भोजपुर, १६ कात्तिक प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोजपुरमा सात ओटा मतदान केन्द्र थप भएको छ । यस अघि स्थानीय तहको निर्वाचनमा ८७ वटा स्थल र एक सय ४१ वटा मतदान केन्द्र कायम गरीएकोमा यो पटक ७ वटा थप भई १ सय ४८ मतदान केन्द्र भएको हो । थप भएका मतदान केन्द्रहरुमा अन्नपुर्ण गाविस भवन, षडानन्द नगरपालिका वडा न...
देश
-
-
भोजपुरमा सवारी नियम उलङ्घन गर्ने ८ सय वढी सवारी साधनलाई कारवाही
भोजपुर, १४ कार्तिक । भोजपुरमा सवारी नियम उलङ्घन गर्ने ८ सय ४० सवारी साधन कारवाहीमा परेका छन् । जिल्ला हुने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर चेक जाँचमा कडाई गरेसंगै कारवाहीमा पर्ने सवारी साधनको संख्या वढेको अस्थायी ट्राफिक प्रहरी पोष्ट भोजपुरले जनाएको छ । सवारी साधनलाई कारवाही गरे वापत ५ लाख ८ हजार ५ सय जरिवाना असुल ...
-
भोजपुरमा लोकतान्त्रिक गठवन्धनद्धारा चुनावी प्रचार प्रसारलाई तिव्रता
भोजपुर १३ कार्तिक। नेपाली काङ्ग्रेस संघिय समाजवादी फोरम नेपालको लोकतान्त्रिक गठवन्धनले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको छ । यसै अनुसार यतिवेला गठवन्धनका नेता तथा कार्यकर्ता गाउँगाउँमा निर्वाचनको प्रचारको लागि खटिएका छन् । जस अनुसार गठवन्धले मैयुङ गाउँपालिका १,२,३,४, र ५ को संयुक्त चुनाव प्रचार प्रसार तयारी कार्यक...
-
भाईको हत्या गर्ने दिदीद्वारा प्रहरी हिरासतमै आत्महत्या
सिरहा १३ कार्तिक। अनैतिकसम्बन्ध खुल्ने डरले भाईको हत्या गरेकी एक युवतीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् । सिरहाको कर्जन्हा नगरपालिका–२ की १६ वर्षीया प्रियंका यादवले प्रहरी हिरासतमा आइतबार बेलुकी झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर सार्वजनिक गरेको केहि घण्टापछि आत्महत्या गरेको जिल्ला ...
-
भोजपुरमा एक बालिकाको बलात्कारपछि हत्याको प्रयास
भोजपुर, १३ कात्तिक । भोजपुर जिला आम्चोक गाउँपालिकामा एक बालिकाको बलात्कार भएको छ । आम्चोक गाउँपालिका वडा न ९ दुम्मानाका १४ वर्षीया बालिकालाई स्थानीय सन्तोष श्रेष्ठले बलात्कार गरी हत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय भोजपरले जनाएको छ । कक्षा ८ मा अध्ययनरत श्रेष्ठले बलात्कारपछि आँखा झिकेर हत्या गर्ने प्रयाससमेत ...
-
प्रत्यक्ष निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र छापिने आयोगको निर्णय
काठमाडौँ, १२ कात्तिक निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको छुट्टाछुट्टै मतपत्र छाप्ने भएको छ । सर्वोच्च अदालतलाई यसबारेको जानकारी सोमबार दिइने आयोगले जनाएको छ । आयोग स्रोतका अनुसार सर्वोच्चलाई बुझाउने मतपत्र छपाइको प्रगति विवरण तयार भइसकेको छ । यसअघि एउटै मतपत्रको माथिल्लो भ...
-
कलंकीमा रोकिराखेको वसमा आगजनी
काठमाडौं, १२ कार्तिक राजधानीको कलंकी स्थित ढुंगेअड्डामा रोकिराखेको बसमा आगो लागेको छ । आईतबार मध्यान्ह अचानक लागेको आगो कसले लगायो भन्नेबारे खुल्न सकेको छैन । महानगरीय ट्राफिक प्रहरी वृत कालिमाटीका ईन्सपेक्टर विमल थापाले बा १ ख ६१६० नम्बरमा आगो लागेको पुष्टि गर्दै भने, ‘पुरानो भएर पार्किङ गरेर राखेको मिनीबसमा आगलाग...
-
लाइसेन्सका लागि कुपन लिने लाइनमा प्रहरीद्वारा लाठीचार्ज, तीन घाइते
इटहरी १२ कार्तिक यातायात व्यवस्था कार्यालय कोशीको इटहरीस्थित कार्यालयमा मोटरसाइकलको लाइसेन्सका लागि फारम भर्न कुपन लिने क्रममा प्रहरीको लाठी चार्जबाट तीन घाइते भएका छन् । कुपन दिने झ्यालसम्म पुग्न लाग्दा धेरै नै ठेलमठेल भएपछि प्रहरीले लाठी प्रहार गरेको थियो । लाठी प्रहारबाट बुढीगंगा गाउपालिका–१ का टिकाराम निरौलाको ट...
-
वाम गठवन्धनद्धारा चुनावी कार्यक्रम सार्वजनिक
भोजपुर, ८ कात्तिक आगामी मंसीर १० मा हुन लागेको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि भोजपुर जिल्लामा सञ्चालन हुने गतिविधिको विषयमा बाम गठवन्धनले वुधवार पत्रकार सम्मलेन मार्फत जानकारी गराएको छ । प्रेश विजप्ती जारी गर्दै गठवन्धनले ‘सामाजिक एकता र आर्थिक समृदिको आधार, बाम प्रगतिशील गठवन्धनको नेतृत्वमा स्थिर र...
-
झापामा प्रहरीको गोली लागि १ को मृत्यु ६ घाईते
झापा, १० कार्तिक प्रहरीको गोली लगि झापाको विर्तामोडमा एक जनाको मृत्यु भएको छ । झापा अर्जुनधधारा–११ का नरेश थापाको मृत्यु भएको हो । उनलाई गोली लागे पछि उपचारका लागि मेची अञ्चल अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको हो भने अन्य छ जनाको अवस्था चिन्ताजनक रहेको छ । प्रहरीका अनुसार देवनन्द राजबंशी र मणि नेपालीको मेचि अन्...










