भोजपुर, १७ चैत । भोजपुरको पिखुवा खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । करेन्ट लगाएर माछा मार्ने क्रममा पिखुवा हाइ«ोपावरमा काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय राम बहादुर आले मगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए । प्रमुख चन्दले भने,‘...
देश
-
-
भोजपुरमा डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट
भोजपुर, १३ चैत । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । विहिबार वेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) का चार घर जलेका हुन् । आगालागीबाट हतुवागढी गाउँपालिका वार्ड नं. ८ का अर्जुन राई, कञ्चन राई, भिमबहादुर राई, शान्तकुमारी राईको घर र कालिबहादुर राईको गोठ जलेको ज...
-
विपद्को पुर्व तयारीमा जुट्न सह– सचिव दाहालको निर्देशन
भोजपुर, १३ भोेजपुर । नेपाल सरकारका गृह मन्त्रालय विपद् व्यवस्थापन शाखाका सह– सचिव जनकराज दाहालले जिल्ला विपद्को पुर्व तयारीमा जुट्न निर्देशन दिएका छन् । विहिबार जिल्ला प्रशासन कार्यालय भोजपुरमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीको अध्यक्षतमा भएको बैठक मार्फत दाहालले विपद् अगावै हुनु पर्ने तयारीका विषयमा गम्भिर भ...
-
सिन्धुलीका एसपी तिम्सिना ३ महिना नबित्दै प्रधान कार्यालय तानिए
काठमाण्डौँ, १३ चैत। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) आभुषण तिम्सिना प्रहरी प्रधान कार्यालय तानिएका छन् । एसपी तिम्सिना सिन्धुली सरुवा भएको ३ महिना नबित्दै काजमा प्रधान कार्यालय तानिएका हुन् । तिम्सिनालगायत एसपीको २१ पुसमा मात्रै सरुवा भएको थियो ।पटक-पटक विवादमा आएकोले एसपी तिम्सि...
-
(माओबादी केन्द्र) भोजपुरकोे वैठक सम्पन्न, भुगोलको जिम्मेवारी टुङ्ग्यायो ।
भोजपुर, १३ चैत्र । नेपाल कम्यूनिष्ट पार्टी (माओबादी केन्द्र) जिल्ला कमिटी भोजपुरले पार्टीको वैठक सम्पन्न गरी संगठनिक जिम्मेवारी समेत टुङ्गो लगाएको छ । अदालतले (नेकपा) लाई पुर्ववत अवस्थामा फार्काएपछि १० र ११ गते माओबादी केन्द्रले जिल्ला पार्टी कार्यलय भोजपुरमा जिल्ला कमिटी वैठकको आयोजना गरेको हो । भुगोलको जिम्मेवारी ट...
-
फोटो फिचर-अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पौवादुङमा गाउँपालिकामा विविध कार्यक्रम सहित स्वास्थ्य शिविरको आयोजना
भोजपुर, २४ फागुन । ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ भोजपुरमा पनि १११ औँ अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ । दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानसँगै पौवादुङमा गाउँपालिकामा विविध कार्यक्रमका आयोजना भएका छन् । पौवादुङमा गाउपालिकामा ¥यालीसहित बजार परिक्रमा पश्चात औपचारिक रुपमा कार्...
-
भोजपुरमा मोबाइल स्वास्थ्य शुभकामना कार्यक्रम सुरु
भोजपुर, २१ फागुन । अपाङगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तगर्त भोजपुरका नौ ओटा स्थानीय तहमा गर्भवती महिलाका लागि मोबाइल स्वास्थ्य शुभकामना कार्यक्रम सुरु गरिने भएको छ । करुणा फाउण्डेशन् नेपाल, प्रदेश सरकार र स्थानीयतहको सहकार्य तथा मेडिक मोवाइलको प्राविधिक सहयोगमा ‘मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोवाइ...
-
अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन प्रचण्ड सर्वोच्चमा
काठमाण्डौ, १६ फागुन । अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालतमा पुगेका छन् । अधिवक्ता समिर हायुले अदालतको अवहेलनामा कारबाहीको माग गर्दै दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित आफैँ उपस्थित ह...
-
श्रीलंकाका जेलमा २६ नेपाली महिला
काठमाडौं, १६ फागुन । संगठित मानव तस्करको जालोमा परेर खाडी देश जान भन्दै हिँडेका २६ महिला श्रीलंकाका विभिन्न जेलमा परेपछि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धारको प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले यसअघि नै संगठित मानव तस्करको फन्दामा परेर जेलमा परेका १० महिलालाई उद्धार गरी परिवारसँग भेट गराइसकेको छ । म...
-
विश्वभर ८ करोड ९९ लाख कोरोना संक्रमणमुक्त
काठमाडौं, १६ फागुन । विश्वभरमा आठ करोड ९९ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । आइतबार बिहानसम्ममा आठ करोड ९९ लाख नौं हजार तीन सय ३५ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा ११ करोड ४३ लाख ५५ हजार एक सय ५६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २५ लाख ३६ हजार चार सय ५४ जनाको मृत्यु भइसकेक...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 201
- Next Page »












