• नेपाली काङ्ग्रेस भोजपुरको सभापतीमा ३ जनाको उम्मेद्वारी

    भोजपुर ३ मंसिर । नेपाली काङ्ग्रेसको १४ औँ जिल्ला अधिवेशनमा भोजपुर जिल्ला सभापतीका लागी ३ जनाले दावेदारी प्रस्तुतगरेका छन् । जसमा वर्तमान जिल्ला सभापती नन्दमणी राई, पुर्व सभापती वालकृष्ण थापा र महासमिति सदस्य विनोद वान्तवाले जिल्ला पार्टि सभापतीमा उम्मेरद्वारी घोषणा गर्दै दावेदारी प्रस्तुत गरेकाहुन् । जिल्ला पार्टीको उप...

  • भोजपुरको टेम्केमैयुङ गाउँपालिका ६ कोटका विपन्न परिवारलाई जस्तापाताको छानो

    भोजपुर ८ मङ्सिर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ६ कोट फुसको छानोमुक्त बनेको छ । वडाका आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर १०८ घरलाई जस्तापाता वितरण गरेसँगै वडा फुसको छानोमुक्त बनेको हो । वडा कार्यालयले २० लाख बजेट विनियोजन गरेर ४३ र शहरी विकास कार्यालय अन्तर्गत ६५ गरी १०८ विपन्न घर परिवारले जस्तापाताको छान...

  • भोजपुर एमालेले छान्यो नौ जना महाधिवेशन प्रतिनिधि

    भोजपुर, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भोजपुरले दशौं महाधिवेशनको लागि प्रतिनिधि छानेको छ । एमालेले यहाँबाट नौ जनालाई महाधिवेशनको प्रतिनिधिको रुपमा छनौट गरेको हो । एमालेका केन्द्रीय सदस्य, प्रदेश १ सह इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राई र केन्द्रीय सदस्य तथा भोजपुर इन्चार्ज हरिबहादुर राईको उपस्थिति...

  • सुदन किरातीको उत्तेजित भाषण प्रति एमाले अरुण गाँउपालिका कमिटीको विरोध

    भोजपुर २७ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले भोजपुरको अरुण गाँउपालिकामा एमाले बिरुद्ध उत्तेजित भाषण दिएकोप्रति एमालेले आपत्ति जनाएको छ । नेकपा एमाले अरुण गाँउपालिकाका अध्यक्ष नारायण प्रसाद घिमिरे र सचिव सुबास मगरले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै एमाले नेताकार्यकर्तालाई मोसो दल्न, जुत्ताको माला ला...

  • भोजपुरको हतुवागढीमा सेनाद्धारा बृक्षरोपन

    भोजपुर, २० असोज । नेपाली सेनाको फष्ट रैफल गण भोजपुरले हतुवागढी गाउँपालिकाको सतभैया सामुदायिक वनमा बृक्षरोपन गरेको छ । सेनाले ‘गो ग्रिन’ कार्यक्रम अन्तर्गत एक जवान एक विरुवा रोपनको अभियान ल्याएको हो ।  वनमा धुपी सल्ला, तेजपत्ता, पयूँ, मसला लगाएतका एक हजार बढी विरुवा रोपिएको सेनाले जनाएको छ । यो अभियान अन्तर्गत जिल्लाभर...

  • अभौतिक साँस्कृतिक सम्पदाको संरक्षणमा जुट्दै युनेस्को

    भोजपुर, ४ असोज । भोजपुरमा अभौतिक साँस्कृतिक सम्पदा संरक्षण सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । अभौतिक सम्पदालाई पहिचान गरेर विकास गर्दै देशको संस्कार, सस्कृति, रहनसहन, विभिन्न मान्यताहरु भावी पुस्तासम्म पु¥याउने लक्ष्यले कार्यक्रम गरिएको हो । युनेस्कोका अमूर्त साँस्कृतिक सम्पदा संरक्षण महासन्धि २००३ ले भाषा, परम्परा...

  • फिचर-केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिँदैछ ‘भोजपुर’ ! कुन स्थानीय तहमा कसरी हुँदैछ काम ?

    युवराज विष्ट भोजपुर, २ असोज । पूर्वी पहाडी जिल्ला भोजपुरका जनताले विद्युत् उपभोग गर्न पाएको करिब ४० वर्ष पुगेको छ । सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले विसं २०३८ देखि उपभोग गर्दै आएका छन् । दुई सय ५० किलोवाट क्षमताको उक्त जलविद्युत् गृहमा उत्पादन भएको विद्युत्ले यहाँको आ...

  • जागृती महिला बहुउदेश्यीय सहकारीको भोजपुरको दशौं साधारण सभा सम्पन्न

    भोजपुर, २९ भदौ । जागृती महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेड भोजपुरको दशौं  साधारण सभा सम्पन्न भएको छ । सभामा संथाको आर्थिक वर्ष २०७७÷०७८ को ३० लाख बरावरको आय तथा व्यय विवरण प्रस्तुत गरिएको छ । सभामा संस्थाको बार्षिक प्रतिवेदन दिलकुमारी राई र अर्थिक प्रतिवेदन सत्यकला राईले प्रस्तुत गरेका थिए । संस्थाका संचालक समिति...

  • स्वास्थ्य कार्यालय भोजपुरमा कार्यरत सुरेन्द्रकुमार बुढाथोकी पुरस्कृत

    भोजपुर २२ भदौ । स्वास्थ्य कार्यालय भोजपुरमा कार्यरत सुरेन्द्रकुमार बुढाथोकी पुरस्कृत भएका छन् । बुढाथोकीलाई नगद पाँच हजार सहित सम्मान पत्रबाट पुरस्कृत गरिएको हो । निजामती सेवा दिवसको अवसरमा उनलाई जिल्लामा उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरिएको हो । आफू कार्यरत कार्यालयको सिफारिसका आधारमा बुढाथोकीलाई उत्कृष्ट कर्मचारी...

  • भोजपुरमा ६ जनप्रतिनिधि मात्र एकीकृत समाजबादीमा

    भोजपुर २२ भदौ । भोजपुरमा स्थानिय तहका ६ जना जनप्रतिनिधिले मात्र नेकपा एकीकृत समाजबादी रोजेका छन् । षडानन्द नगरपालिकाका तीन भोजपुर नगरपालिकाका दुई, र टेम्केमैयुङ गाउँपालिका एक जनाले मात्र एमाले छोडेका हुन् । मंगलबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर भोजपुर नगरपालिका उप मेयर ममिता राई, वडा सदस्य राधिका तामाङ, टेम्केमैयुङ ...