• कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै

    काठमाडौं ८ माघ । भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ । भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्डरएस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो । स्वास...

  • बालिका करणी गर्ने भोजपुरका युवकलाई २० वर्ष कैद

    भोजपुर, ७ माघ । जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु. ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो । श्रेष्ठलाई जिल्ला अदालत भोजपुरका न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले कैद र क्षतिपू...

  • नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

    काठमाडौं,७ माघ । सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् । निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तयारी तथा समन्वय समितिसमेत गठन गरिसकेका छन् भने नेपाली सेनाले सरकारले दिएको जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएको छ ।नेपाल प्रहरीले ...

  • सडक विस्तारले फेरिएको भोजपुरको मुहार, प्रदेश सरकारको लगानीमा बन्दैछन् दर्जनौ सडक पुल !

    भोजपुर, ५ माघ । भोजपुर जिल्ला सडक पहुँचमा जोडिएको लामो समय भएको छैन । छिमेकी जिल्ला धनकुटामा सडक विस्तार भएको करीब ३० वर्षपछि भोजपुरमा सडकको विकास भएको हो । यहाँ २०५६ सालबाट सडक खन्न शुरु भएको स्थानीय जानकार गणेश श्रेष्ठ बताउँछन् ।श्रेष्ठका अनुसार तत्कालीन ग्रामीण सडक परियोजना ९र्‍याप० अन्तर्गत सर्वप्रथम भोजपुर– च्यानड...

  • हिन्दु,बौद्ध र किराँत धर्मको धार्मिक संरचनाको शिलान्यास, रु. ९२ करोडको डीपीआर तयार

    भोजपुर, २७ पुस । धार्मिक सहिष्ण्ुाता कामय गर्ने लक्ष्यका साथ भोजपुरमा एकै स्थानमा तीन धर्मका धार्मिक संरचना बन्ने भएका छन् । अरुण गाउँपालिका– ३ प्याउलीको म¥याङ डाँडाका हिन्दु, बौद्ध र किराँत धर्मका छुटाछुटै संरचनाको आइतबार शिलान्यास गरिएको हो । सबै संरचनाका तीन वटै धर्मका धार्मिक गुरुहरुले शास्त्रिय विधि अनुसार शिलान्य...

  • ओली पक्षतिर खुलेपछि सुदूपश्चिम प्रदेशका मन्त्री बोहराले दिए राजीनामा

    धनगढी,२२ पुस । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले पदबाट राजीनामा दिएका छन्। पूर्व माओवादीबाट मन्त्री बनेका बोहरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षतिर खुलेपछि पदबाट राजीनामा दिएका हुन्। मन्त्री बोहराले बुधवार पत्रकार सम्मेलनमार्फ आफूले पदबाट राजीनामा दिन लागेको घोषणा गरेका थि...

  • संसद विघटनसम्बन्धी विवाद नहेर्ने न्यायाधीश कार्कीको घोषणा

    काठमाडौं, २२ पुस । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् ।प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहा...

  • पर्यटकीय क्षेत्रको विकासमा जुट्दै प्रदेशसंगै भोजपुरका स्थानीय सरकार ! कुन स्थानीय तहमा कसरी हुदैछ काम ?

    युवराज विष्ट, भोजपुर, २२ पौष । प्राकृतिक तथा ऐतिहासिक सम्पदामा प्रख्यात मानिन्छ भोजपुर । यस जिल्लामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व बोकेका धेरै ऐतिहासिक धरोहर छन् । खुकुरीका लागि प्रख्यात जिल्ला भोजपुरमा देशभरका लागि आवश्यक पर्ने मुद्रा अर्थात् टक काट्ने ऐतिहासिक स्थान पनि रहेको छ । पहिलो संस्कृत पाठशाला पनि यही ज...

  • भोजपुरका तीन पत्रकार पुरस्कृत, एक सम्मानित

    भोजपुर । तीन जना पत्रकार सम्मानित भएका छन् । आइतबार सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरको सातौँ साधारण सभा मार्फत युवराज विष्ट, प्रदिपचन्द्र राई र अर्जुन बस्नेत सम्मानित भएका हुन् । त्यस्तै कार्यक्रममा जिल्लामा लामो समय देखि पत्रकारिता क्षेत्रमा पु¥याएकोे योगदानको कदर गर्दै श्रीकृष्ण बोगटीलाई कदर पत्रले सम्...

  • प्रदेश १ युवा संजाल संयोजकमा चौहान

    इटहरी, ८ पौष । दिगो विकासका लागी राष्ट्रीय युवा संजालको प्रदेश १ स्तरिय भेला तथा संजाल गठन कार्यक्रम सम्पन्न भएको छ। प्रदेश स्तरिय भेलाले माधव / प्रचण्ड पक्षकी अनेरास्ववियु का केन्द्रिय कमिटी सदस्य तथा नेकपा जिल्ला कमिटी सदस्य मनिशा आचार्य लाई धेरै मतान्तर ले पछि पार्दै ओलि पक्षिय लक्ष्मण चौहान प्रदेश संयोजक बन्न सफल भ...