थीलाई पठनपाठनमा थप प्रोत्साहन गर्ने उद्देश्यले भोजपुरको पौवादुङमा गाउँपालिकाले उत्कृष्ट अंक ल्याउने १६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। गाउँपालिकाले सञ्चालन गर्दै आएको ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने वि...