• भोजपुर सदरमुकाममा दुई दिने निःशुल्क स्वास्थ्य शिविर शुरु

    भोजपुर २७ फागुन । भोजपुर सदरमुकाममा दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । दावाँली मिलन क्लव, नेपाल चिकित्सक संघ, भोजपुर अस्पताल र भोजपुर नगरपालिकाको साझेदारीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । दूरदराजमा रहेका गरिव असक्त सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शुक्रवारबा...

  • रामप्रसादराई गाउँपालिकामा दुई दिने निशुल्क स्वास्थ्य शिविर शुरु

    भोजपुर २६ फागुन । रामप्रसादराई गाउँपालिकामा दुई दिने निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । गाउँपालिकाका गरिव तथा विपन्न नागरिकलाई सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको अयोजनामा सञ्चालन भएको शिविरमा गुरासे कल्याणकारी विकास प्रतिस्ठा तथा गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोग र...

  • माओवादीबाट निर्वाचित वडाध्यक्ष नेपालसहित ७२ जना एमालेमा प्रवेश, अध्यक्ष भन्छन् अवको भविष्य एमालेमा छ !

    भोजपुर । माओवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष सदस्यसहित विभिन्न पार्टी परित्याग गरी ७२ जना  एमालेमा प्रवेश गरेका छन् । टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सूर्य प्रसाद नेपालनिर्वाचित वडा सदस्यहरु सहितएमाले प्रवेश गरेका हुन् । उनी नेकपामा माओवादी भोजपुरका सचिवालय सदस्य एवं तत्कालिन माओवादी जनसरकारका जिल्ल...

  • भोजपुरको आमचोक गाउँपालिका छुवाछुत मुक्त पालिका घोषणा

    भोजपुर, २ फागुन ।भोजपुरको आमचोक गाउँपालिकालाई छुवाछुत मुक्त गाउँपालिका घोषणा गरिएको छ । समृद्ध आमचोक गाउँपालिका सुखी र सुसंस्कृत आमचोकबासी भन्ने मुल नाराका साथ आईतवार गाउँपालिकालाई छुवाछुत मुक्त पालिका घोषणा गरिएको हो । जातीय विभेद तथा छुवाछुतमुक्त गाउँपालिका स्वघोषणा गर्न सवै नागरिकहरुको हस्ताक्षर अभियान मार्फत छुवाछु...

  • पौवादुङमा गाउँपालिकाद्धारा विद्यार्थीलाई स्टेशनरी सामान वितरण

    भोजपुर, २९ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकाले विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गरेको छ । विद्यार्थीहरुको शैक्षिक उपलब्धीमा बृद्र्धी गर्ने तथा विचैमा कक्षा छाड्ने दर घटाउने उदेश्यले स्टेशनरी सामान वितरण गरिएको गाउँपालिकाले जनाएको छ । शुक्रबार भएको स्टेशनरी सामान वितरण कार्यक्रममा गाउँपालिका भित्रका १ देखि ३ कक्ष...

  • प्रेस चौतारी नेपाल भोजपुरको अध्यक्षमा मोहन दुराल

    भोजपुर, २८ माघ । प्रेस चौतारी नेपाल भोजपुरको अध्यक्षमा मोहन दुराल सर्वसम्मत चयन भएका छन् । शुक्रबार प्रेस चौतारी नेपाल भोजपुरको चौथो जिल्ला अधिवेशनबाट दुरालको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा मकर तामाङ र मेनुका लुइँटेल चयन भएका छन् भने सचिवमा प्रदीपचन्द्र राई, उपसचिव अर्जु...

  • अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्याक्रम अन्तरगत अपाङ्गता भएका व्यक्तिहरुलाई सिपमुलक तालिम

    भोजपुर, १९ माघ । आमचोक गाँउपालिका -४ बालाङखामा अपाङगता भएका व्यक्तिहरुका लागि ४/४ दिने मौरी बाख्रा तथा बंगुर पालन सम्वन्धी तालिम सुरु भएको छ । अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत आमचोक गाउँपालिकाको आयोजना तथा करुणा फाउन्डेसन नेपाल र प्रदेश एक सरकारको संयोजनमा तालिम सञ्चालन भएको हो । कार्यक्रममा बोल्दै आम...

  • सामुदायिक वनलाई व्यवस्थित बनाउन भोजपुरमा स्थलगत अभ्यास

    भोजपुर, १७ माघ । सामुदायिक वनलाई सकृय बनाएर आयमूलक बनाउन डिभिजन वन कार्यालयले अभियानको थालनी गरेको छ । कार्यालयले वनको संरक्षण, सम्वद्र्धन र सदुपयोगलाई ध्यानमा राख्दै सामुदायिक वनलाई आर्थिक रुपममा सक्षम बनाउन स्थलगत अभ्यास गराउन थालेको हो । डिभिजन वन कार्यालय भोजपुरले यहाँका निस्कृय जस्तै बनेका सामुदायिक वनलाई सकृय व...

  • भोजपुरबाट ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

    भोजपुर, १४ माघ । जिल्ला प्रहरी कार्यालय भोजपुरले खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुईवटा मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो । भोजपुर सदरमुकाम नजिकैको दुम्सिकास्थित को. १ ख ६२३२ र ना. ६ ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लाँदै गरेको अवस्थाम...

  • अल्पसंख्यक नेपालीमुलका अमेरिकी नागरिकको अधिकार स्थापति गर्न कार्यक्रम

    भोजपुर, १३ माघ । नेपालबाट कामको शिलशिलामा अमेरिका पुगेकोहरुले आफ्नो हकअधिकारको खोजी गर्न थालेका छन् । अमेरिकामा रहेका नागरिकहले लोकतन्तत्रमा अल्पसंख्यकको अधिकारको विषयमा छलफल तथा बहस कार्यक्रम चलाउने भएका छन् । स्टार स्कलर्स नेटवर्कले त्यहाँ रहेका नागरिकहरुलाई हक अधिकारको बारेमा जानकारी दिन जनवरी २९ मा कार्यक्रम गर्न ...