• भोजपुरमा विद्यालयलाई रु. २० हजार बराबरको सामग्री सहयोग

    युवराज विष्ट भोजपुर, ३० चैत । भोजपुर नगरपालिका–९ काफ्लेमा रहेको जनकल्याण आधारभूत विद्यालयलाई मिस तामाङ प्रतियोगिताकी दोस्रो रनरअप सृष्टि थिङ तामाङले रु. २० हजार बराबरको सामग्री हस्तान्तरण गर्नुभएको छ। उपाधि जितेसँगै उहाँले विद्यालयलाई एक थान वाटर डिस्पेन्सर र ९ थान भित्ते घडी प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्याप...

  • प्राकृतिक स्रोत तथा वित्त आयोग प्रतिवेदन : कार्यसम्पादन मूल्याङ्कनमा भोजपुरको ‘हतुवागढी गाउँपालिका प्रथम’

    भोजपुर, १ फागुन । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा भोजपुरको हतुवागढी गाउँपालिका प्रथम भएको छ । यहाँका ९ स्थानीय तहमध्ये हतुवागढी गाउँपालिका ७३ दशमलव २८ अंकसहित प्रथम स्थान हासिल गर्न सफल भएको हो । आयोगले विभिन्न सूचकका आधारमा देशभरका स्थानीय तहहरूको कार्...

  • संविधानको रक्षा, मुलुकको समृद्धि र भोजपुरको विकासका लागि आफ्नो उम्मेदवारी–एमाले सचिव राई

    भोजपुर, १४ माघ । नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका उम्मेदवार शेरधन राईले संविधानको रक्षा, मुलुकको समृद्धि र भोजपुरको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँग भेटघाट कार्यक्रममा रहुनु भएका उम्मेदवार राईले मंगलबार  एक भिडियो सामाग्री राख्दै यस्त...

  • चैत्र २१ देखि २९ गतेसम्म बृहत् भु–बराह क्षेत्रमा श्रीमद् भागवत महापुराण आयोजना

    निरु पौडेल सुनसरी, २ माघ । श्री रामानुज विशिष्टद्वैत धर्मशाला तथा श्री भु–बराह अन्नक्षेत्रको आयोजनामा आगामी चैत्र २१ गतेदेखि २९ गतेसम्म पवित्र बृहत् भु–बराह क्षेत्रको पुण्य भूमिमा श्रीमद् भागवत महापुराण आयोजना हुने भएको छ । श्री श्री श्री १००८ आवल ब्रह्मचारी श्रीदेवराजाचार्य स्वामीजीको सङ्कल्पबाट श्रीमद् भागवत सप्ताह...

  • पञ्चकन्या माविको ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    भोजपुर, १२ पुस । भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयको ६९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८२ विविध कार्यक्रमका बीच सम्पन्न भएको छ। सप्ताहव्यापी रूपमा पौष ७ गतेदेखि सुरु भएको कार्यक्रम पौष १२ गते मूल समारोहका साथ सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण जोशीले जानकारी दिनुभयो। कार्य...

  • काङ्ग्रेस भोजपुरले मुक्ति दिवस मनायो

    भोजपुर, २४ मंसिर । नेपाली काङ्ग्रेस भोजपुरले २००७ साल मंसिर २४ गते राणा शासनको अन्त्यका लागि भोजपुरबाट महत्वपूर्ण योगदान पु¥याउने योद्धाहरूको सम्मानमा मुक्ति दिवस मनाएको छ। राणा शासनविरुद्धको संघर्षमा सहभागी वीर योद्धाहरूको सम्झनामा आज विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विशेषगरी नारदमुनी थुलुङ, रामप्रसाद र...

  • मुहार फेर्दै : च्याङग्रे पाेखरी परिसर !

    युवराज विष्ट भोजपुर, २४ मङ्सिर । भोजपुरको पौवादुङमा गाउँपालिकाको सेवा केन्द्रस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या मन्दिर परिसरमा विभिन्न भौतिक संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। धार्मिक, साँस्कृतिक तथा आन्तरिक पर्यटनको दृष्टिले महत्वपूर्ण मानिने यस क्षेत्रलाई आकर्षक रूपमा विकास गर्न स्थानीय तहले निरन्तर...

  • भोजपुरमा सुरक्षा समितिले मतदान स्थलको अनुगमन थाल्यो

    युवराज विष्ट भोजपुर, २३ मङ्सिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा मतदान स्थल तथा मतदान केन्द्रको अनुगमन प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। सम्भावित सुरक्षा जोखिम, भौगोलिक चुनौती र आवश्यक पूर्वाधारको स्थिति मूल्यांकन गर्न जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन अघि बढाएको ह...

  • समाज परिवर्तनमा युवाको सकृयता : विहानी एफसीको उदाहरणीय अभियान

    युवराज विष्ट भोजपुर, १७ कात्तिक । भोजपुरका एक युवाहरुको समूहले देखाएको सामाजिक जागरण र समर्पण अहिले जिल्लामा प्रेरणाको विषय बनेको छ। विभिन्न पेशा–व्यवसायमा आवद्ध ती युवाहरुले आफ्नो व्यस्त जीवनका बीच पनि समाजका लागि केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। करिब ७० जना युवाहरुको सक्रिय सहभागितामा गठित ‘विहानी...

  • बयालिस रोपनीमा अकबरे खुर्सानी खेती : ठंगजीतको वार्षिक आम्दानी ५५ लाख !

    युवराज विष्ट भोजपुर, २ कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका युवा ठंगजीत राईले व्यावसायिक खुर्सानी खेतीबाट वार्षिक ५५लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनु भएको छ । आफ्नै गाउँमा कृषि कर्मबाट उद्यमी बन्ने लक्ष्यका साथ उहाँले ४२ रोपनी क्षेत्रमा करिब ३२ हजार बोट खुर्सानी खेती गर्नुभएको हो । आफ्नै ठाउँ...