भोजपुर, ८ भदौ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा अपाङगता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरिएको छ । गाउँपालिका, करुणा फाउण्डेशन नेपाल र प्रदेश १ सामाजिक विकास मन्त्रालयको समन्वयमा उनीहरुलाई सहायक समाग्री वितरण गरिएको हो । एक कार्यक्रमका बीच छ जना अपाङगता भएका व्यक्तिलाई आवश्यकताको आधारमा ह्वील चियर वैसाखी लगाएतक...
देश
-
-
भोजपुरको बलौटेमा अट्टो दुर्घटना हुँदा चार घाईते
भोजपुर ३२ साउन । भोजपुरको दावाँ बलौटेमा रोकि राखेको मोटरसाइकलमा अट्टो ठोकिएर भएको दुर्घटनामा चालकसहित चार जना घाईते भएका छन् । दाँवाबाट यात्रु लिएर आइतबार साँझ भोजपुुर आउदै गरेको को १ ह ८३८४ नम्वरको अट्टो रोकि राखेको बा ५३ प ४१९२ मोटरसाईकलमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । जिल्ला प्रहरी...
-
गुल्मीमा चट्याङ लागेर घाइते भएका बालकको मृत्यु
गुल्मी २८ साउन। गुल्मीमा चट्याङ लागेर घाइते भएका एक जना बालकको मृत्यु भएको छ । इस्मा गाउँपालिका ४ का ११ वर्षका राहुल गन्धर्वको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । चट्याङ लागेर अरु तीन जना गम्भीर घाइते भएका छन् । घाइते ३९ वर्षका रामबहादुर गन्धर्व, २४ व...
-
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने
काठमाडौं २८ साउन,। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बिहीबार दिउँसो बुढानीलकण्ठमा बस्ने बैठकमा १४ औं महाधिवेशनको नयाँ कार्यतालिका र निर्वाचन निर्देशिकाबारे छलफल गर्ने कार्यसूची छ । भदौ १६–१९ सम्मका लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका ल्याउनेबारे कांग्रेसभित्र छलफल भ...
-
पठनपाठनको अबको बाटो : चुनौती र अवसर
विश्वमा फैलिरहेको कोरोना महामारीले शिक्षा क्षेत्र पनि आक्रान्त बनेको छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ताले कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने हुनाले सावधानी अपनाउन सुझाउनुले अबका दिन अझ सकसपूर्ण आउदैनन् भन्न सक्ने अवस्था छैन । त्यसैले कोरोना महामारी सकिन्छ र पठनपाठन अगाडी बढाउने भन्दा पनि चुनौतीको विचमै अवसर खोज्न आवश्...
-
पौवादुङमाका २७ सय विद्यार्थीले पाए, ६० लाख वरावरको झोला र शैक्षिक सामग्री
भोजपुर, २ साउन । पौवादुङमा गाउँपालिकाका सम्पूर्ण विद्यालयका विद्यार्थीलाई झोलासँगै शैक्षिक सामग्री वितरण गरिएको छ । यहाँका ३३ ओटा सामुदायिक विद्यालयका बाल कक्षा देखी कक्षा–८ सम्मका करिब दुई हजार सात सय विद्यार्थीलाई करीव रु. ६० लाखको सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । विद्यार्थीलाई झोलासँगै कलम,कपी, हाईजेनिक...
-
पौवादुङमाका विपन्न परिवारलाई सोलार वितरण
भोजपुर, ३० असार । पौवादुङमा गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई सोलार सेट वितरण गरेको छ । ८२ परिवारलाई सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । अध्यक्ष राईले भने, ‘हामीले गाउँपालिकामा विद्युतकरणको लागि काम गरिरहेका छौँ । विस्तारको काम अघि बढिरहेको छ । तर तत्कालिन विद्युतिय समस्या समाधानको लागि ...
-
पौवादुङमाका किसानलाई उन्नत जातको बोयर बोका वितरण
भोजपुर, १८ असार । पौवादुङमा गाउँपालिकाले बाख्रापालक कृषकहरुलाई उन्नत जातको बोयर बोका वितरण गरेको छ । गाउँपालिकाले बाख्रापालनको पकेट क्षेत्रको रुपमा रहेको वडा नं– ४ बास्तीमका कृषकहरुलाई उन्नत जातका बोका वितरण गरेको गाउँपालिकाका प्रवक्ता दिपक साम्पाङ राईले जानकारी दिए । किसानहरुलाई मकवानपुरबाट ७५ देखी ९७ प्रतिशतसम्म बो...
-
पौवादुङमा गाउँपालिकाद्धारा फलफूलको विरुवा वितरण
भोजपुर, १७ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाकाले स्थानीय कृषकलाई फलफूलको विरुवा वितरण गरेको छ । गाउँपालिकाले एभाकार्डका ६ हजार विरुवा वितरण गरेको हो । त्यस्तै केहि दिनमा एक हजार लिची र एक हजार आँपको विरुवा वितरण गर्ने गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले जानकारी दिए । गाउँपालिकाको वडा नं – ५ सानोदुम्मा र व...
-
विद्युत् सेवा नियमित नहुँदा भोजपुरको जनजीवन प्रभावित ! प्राधिकरण भन्छ : समस्या हल हुन तीन महिना लाग्छ
भोजपुर, १७ असार । भोजपुरमा ३३ केभिए केन्द्रीय प्रसारण लाइन विद्युत् अबरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ । विना सूचना पटक/पटक विद्युत् अबरोध हुँदा सेवाग्राही आक्रोशित समेत भएका छन् । विद्युत् अबरुद्ध भएपछि सदरमुकाम तथा स्थानीय तहका सरकारी कार्यालय, वैंक तथा वित्तिय संस्था, ईलेक्ट्रोनिक पसल, कलकारखाना रेडियो स्टेसन ल...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 201
- Next Page »












