• भोजपुरबाट ३५ करोड बढीको सुन्तला निर्यात

    युवराज विष्ट भोजपुर, २७ माघ । भोजपुर जिल्लाबाट यस वर्ष रु.३५ करोड २८ लाख बरावरको सुन्तला निर्यात भएको छ । चार हजार २०० मेट्रिक्टन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । यहाँ नौ सय ५० हेक्टरमा सुन्तला खेती विस्तार गरिएको भएपनि सात सय ९० हेक्टरमा लगाएको सुन्तलाले उत्प...

  • भोजपुरमा फागुन ६ र ७ गते वि– डिभिजन डबल ब्याडमिन्टन प्रतियोगिता हुने

    भोजपुर, २४ माघ । भोजपुरमा खुला वि–डिभिजन डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भोजपुरले फागुन ६ र ७ गते प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको विजेताले नगद रु. २५ हजार ट्रफी मेडल र प्रमाण र उपविजेताले नगद रु. १५ हजार र ट्रफी मेडल र प्रमाण पत्र ...

  • पौवादुङमामा ‘आफैँ पाल्दै आफैँ खादै’ कार्यक्रम अन्तर्गत सुत्केरी र गर्भवतीलाई कुखुरा वितरण

    युवराज विष्ट भोजपुर, २२ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै आफैँ खादै’ कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई कुखुरा वितरण गरेको छ । गर्भवती तथा सुत्केरी महिलाको पोषणलाई ध्यानमा राख्दै गाउँपालिकाले कुखुरा वितरण गरेको हो । यो कार्यक्रम अन्तर्गत पौवादुङमाका छ वटै वडामा रहेका गर्भवती तथा सुत्...

  • शैक्षिक सुधारको अभियानमा जुटिरहेका ‘कोहम’

    भोजपुर, २१ माघ । शैक्षिक सुधारका लागि नेपाल,भारत,भुटान म्यानमारलगायत देशको भ्रमण अनुभव बाँड्न व्यस्त हुनुहुन्छ भोजपुर पौवादुङमा–३ का नवराज भट्टराई (कोहम) । जीवन यात्रा होइन, यात्रा चाहिँ जीवन हो भन्ने मान्यता राखेर शैक्षिक सुधारको महान अभियानमा जुट्नु भएका उहाँको यो दिनचार्य झै बनेको छ । ‘यस्तो आदर्श यात्रामा कहिले च...

  • पौवादुङमाका किसानलाई उन्नत जातको गाई वितरण

    युवराज विष्ट भोजपुर, १४ माघ । पौवादुङमा गाउँपालिकाले दूधमा आत्मानिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ । यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वटा वडाका ७५ जना किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण थालेको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा किसानसँगको सहकार्यमा उन्नत जातका गाई ...

  • पञ्चकन्या मावि भुल्केमा तीन लाखको छात्रबृति अक्षय कोष स्थापना

    भोजपुर, ५ माघ । पूर्व विद्यार्थी तथा नेपाल सरकारका पूर्व सचिव केशवप्रसाद भट्टराईले रामप्रसादराई गाउँपालिका ३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा अक्षष कोष स्थापना गरिदिनु भएको छ । उहाँले विद्यालयका सस्थापक अध्यक्ष आफ्ना स्वर्गिय हजुर बुवा कुलप्रसाद भट्टराईको स्मृतिमा अक्षय रु. तीन लाखको कोष स्थापना गरिदिनु भए...

  • पौवादुङमा गोल्ड कप र माघी मेलामा आयातित खानेकुरा विक्रीमा रोक

    युवराज विष्ट भोजपुर,२ माघ । दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघी मेला आयातित खानेकुरामा निषेध गरिएको छ । स्थानीय उत्पादनको प्रर्वद्धन गर्ने लक्ष्यले आयातित पत्रु खानेकुरामा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको छ । मेलामा स्थानीय उत्पादनहरु कोदो,मकै, गहुँ फापर,भुटेको मकै मुन्द्रुक, इस्कुसको तरुल, घर तरुललगायतका ...

  • निर्माण व्यवसायी श्रेष्ठ सम्मानित

    भोजपुर, २ माघ । दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघिमेलाको अवसरमा निर्माण व्यवसायी श्याम श्रेष्ठलाई सम्मान गरिएको छ । गोल्ड कप तथा माघिमेला सञ्चालनमा आर्थिक सहयोग गर्ने मार्सेली निर्माण सेवाका प्रमुख श्रेष्ठलाई सम्मानसमेत गरिएको हो । उहाँले गोल्ड कप तथा माघी मेला सञ्चालनको लागि रुं एक लाख सहयोग गर्नु भएको छ । कोशी प्...

  • एमाले भोजपुर १२ को अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित

    भोजपुर, २४ पुस । नेकपा (एमाले) भोजपुर नगरपालिका वडा नं १२ वडा कमिटीको अध्यक्षमा युवराज श्रेष्ठ(दिपक) निर्वाचित हुनु भएको छ । वडाको दोश्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा नवराज आचार्य, सचिव बाबुराम तामाङ, उपसचिवहरुमा दिपेन दर्नाल, मनिता वर्देवा रणपहेली निर्वाचित हुनु...

  • भोजपुरमा शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन शिलान्यास

    भोजपुर,१७ मङ्सिर । भोजपुरमा शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरिएको छ । शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धान गर्ने लक्ष्यले भोजपुर नगरपालिका ८ पोखरेमा भवनको शिलान्यास गरिएको हो । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिले निर्माण थालेको भवनको कोशी प्रदेशका पूर्वमूख्यमन्त्री तथा नेकपा(एमाले) स्थायी कमि...