काठमाडौं ,१५ जेठ। सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्याएको छ । शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् । उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । सामाजिक सुरक्षा...
देश
-
-
पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार
काठमाडौं , १५ जेठ। सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।...
-
भोजपुरमा कोरोना संक्रमितको संख्या २८७ पुग्यो, २४ घण्टामा ४७ जना नयाँ संक्रमित थप
भोजपुर, १३ जेठ । भोजपुरमा दोस्रो चरणको कोरोना भाइरस (कोभिड -१९) बाट संक्रमित हुनेको संख्या २८७ पुगेको छ । बिहिबार ४७ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २८७ पुगेको स्वास्थ्य कार्यलय भोजपुरले जनाएको छ । दोस्रो लहरको कोभिड १९ मा जम्मा ३५५ जनाको पिसिआर रिपोर्ट आएकोमा १०० जनाको को कोरोना पोजेटिभ आएको स्वास्थ्य का...
-
मुख्यमन्त्री राईद्धारा बुद्ध जयन्ती तथा उभौलीको शुभकामना
विराटनगर, १२ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर) २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेशहरु विश्वमै ...
-
भोजपुरमा कोरोना संक्रमितको संख्या १८९ पुग्यो, २४ घण्टामा ३६ नयाँ संक्रमित थपिए
भोजपुर, १० जेठ । भोजपुर जिल्लामा दोस्रो चरणको कोभिड -१९ बाट संक्रमित हुनेको संख्या १८९ पुगेको छ । आज ३६ जना थप भएसँगै संक्रमितको संख्या १८९ पुगेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । २८६ जनाको पिसिआर परीक्षण गर्दा २७१ को रिपोर्ट आएकोमा ९३ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयको भनाइ छ । १५ जनाको रिपोर्ट आउ...
-
पूर्व सांसद नरेन्द्र बस्नेतको कोभिडका कारण निधन
भोजपुर, १० जेठ । भोजपुरका पूर्व सांसद नरेन्द्र वस्नेतको कोभिडका कारण निधन भएको छ । ७४ बर्षीय बस्नेतको उपचारको क्रममा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज विहान ३ः३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।बस्नेत भोजपुर क्षेत्र नम्वर १ बाट २०४८ सालको संसदिय निर्वाचनमा नेकपा एमालेवाट निर्वाचित बनेक...
-
निर्वाचन अगाडि सबैलाई खोप लगाइने छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिए । उनका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसँग छलफल ...
-
पछिल्लाे २४ घण्टामा ७६६४ जना संक्रमित निको भए
काठमाडौं, ९ जेठ । आज देशभर ७ हजार ६६४ जना कोरोना संक्रमित निको भएका छन्। हालसम्म ३ लाख ९१ हजार ३४८ जना संक्रमित भई निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ९१४ जनामा संक्रमण भेटिएको...
-
प्रदेश नं. १ का सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको छ : मुख्यमन्त्री राई
विराटनगर, ९ जेठ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उनको भनाई छ । मुख्यमन्त्री राईले संघिय सरकारसँग पनि आवश्यक मात्रामा खोप माग गरिएको बताए ।आइतबार विराटनगरमा करुणा फाउण्डेशन नेपालले प्रदेश नं १ सरकारल...
-
कोरोना संक्रमणका कारण भोजपुरमा एकजनाको मृत्यू
भोजपुर, १ जेष्ठ । कोरोना भाइरसको संक्रमणका कारण भोजपुरमा एकजनाको मृत्यू भएको छ । कोरोना संक्रमित भोजपुर नगरपालिका ९, पानीट्याङ्की ४२ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यू भएको हो । संक्रमितको अवस्था गम्भिर बन्दै गएपछि उनलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । काठमाडौँको टिचिङ हस्पिटलमा राखेर उपचार गराउँदा गराउ...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 201
- Next Page »











