Saturday April 18, 2026  |  
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
  • अर्थ
  • कृषि
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • प्रविधि
  • अन्तराष्ट्रिय

TOP-2

  • समन्वय समिति भोजपुरमा गठबन्धनको प्यानल विजयी

    भोजपुर, २८ जेठ । भोजपुर जिल्ला समन्वय समितिमा गठबन्धनको प्यालन नै विजयी भएको छ । शनिबार सम्पन्न निर्वाचनबाट प्रमुखमा नेपाली काङ्ग्रेसका कमल थुलुङ र उप–प्रमुखमा माओवादी केन्द्रकी अनिशा खड्का विजयी बनेका छन् । दलित वा अल्पसंख्यक सदस्य र महिला सदस्यमा माओवादीबाट लादिकी शेर्पा, गोमादेवी राई, जनता समाजबादीबाट जीवन किराती र...

  • केन्द्र सरकारबाट भोजपुरमा तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन, कुन स्थानीय तहमा कति ?

    भोजपुर, २० जेष्ठ । केन्द्र सरकारबाट भोजपुर जिल्लाका नौ ओटा स्थानीय तहमा तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन भएको छ ।  समपुरक अनुदान ,वित्तिय समानिकरण , विषेश अनुदान र सर्शत अनुदान गरी चार ओटा शिर्षकमा दुई नगरपालिकाका  लागि ९८ करोड एक लाख र सात ओटा गाउँपालिकाकाको लागि दुई अर्ब १७ करोड ८८ लाख बजेट विनियोजन भएको हो । ...

  • आमचोक गाउँपालिकाको पहिलो निर्णय : असक्त र जेष्ठ नागरिकलाई यातयात, सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्ससँगै गम्भीर रोगलाई अनुदान

    भोजपुर, ९ बैशाख । भोजपुरको आमचोक गाउँपालिकाले जेष्ठ नागरिक, असक्त तथा अपाङगता भएकाहरुलाई यातयात सुविधा दिने निर्णय गरेको छ । दोश्रो कार्यकालको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष अशोक राईले गाउँपालिकाबासीलाई कार्यालयको कामको लागि आवतजावतमा गर्दा यातयातको सुविधा दिने निर्णय गरेका हुन् । उनीहरुले गाउँपालिका, वडा कार्य...

  • षडानन्द नगरप्रमुख उदासको पहिलो निर्णय : जेष्ठ नागरिक र असक्तलाई निःशुल्क एम्बुलेन्स सेवा

    भोजपुर,९ बैशाख । षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले सुत्केरी, असक्त, दुर्घटनाका घाइते तथा जेष्ठ नागरिकलाई निः शुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै उदासले निःशुल्क एम्बुलेन्स सेवा दिने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् । पदभार ग्रहण कार्यक्रममा बोल्दै प्रमुख  उदासले एम्ब...

  • भोजपुरका दुई नगरपालिका सहित आठ वटा स्थानीयतहका प्रमुखले लिए सपथ

    भोजपुरका दुई नगरपालिका सहित आठ वटा स्थानीयतहका प्रमुखले लिए सपथ भोजपुर, ६ जेठ भोजपुरका दुई नगरपालिका सहित आठ वटा स्थानीयतहका प्रमुखहरुले सपथ ग्रहण गरेका छन् । भोजपुर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश गेहेन्द्र्राज पन्तले नवनिर्वाचित पालिका प्रमुखहरुलाई पद तथा गोपनीयताक...

  • पौवादुङमामा किरण राईको पाँच वर्ष : समृद्ध गाउँपालिकाको आधार निर्माण !

    भोजपुर, २५ बैशाख । पौवादुङमा गाउँपालिका योजनाबद्ध विकासमा उदाहरणीय छ । स्थायी महत्व बोकेका योजना निर्माण तथा त्यसको सफल कार्यन्वयनमा यो गाउँपालिका पहिलो स्थानमा देखिन्छ । कुसल र परिपक्क नेतृत्वका कारण यो गाउँपालिका एक नमूना गाउँपालिकाको रुपमा स्थापित भएको छ । प्राकृतिक श्रोत तथा वित्त आयोगको कार्यसम्पादन मुल्याङकनमा ...

  • भोजपुरको याङपाङमा माओवादी केन्द्रका वडाकमिटी अध्यक्षसहित १३ जना एमालेमा प्रवेश

    भोजपुर,२५ बैशाख । भोजपुरको अरुण गाउँपालिकामा माओवादी केन्द्र परित्याग गरी १३ जना एमालेमा प्रवेश गरेका छन् । अरुण गाउँपालिका–१ याम्पाङका वडा कमिटी अध्यक्ष रामकुमार तामाङसहित १३ एमालेमा प्रवेश गरेका हुन् । उनीसँगै पदम बहादुर तामाङ, धन कुमार तामाङ, प्रदिप योगी, विष्णु योगी, मदन बहादुर योगी, शरोज तामाङ, अनिल तामाङ, राजु ब...

  • भोजपुरको हेलौछा र षडानन्दमा कांग्रेससहित विभिन्न पार्टी परित्याग ७८ जना एमालेमा प्रवेश

    भोजपुर, २४ बैशाख । भोजपुर नगरपालिका–१ भाम्राङ्ग र षडानन्द नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी ७८ जना एमालेमा प्रवेश गरेका छन् । भाम्राङ्गमा नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी ५१ जना एमाले प्रवेश गरेका छन् । शनिबार भएको चुनावी कार्यक्रम मार्फत उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।प्रवेश गर्नेहरुमा पेमदोर्जी शेर्पा, ...

  • भोजपुरको हेलौछामा विभिन्न पार्टी परित्याग गरी १७ जना एमालेमा प्रवेश

    भोजपुर, २३ बैशाख । भोजपुर नगरपालिका- २ हेलौछामा विभिन्न पार्टी परित्याग गरी १७ जना एमाले प्रवेश गरेका छन् । शुक्रबार भएको चुनावी कार्यक्रम मार्फत उनीहरु एमालेमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा बुद्ध तामाङ, प्रेमदोर्ची शेर्पा, भिम बहादुर गुरुङ, प्रेम बहादुर गुरुङ, अमृत गुरुङ, मनोज गुरुङ, दिपक गुरुङ, भविस गुरुङ, ...

  • निर्वाचनमा खटाउदा मर्यादाक्रम अनुसार नभएको भन्दै शिक्षक र कर्मचारीले बुझाए ज्ञापन पत्र

    भोजपुर, २१ बैशाख । आगामी बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा खटाउदा मर्यादाक्रम अनुसार नखाएको भन्दै भोजपुरका शिक्षक र कर्मचारी असन्तुष्ट भएका छन् । विभिन्न मतदान स्थलमा खटाउदा नियोजित ढंगले नायव शुव्बालाई मतदान अधिकृत र अधिकृतलाई सहायक मतदान अधिकृतको जिम्मेवारी तोकिएपछि उनीहरुले मुख्य निर्वाचन अधिकृतलाई ज्ञापन पत्र ब...

    • « Previous Page
    • 1
    • …
    • 10
    • 11
    • 12
    • 13
    • 14
    • …
    • 248
    • Next Page »

लोकप्रिय

ताजा समाचार

  • वन कार्यालय भोजपुरद्वारा घाइते हिमाली गिद्धको उद्धार

  • भोजपुरमा विद्यालयलाई रु. २० हजार बराबरको सामग्री सहयोग

  • नयाँ वर्षको अवसरमा चखेवामा ‘रैथाने खाना महोत्सव’ सुरु

  • बैशाख ६ देखि १२ गतेसम्म नवौँ मेयर भोजपुर गोल्डकप हुँदै

  • किरात संस्कृतिसँग जोडिएको हतुवागढीको ‘लुङथुङ’ ओझेलमा

  • पौवादुङमा गाउँपालिकाको दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  • स्थानीय सरकारको अनुदानसँगै भैंसीपालनमा जुट्दै लुङ्गिनका किसान

  • टेम्केमैयुङ गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास

  • पौवादुङमामा बैशाख ९ देखि १८ गतेसम्म ‘विराट ज्ञानमहायज्ञ तथा सांस्कृतिक महोत्सव हुँदै

  • भोजपुरमा प्रथम ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

टिम

सम्पर्क

केएस मिडिया द्धारा सञ्चालित
सूचना तथा प्रशारण विभाग दर्ता नं : १५६७/०७६–७७
फोन /मोवाइल : ०२५६९०१२६ , ९८०५३३५०१२
भोजपुर नगरपालिका– ७ भोजपुर
सम्पादक / प्रकाशक : युवराज विष्ट
इमेल : khabarsansar.com@gmail.com

Khabarsansar.com

© 2022 khabarsansar.com, All Right Reserved.

Powered by:Bikashsoft Technology
  • 2.5 Demonstrate How You Plan to Integrate Sustainability Measures in the Execution of the Contract