भोजपुर, ११ पौष । नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरको अध्यक्षमा ध्रुवराज रेग्मी सर्वसम्मत चयन भएका छन् । संगठनको १३ औं अधिवेशनबाट रेग्मीको अध्यक्षतामा खुल्ला उपाध्यक्ष हर्कराज राई, महिला उपाध्यक्ष सरस्वती राई,सचिव विष्णुकुमार राई र कोषाध्यक्ष तिरविक्रम दाहालसहित ३४ सदस्य कार्यसमिति चयन गरेको हो । नव निर्वाचित समि...
देश
-
-
प्रदेश १ मा माओवादीका पदाधिकारी चयन गर्न ७ बजेदेखि मतदान
विराटनगर, ७ पौष । नेकपा माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयनका लागि पनि निर्वाचन हुने भएको छ । प्रदेश समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका पदाधिकारी टुंगो लगाउन नसकेपछि निर्वाचन हुन लागेको । निर्वाचन समितिका अनुसार बुधबार साँझ ७ बजेदेखि मतदान हुनेछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समिति स...
-
एमाले भोजपुरको आठौँ जिल्ला अधिवेशन पौष २३ र २४ गते हुने
भोजपुर, ७ पौष । नेकपा एमाले भोजपुरको आठौँ जिल्ला अधिवेशन आगामी पौष २३ र २४ गते हुने भएको छ । बुधबार एमालेका जिल्ला अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा तथा पार्टीका स्थायी कमिटी सदस्य एवं प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रमुख आथित्यतामा बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । बैठकले अधिवेशनलाई भव्य...
-
सहमति जुट्न नसके अध्यक्षमा उम्मेदवारी रहन्छ : सुदन किराँती
भोजपुर, २४ मंसिर । नेकपा माओवादी केन्द्रको हुन लागिरहेको प्रदेश १ अधिवेशनमा केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किराँतीको समेत उम्मेदवारी रहनसक्ने बताएका छन् । प्रदेश पार्टी नेतृत्वका आकांक्षीहरुबीच सहमति जुट्न नसके बलियो पार्टी निर्माण गरि देश र जनताको सेवा गर्ने संकल्पसहित अध्यक्षमा उम्मेदवारी रहनसक्ने संकेत गरेका ...
-
घरेलु भोजपुरद्धारा दिङला बजारका पसलहरुको छड्के अनुगमन
भोजपुर १९ मंसिर । घरेलु तथा साना उद्योग कार्यालय भोजपुरले षडानन्द नगरपालिकाको दिङला बजारका पसलहरुको छड्के अनुगमन गरेको छ । शनिवार दिङला बजारमा रहेका किराना पसल, कस्मेटिक पसल, मासु पसल, हार्डवयर, ईलेक्ट्रोनिक्स, लगाएका पसलहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा करिव ३० हजार बरावरको आर सि डिउ, पापड, कोकाकोला लगाएतका म्य...
-
भोजपुरमा ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाईयो
भोजपुर १७ मंसिर । भोजपुरमा ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । कार्यक्रममा अपाङगता भएका व्यक्तिहरुले राज्यबाट उचित ढंगले सेवा, सुविधा नपाएको गुनासो गरेका छन् । राज्यले आपङगता भएकाहरुलाई १० प्रकारमा बर्गीकरण गरेर सेवा सुविधा दिने घोषणा गरेको भएपनि कतिपय सेवा, सुविधाबाट अझै बाहिर रहेको उ...
-
माओवादी केन्द्र भोजपुरको तीन ओटा स्थानीय तहमा अधिवेशन सम्पन्न
भोजपुर, १२ मंसिर । नेकपा (माओवादी केन्द्र) भोजपुरले तीन ओटा स्थानीय तहको गाउँ अधिबेशन सम्पन्न गरेको छ । माओवादीले पौवादुङमा, टेम्केमैयुङ र साल्पासिलिछो गाउँपालिकाको अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनबाट पौवादुङमा गाउँपालिका पार्टी कमिटी अध्यक्षमा सम्झना राई निर्वाचित भएकी छिन् । कमिटीको उपाध्यक्षहरुमा खड्गराज तामाङ, र...
-
निर्माणको क्रममै ढल्यो भोजपुरको कावा खोला पक्की पुल
भोजपुर, १२ मंसिर । भोजपुरको कावा खोलामा रु.५ करोड बढीको लागतमा निर्माण भईरहेको पक्की पुल शनिवार ढलेको छ । हतुवागढी गाउँपालिका –२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने स्थानमा स्वीस सरकारको आर्थिक सहयोगमा पुल निर्माण थालिएको हो । पुल ४५ मिटर लम्वाई, ६ मिटर चौडाई र १ दशमलब २० मिटरको दुवै तिर पैदल हिड्न ...
-
कृपाशुर शेर्पाद्धारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
भोजपुर ९ मंसिर । पूर्व पर्यटन मन्त्री तथा भोजपुरका एमाले नेता कृपाशुर शेर्पाले नेकपा एमालेको दशौ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । भोजपुरबाट यस अघि संघीय संसदमा निर्वाचित शेर्पा विगत ४० वर्षदेखि बामपन्थी आन्दोलनमा छन् । आदिबासी जनजाति समुदायको तर्फबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिमा चयन भएका शेर...
-
भोजपुर काङग्रेसको सभापतिमा बान्तावा
भोजपुर, ७ मङसिर । नेपाली काङग्रेस भोजपुरको सभापतिमा विनोद बान्तावा निर्वाचित भएका छन् । काङग्रेसको १४ औँ महाधिवेशनबाट बान्तावा सभापतिमा निर्वाचित भएका हुन् ।सभापतिका लागि विनोद बान्तावा, नन्दमणी राई र बालकृष्ण थापा प्रतिस्पर्धामा रहेको थियो । अन्तिम मत परिणामअनुसार बान्तावाले ४१५, राईले ३९२ र थापाले ३६० मत ल्याएका थि...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 201
- Next Page »












