• भोजपुरमा करेण्ट लागेर युवकको मुत्यु

    भोजपुर, २८ वैशाख । भोजपुरमा करेण्ट लागेर एक जनाको ज्यान गएको छ । पौवादुम्मा गाउँपालिका वडा नं १ श्यामशीला अरुणडाडाका ३० बर्षीय निमा दावा शेर्पाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मंगलबार (आज) बिहान साढे १० बजे बिजुलीको लाईन बिग्रीएकाले साथीहरुसंग आफ्नै घर छेउमा रहेको ट्रान्समिटरमा भर...

  • कोरोना कहरः एकाघरका तीन दाजुभाइको मृत्यु

    शाख २४ गते । कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद छन् । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको मृत्यु भएको भोलिपल...

  • प्रदेश १ सरकारद्धारा कोरोना रोकथाम तथा नियन्त्रणका लागि रु.४ करोड ५७ लाख रकम निकासा

    भोजपुर,२३ वैशाख ।प्रदेश १ सरकारद्वारा निर्माण गरिएको कोरोना जनसुरक्षा कोष सञ्चालक समितिले प्रदेश भरीका विभिन्न अस्पाताल तथा जिल्ला प्रशासन कार्यालयलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि ४ करोड ७५ लाख २६ हजार ५ सय रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ । समितिको बिहीबार बसेको बैठकले सामाजिक विकास मन्त्रा...

  • फोटो फिचर- युवा संघ नेपाल र अनेरास्ववियू भोजपुरद्धारा १० हजार मास्क र ३० लिटर सेनिटाइजर वितरण

    भोजपुर, १६ बैशाख । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू भोजपुरले मास्क, सेनिटाइजर र सन्देशमुलक सामग्री वितरण अभियान थालेको छ । युवा संघ र अनेरास्ववियूले विहीबार अन्य जिल्लाबाट भोजपुर आउने यात्रु बस तथा ढुवानीका साधनहरुलाई लक्षित गरेर मास्क, सेनिटाइजर तथा कोभिड –१९बाट बच्ने सन्देशमुलक सामग्री छापिएको पर्चा वितरण गरे...

  • कोरोना कहर :भोजपुरमा बैशाख मसान्तसम्म सभा सम्मेलन,हाट बजारसंगै शैक्षिक संस्था बन्द गर्ने निर्णय

    भोजपुर, १४ बैशाख , कोभिड–१९ को दोस्रो लहरको महामारीबाट बच्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र भोजपुरले जनस्वास्थ्य सुरक्षाका मापदण्ड जारी गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर बढिरहेको अवस्थामा सम्भावित जोखिमको रोकथाम नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउँदै संक्रमणलाई न्यूनीकरण गर्न कोभिड संकट व्यवस्थापन केन्द...

  • भोजपुरमा चट्याङ्ग लागेर वृद्धाको मृत्यु

    भोजपुर,३ बैशाख । भोजपुरमा चट्याङ्ग लागेर एक वृद्धाको मृत्यु भएको छ । विहिवार साँझ ५ बजेतिर परेको चट्याङ्गले लागेर षडानन्द नगरपालिका ८ की ७२ बर्षीया मनमाया राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ ।  असिना पानी सँगै परेकोचट्याङ्गले आफ्नै घरमा बसिरहेकी राईको टाउकोमा लागेर घाईते भएकी थिईन । घाईते राईको उपच...

  • हतुवागढी गाउँपालिकामा १ सय बढिलाई अपाङ्गता परिचयपत्र वितरण

    भोजपुर, ३० चैत्र । भोजपुरको हतुवागढी गाउँपालिकामा ५ सय बढि अपाङ्गता भएका व्यक्तिले विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराएका छन् । गाउँपालिकाका ९ वटै वडामा सञ्चालन भएको अपाङगता भएका व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य शिविर मार्फत ५ सय ५१ जनाले स्वास्थ्य परीक्षण गराएका छन् भने १ सय ३५ जनाले अपाङ्गता परिचयपत्र ...

  • नेपाल पत्रकार महासंघ भोजपुरको अध्यक्षमा एक्सन राई

    भोजपुर २५ चैत्र।नेपाल पत्रकार महासंघ भोजपुर शाखको निर्वाचनबाट अध्यक्षमा एक्सन राई निर्वाचित भएका छन् । राईले चित्राङ्गत चौलागाईलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन। राई प्रेस चौतारी माधव नेपाल समुह, प्रेस युनियन र प्रेस संगठनको साझा उम्मेदवार बनेका थिए भने चौलागाई प्रेस चौतारी ओली समुह र जनता समाजवादीका पत्रका...

  • भोजपुरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

    भोजपुर २४ चैत्र । अरुण गाउँपालिका–४ छाम्ताङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार धरानबाट भोजपुरतर्फ आउदै गरेको ना ३ ख ३२० नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा ट्रकमा सवार सोही ट्रकका धनि मोरङ पथरीशनिश्चरे– ८ का ४३ वर्षीय भेष बहादुर बस्नेतको घटनास्थलमा नै मृत्यु भएको छ भने ट्रक चालक भोजपुर अरुण गाउँपालिका...

  • भोजपुर रंगशालाको ८५ प्रतिशत काम सकियो, मुख्यमन्त्री राईद्धारा अनुगमन

    भोजपुर, २१ चैत । प्रदेश– १ सरकारको प्राथामिकतामा रहेको भोजपुर रंगशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु.१४ करोड ५ लाख लागतमा गत मंसिर महिनाबाट रंगशालाको निर्माण शुरु भएको हो । २०८० सालसम्म निर्माण अवधि भएपनि सरकारले समयमा बजेट दिएमा सम...