काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन(नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी...
देश
-
-
अनलाइन ठगी गर्ने दुईजना पक्राउ
१४ फागुन, काठमाडौं । चिठ्ठा परेको भन्दै रकम जम्मा गर्न लगाएर ठगी गर्ने एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण जिल्ला घर भएका ४३ वर्षीय राकेश कुमार र पर्साको वीरगञ्ज महानगरपालिका–१० का ३२ वर्षीय रामपुकार प्रसाद यादव रहेका छन् । विभिन्न मितिमा इमो र ह्वाट्स...
-
भोजपुरमा खोलामा डुबेर युवकको मृत्यु
भोजपुर, १० फागुन । खोलामा डुबेर युवकको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका ११ का स्थानीय ३५ वर्षीय सुरेन्द्र मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मगरको वडा नम्बर ७ र वडा नम्बर १२ को सीमानामा रहेको खकुवा खोलामा नुहाउने क्रममा डुबेर ज्यान गएको प्रहरीको भनाइ छ ।शवलाई जिल्ला अस्पताल खाँदबारी...
-
भोजपुरका एक व्यक्तिको ९ वर्ष बढी कैद मिनाहा
भोजपुर ७ फागुन । कारागार कार्यालय भोजपुरमा जेल सजाए बिताइरहेका १ जना कैदिको कैद मिनाहा भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर दिएको कैद मिनाहामा १ जना पुरुष कैदिको कैद मिनाहा भएको हो । कैद मिनाहा हुनेमा भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर १२ देउरालीका डोर बहादुर कार्की रहनु भएको छ । आज ७१ औं प्रजातन्त्र दिवसको अवसरमा...
-
ओली रक्षात्मक अवस्थामा गैसके : प्रचण्ड
काठमाडौं, २६ माघ । नेकपा कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक अवस्थामा गइसकेको बताएका छन् ।आफू निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले ओली समूहले फुर्ति लगाए पनि जनताले साथ नदिएको बताए । ‘ओली रक्षात्मक अवस्थामा गइसके । ...
-
माटोको ढिस्कोले पुरिएर ३ महिलाको मृत्यु, २ जना घाइते
टीकापुर, २४ माघ । कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय टीकापुरक...
-
मृगौला पिडित तामाङलाई १ लाख ६१ हजार आर्थिक सहयोग हस्तान्तरण
भोजपुर २१ माघ । भोजपुर नगरपालिका १ हेलौँछाका मृगौला पिडित ३४ बर्षीय सुर्य बहादुर तामाङलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । विभिन्न सहयोगी दाताहरुबाट संकलित सहयोग रकम ‘सुर्य बहादुर तामाङ बचाउ’ अभियान समितिमार्फत एकमुष्ट रुपमा हस्तान्तरण गरिएको हो । समितिका अभियानकर्ता प्रकाशसिं राई र निमाराज तामाङले काठमाडौं गोगंबुको ...
-
मेलम्चीको सुरुङ परीक्षण अझै टुङ्गो लागेन
काठमाडौँ २० माघ। राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छरछैन भनी अध्ययन भइरहेका बताइएको छ । यसपछि मात्रै पुनः परीक्षण गर्न सकिने छ । आयोजनाको दातृ निकाय एशियाली विकास बैंकको आग्रहमा...
-
भूमि आयोग भोजपुरको अध्यक्षमा देविराम चौलागाई नियुक्त
भोजपुर, १९ माघ । भूमि सम्बन्धी समस्या समाधान आयोग भोजपुर जिल्ला समितिको अध्यक्षमा देविराम चौंलागाई नियुक्त भएका छन् । नेकपा भोजपुर जिल्ला कार्यालय सदस्य रहेका चौलागाईलाई भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा नियुक्त गरेको हो । यस्तै समितिको विज्ञमा इश्वरमान राई र सदस्यमा केशर बहादुर...
-
पेट्रोलियम पदार्थ विक्रेताको कमिसन बढ्यो
काठमान्डौं १८ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेतालाई कमिसन बढाएको छ । लामो समयदेखि पेट्रोलियम पदार्थ बिक्री गरी दिए बापतको कमिसन बढाउन पेट्रोलियम पदार्थमा कमिसन बढाउन माग गरे पनि निगम भने कमिसन बढाउन सहमत भएको थिएन । बिक्रेताले निगमले पेट्रोलियम पदार्थको कमिसन नबढाए आइतबारदेखि आन्दोलन गर्ने च...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 201
- Next Page »












