इटहरी १२ कार्तिक यातायात व्यवस्था कार्यालय कोशीको इटहरीस्थित कार्यालयमा मोटरसाइकलको लाइसेन्सका लागि फारम भर्न कुपन लिने क्रममा प्रहरीको लाठी चार्जबाट तीन घाइते भएका छन् । कुपन दिने झ्यालसम्म पुग्न लाग्दा धेरै नै ठेलमठेल भएपछि प्रहरीले लाठी प्रहार गरेको थियो । लाठी प्रहारबाट बुढीगंगा गाउपालिका–१ का टिकाराम निरौलाको ट...
देश
-
-
वाम गठवन्धनद्धारा चुनावी कार्यक्रम सार्वजनिक
भोजपुर, ८ कात्तिक आगामी मंसीर १० मा हुन लागेको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि भोजपुर जिल्लामा सञ्चालन हुने गतिविधिको विषयमा बाम गठवन्धनले वुधवार पत्रकार सम्मलेन मार्फत जानकारी गराएको छ । प्रेश विजप्ती जारी गर्दै गठवन्धनले ‘सामाजिक एकता र आर्थिक समृदिको आधार, बाम प्रगतिशील गठवन्धनको नेतृत्वमा स्थिर र...
-
झापामा प्रहरीको गोली लागि १ को मृत्यु ६ घाईते
झापा, १० कार्तिक प्रहरीको गोली लगि झापाको विर्तामोडमा एक जनाको मृत्यु भएको छ । झापा अर्जुनधधारा–११ का नरेश थापाको मृत्यु भएको हो । उनलाई गोली लागे पछि उपचारका लागि मेची अञ्चल अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको हो भने अन्य छ जनाको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीका अनुसार देवनन्द राजबंशी र मणि नेपालीको मेचि अन्...
-
१७ मतदान स्थल अति संवेदनशिल, यसरी मिलाइदैछ,सुरक्षाव्यास्था
भोजपुर, १० कात्तिक जिल्ला सुरक्षा समिति भोजपुरले जिल्लाका १६ ओटा मतदान स्थाललाई अति संवेदनशिल घोषणा गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचन सुरक्षाको दृष्टिले यी केन्द्रहरुलाई अति संवेदनशील घोषण गरिएको हो । त्यस्तै संवेदनशिल २४ र समान्य ४६ ओटा रहेको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ । शान्ती सुरक्षामा समस्...




