• दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघिमेला शुरु

    भोजपुर, १ माघ । दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघिमेला शरुवात भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यवस्थापनमा आजबाट प्रतियोगिता तथा माघिमेला शुरुवात भएको हो । गाउँपालिकाको केन्द्र च्याङग्रेको रंगशालामा सञ्चालन हुने दोश्रो पौवादुङमा गोल्डकप फुटवल प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता ९ दिनस...

  • एमाले भोजपुर १२ को अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित

    भोजपुर, २४ पुस । नेकपा (एमाले) भोजपुर नगरपालिका वडा नं १२ वडा कमिटीको अध्यक्षमा युवराज श्रेष्ठ(दिपक) निर्वाचित हुनु भएको छ । वडाको दोश्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा नवराज आचार्य, सचिव बाबुराम तामाङ, उपसचिवहरुमा दिपेन दर्नाल, मनिता वर्देवा रणपहेली निर्वाचित हुनु...

  • सङ्घीयता कार्यान्वयनसँगै फेरिएको भोजपुरको मुहार

    युवराज विष्ट भोजपुर, १४ पुस । देश संघीयतामा गएपश्चात भोजपुरमा विकासले गतिलिएको छ । विभिन्न कालखण्डमा छुट्टै पहिचान बनाएको भोजपुरले विकासमा भने सोचे अनुसारको फड्को मार्न सकेको थिएन । भोजपुर विभिन्न कारणले देशमा परिचित जिल्ला पनि हो । भोजपुरको चिनारी धेरै क्षेत्रबाट लिन सकिन्छ । पहिलो त यो जिल्ला खुकुरीका लागि प्रख्यात...

  • दुर्गम क्षेत्रका नागरिकलाई षडानन्दको घरदैलोमा सेवा

    भोजपुर, १२ पुस : योजनाको सफल कार्यान्वयनसँगै स्थानीय नागरिकलाई सहजरुपमा सेवा दिने लक्ष्यले भोजपुरको षडानन्द नगरपालिकाले वडास्तरमै योजना सम्झौता र उपभोक्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । भौगोलिक विकटकता कारण सेवा लिन नगरपालिकासम्म आउँदाको समस्यालाई ध्यानमा राख्दै नागरिकको घरदैलोमा पुगेर योजना सम्झौता गरेको हो । ...

  • ‘मुन्दुम भ्रमण वर्ष २०२५’ मा एक लाख पर्यटक भित्राउने लक्ष्य

    भोजपुर, १० पुस । नेपाल सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल मुन्दुम पदमार्गलाई लक्षित गरेर ‘मुन्दुम भ्रमण वर्ष सन् २०२५’मनाइने भएको छ । भ्रमण वर्षमा यो पदमार्गमा आन्तरिक र बाह्य गरी एक लाख पर्यटक भित्राउने लक्ष्य लिइएको छ । भ्रमण वर्षलाई सफल बनाउनको लागि यो पदमार्गले समेटेका भोजपुर, खोटाङ र सोलुखुम...

  • पत्रकार महासंघ भोजपुरको अध्यक्षमा सुवेदी निर्वाचित

    भोजपुर, २९ मङ्सिर । नेपाल पत्रकार महासंघ भोजपुरको अध्यक्षमा ध्रुव सुवेदीसहितको नयाँ कार्यसमिति निर्वाचित भएको छ ।शुक्रबार भएको निर्वाचनमा निकटम प्रतिद्वन्द्वी अर्जुन बस्नेतलाई एक मतान्तरले पछि पार्दै सुवेदी अध्यक्षमा निर्वाचित हुनु भएको हो । सुवेदीले २२ प्राप्त गर्नु भयो भने बस्नेतले २१ मत पाप्त गर्नु भयो । निर्वाचनब...

  • भोजपुरमा मंसिर २९ र ३० गते तरुण दलको कोशी भेला हुँदै

    भोजपुर, १८ मंसिर । भोजपुरमा मंसिर २९ र ३० गते नेपाल तरुण दलले भेला आयोजना गरेको छ । तरुण दल भोजपुरले सोमबार पत्रकार सम्मेलनमार्फत कोशी प्रदेशका तरुण दल केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको भेला गर्ने जानकारी दिएको हो । कोशी प्रदेशका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको भेलामा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरु...

  • भोजपुरमा शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन शिलान्यास

    भोजपुर,१७ मङ्सिर । भोजपुरमा शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरिएको छ । शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धान गर्ने लक्ष्यले भोजपुर नगरपालिका ८ पोखरेमा भवनको शिलान्यास गरिएको हो । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिले निर्माण थालेको भवनको कोशी प्रदेशका पूर्वमूख्यमन्त्री तथा नेकपा(एमाले) स्थायी कमि...

  • एमालेको भोजपुर नगर कमिटीको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दुर्गा योन्जन निर्वाचित

    भोजपुर १६ मंसिर । नेकपा(एमाले) भोजपुर नगर कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ । आइतवार सम्पन्न अधिवेशनबाट दुर्गा योन्जनको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरेको हो । अधिवेशनले कमिटीको उपाध्यक्षमा मायादेवी राई , सचिवमा सुमन प्रधान, उपसचिवहरुमा सुवास दाहाल र रेनुका भुजेलसहित ४५ सदस्यीय कमिटी चयन गरेको हो । नेकपा(एम...

  • कार्तिक ३ गतेबाट बृहत्त हतुवागढी महोत्सव हुने

    भोजपुर, ३० असोज । पर्यटन प्रवद्र्धनको लागि बृहत्त हतुवागढी महोत्सव हुने भएको छ । यहाँको पर्यटनसँगै स्थानीय जातजातीको संस्कार संस्कृतिको प्रचारप्रसारको लागि कार्तिक ३ देखी १७ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो । हतुवागढी गाउँपालिकाको प्रायोजन तथा उद्योग बाणिज्य संघ घोडेटार शाखाको आयोजनामा महोत्सव सञ्चालन हुने भएको हो ...