• भोजपुर अदालतका अत्यावश्यक बाहेकका सेवा बन्द

    भोजपुर, २६ भदौ । जिल्ला अदालत भोजपुरले अत्यावश्यक बाहेक कार्यालयबाट प्रदान गर्ने सेवा बन्द गरेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र भोजपुरको भदौ २५ गते बसेको बैठकले भदौ मसान्तसम्म जिल्लालाई पुनः लकडाउन गर्ने निर्णय गरेसंगै अदालतले सेवा बन्द गरेको हो ।जिल्ला बार ईकाई तथा अन्य सरोकारवाला निकायले अत्यावश्यक बाहेक अन्य सेव...

  • भोजपुरमा पुनः भदौ समान्त सम्म लकडाउन

    भोजपुर, २५ भदौ ।  जिल्लामा पुनः भदौ मसान्त सम्म लकडाउन गर्ने निर्णय गरिएको छ । दुई दिनको फरकमा बैंकका कर्मचारी, थुनुवा सहित ८ जनामा कोरोना देखिएपछि थप सर्तकताको लागि जिल्लालाई लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र भोजपुरको विहिबार बसेको बैठकले भदौ मसान्त सम्म लकडाउन गर...

  • टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका विपन्न परिवारलाई जस्तापाताको ‘छानो’

    भोजपुर, २३ भदौ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णले वडालाई फुसको छानोमुक्त बनाउने अभियान थालेको छ । वडाका आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर जस्तापाता वितरण अभियानको थालनी गरेको हो ।  समृद्ध वडा निर्माण गर्ने लक्ष्यका साथ जस्तापाता वितरण गरेको हो । हालको गाउँपालिका केन्द्र समेत रहेको सो ठाउँलाई न...

  • आहा ! मर्निङ्ग वाक

    बाबुराम बास्तोला । दिङ्ला –भोजपुर । बिहान करिब ४ः३० देखि ४ः४५ बजेको हुँदो हो । कुखुराका भालेको डाक, बाहिरतिर विभिन्न किराका सुमधुर आवाज,बजारमा तताततै डुलिहिड्ने कुकुरका भुकाईहरु कानमा पर्न थाल्छन्, हो त्यही आवाजले आखाँले नदेखे पनि कानले सुनेको हुन्छ र मरितरी निन्द्रा खुल्छ । तर न्यानो ओछ्यान छोडेर उठ्न मन त किन नै लाग...

  • ९४ वर्षको उमेरमा नागरिकता

    भोजपुर, १७ भदौ । भोजपुर नगरपालिका –२ हेलौछाका स्थानीय बिरबहादुर तामाङले ९४ वर्षको उमेरमा नागरिकता पाएका छन् । नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित  भएका तामाङलाई बुधबार प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले नागरिकता हस्तान्तरण गरेका हुन् ।तामाङलाई वडा कार्यालयको सिफरिस तथा अधिकारकर्मीको पहलमा नागरिकता ...

  • भोजपुरमा नेपालि कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नेको लहर

    भोजपुर,१५ भाद्र । भोजपुरमा नेपालि कांग्रेस परित्यागगरी नेकपा प्रवेश गर्नेहरुको लहर चलेको छ यसै क्रममा सोमबार २७ जना नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका हुन्। नेकपा भोजपुर नगरपालिका वार्ड़ नम्बर ४ मा भएकोपार्टी प्रवेस कार्यक्रममा कांग्रेस वार्ड कमिटी सदस्य लिलाबहादुर खडकाको नेतृत्वमा,राजन खड्का ,केशर पाण्डे...

  • भोजपुरमा ड्युटीमा रहेका प्रहरी हवल्दार कुटिए , एक पक्राउ

      भोजपुर, २ असोज । ड्युटीमा रहेका प्रहरी हवल्दार माथि ढुङ्गा प्रहार गर्ने एक युवक पक्राउ परेका छन् । भोजपुरको पौवादुङमा–५ स्थित अँधेरीघाटमा ड्युटीमा खटिएका प्रहरी हवल्दार कुमार कट्वाललाई ढुङ्गा प्रहार गरेको आरोपमा सोही गाउँपालिका–५ लुगुवा बस्ने २६ वर्षीय सांगेन राईलाई प्रहरीले पक्राउ गरेको हो । घाइते प्रहरी हवल...

  • काठमाडौं उपत्यकामा थप ४८१ जनामा संक्रमण पुष्टि

    काठमाडौं, १६ भदौ । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।...

  • कर चुक्ता प्रमाणपत्रको आधिकारिकता अनलाइनबाटै जाँच्न सकिने

    काठमाडौं, १६ भदौ । कर कार्यालयले दिएको करचुक्ता प्रमाणपत्रको आधिकारिकता अब करदाताले घरमै बसेर कम्प्युटरको माध्यमबाट हेर्न सक्ने भएका छन् । आन्तरिक राजस्व विभागले वेवसाइट अध्यावधिक गर्दै करचुक्ताको प्रमाणपत्र प्राप्त भए नभएको खोजी गर्न सकिने प्रणाली राखेको छ । वेबपोर्टलबाट आफ्नो प्यान नम्बर, आर्थिक वर्ष र प्रमाणपत्र नम्...

  • पत्रकार कल्याण कोषको स्थापना

    भोजपुर, १६ भदौ । नेपाल पत्रकार महासंघ भोजपुर शाखामा पत्रकार कल्याण कोषको स्थापना गरिएको छ । क्रियाशिल पत्रकारको हितको लागि कल्याण कोषको स्थापना गरिएको हो । सगरमाथा टेलिभिजनका भोजपुर जिल्ला प्रतिनिधी मोहन तामाङले आफ्नो जन्मदिनको अवसरमा नेपाल पत्रकार महासंघ भोजपुर शाखाद्धारा सञ्चालित उक्त कल्याण कोषको थालनीका लागि रु ५०२...