• पौवादुङमा गाउँपालिकाका सम्पूर्ण मावि र आधारभूत विद्यालयलाई सेनिटरी प्याड वितरण

    भोजपुर, १ पौष । भोजपुरको पौवादुङमा गाउँपालिकाले विभिन्न विद्यालयमा सेनिटरी प्याड वितरण गरेको छ । गाउँपालिका भित्र रहेका माध्यमिक र आधारभुत विद्यालयका छात्राहरुलाई लक्षित गरेर प्याड वितरण गरेको गाउँपालिकाले जनाएको छ । छात्राहरुलाई पठनपाठनमा सहजता ल्याउने उद्धेश्यका साथ गाउँपालिकाले विगत ३ वर्षदेखी विद्यालयमा प्याड वितर...

  • सरकारविरुद्ध भोजपुरमा पनि काङ्ग्रेसको विरोध प्रदर्शन

    भोजपुर, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेसले सोमबार सरकारको विरोधमा देशभरसंगै भोजपुरमा पनि प्रदर्शन गरेको छ । सरकारले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा उदासिनता देखाएको, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनहुँमा भएको गिरफ्तारीको विरोधमा प्रद...

  • भोजपुरमा पहिलो पटक ‘लाहा’ खेतीको शुरुवात

    भोजपुर, १५ मंसिर । भोजपुर जिल्लामा पहिलो पटक लाहा खेतीको शुरुवात गरिएको छ । नीजि, सामुदायिक तथा कबुलियति बनलाई आयमुलक बनाउने लक्ष्यका साथ डिभिजन वन कार्यालय भोजपुरले लाहा खेतीको थालनी गरेको हो । विषेश गरेर बढी तापक्रम तथा सुख्खा ग्रस्थ क्षेत्रमा पाइने खयर, बयर लगाएत रुखको संरक्षण तथा उपभोक्ताको आयस्तर सुधार गर्न यस्तो...

  • सगरमाथाको उचाइ बढ्यो

    काठमाडौं, ११ मंसिर । सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्विकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा मंगलबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयलाई स्विकृति दिएको एक मन्त्रीले जानकारी दिए । बैठकमा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको...

  • बिरामी बोकेको पिकअप भ्यान त्रिशूलीमा खस्दा ३ जना बेपत्ता

    चितवन, ११ मंसिर । प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दी खोला नजिकबाट लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान साढे पाँच बजे त्रिशूलीमा नदीमा खसेको हो । दुर्घटनामा प्युठानको झिमरुक गाउँपालिका वडा ...

  • २१ जिल्लामा ३१ जनप्रतिनिधिका पद रिक्त

    काठमाडौं,११ मंसिर । बिभिन्न २१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार धेरै स्थानको पद पदाधिकारीको मृत्यु भएका कारण रिक्त छ । यसका अलावा डिभी परेर अमेरिका पुगेका कारण र वैदेशिक रोजगारीका लागि विदेश गएका कारण पनि पदाधिकारीको पद खाली ...

  • सेनाले व्यवस्थापन ग¥यो,कोरानाका कारण ज्यान गुमाएकी युवतीको शब

    भोजपुर,३ मंसिर । भोजपुरको षडानन्द नगरपालिका –८ मा कोरोना संक्रमणको कारण ज्यान गुमाएकी युवतीको शब नेपाली सेनाले व्यवस्थापन गरेको छ । मंगलबार कोरानाका कारण मृत्यु भएकी २४ वर्षिय युवतीको शब फैष्ट रैफल गण भोजपुरबाट गएको नेपाली सेनाको टोलीले बुधबार व्यवस्थापन गरेको हो । सेनाले स्थानीय र प्रहरीसंगको समन्वयमा सोही वडाको कमेर...

  • पौवादुङ्मा गाउँपालिकाका १० वटा विद्यालयलाई झोला वितरण

    भोजपुर, २६ कात्तिक । भोजपुरको पौवादुङ्मा गाउँपालिकाका १० वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई झोला र स्टेशनरी सामाग्री वितरण गरिएको छ । चिनियाँ नागरिकको आर्थिक सहयोग र अपाङ्ग पुनःस्थापन केन्द्र काठमाडौंको आयोजनामा पञ्चकन्या माध्यामिक विद्यालय च्याङग्रे, सानोदुङ्मा माध्यामिक विद्यालय सानोदुङ्मा, सूर्योदय माध्यामिक ...

  • मुख्यमन्त्री शेरधन राई भोली गृह जिल्ला भोजपुर आउने, यस्तो छ कार्यतालिका

    भोजपुर २४ कार्तिक । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई गृह जिल्ला भोजपुर आउने भएका छन् । मुख्यमन्त्री राई विभिन्न योजनाहरुको उदघाटन तथा शिलान्यास गर्न कार्तिक २३ गते गृह जिल्ला आउन लागेका हुन् । जिल्ला बसाईको क्रममा उनले विभिन्न कार्यालय, सडक र योजनाहरुको शिलान्यास तथा उदघाटन गर्ने कार्यक्रम तय भएको छ । मुख्यमन्...

  • पौवादुङमा गाउँपालिकामा कोभिड–१९ अस्थायी अस्पताल उद्घाटन

    भोजपुर, १७ कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिकाले जिल्लामा पहिलो पटक कोभिड– १९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले आवश्यक सुविधा सहितको पाँच शैयाको अस्पताल सञ्चालनमा ल्याएको हो । पौवादुङ्मा गाउँपालिकाले कोभिडका विरामीलाई उपचार गर्नका लागि आवश्यक सुविधा सहितको अस्थायी अस्पताल निर्माण गरेको हो । जिल्लाक...