भोजपुर, २२ असार । नेत्र बिक्रम चन्द ‘बिप्लव’ समूहका पूर्व भोजपुर जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय भोजपुरले टेम्केमैयुङ गाउँपालिका –८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो । संगठित तथा बिष्फोटक पदार्थ सम्वन्धी कसुर मुद्धामा सग्लन भइ फरार रहेका राईलाई आइतबार गरे पश्चात प्रह...
देश
-
-
भोजपुरमा आगलागीमा परेर बालिकाको ज्यान गयो
भोजपुर, १५ असार । भोजपुरको अरुण गाउँपालिका -३ प्याउलीमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आग्लागी हुँदा उहाँकी ३ वर्षीय नातिनी विष्णुमाया कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।आइतबार भएको आग्लागीमा परि गम्भिर घाइते भएकी बालिकालाई प्राथामिक स्वास्थ्य चौकी प्या...
-
पौवादुङमा गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न, कृषि र स्वास्थ्यलाई पहिलो प्राथमिकता
भोजपुर, १० असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘खानेपानी, सडक , विद्युत, कृषि, पर्यटन, संचार, खेलकुद, स्वास्थ्य, शान्ति सुरक्षा र शिक्षा पौवादुङमाबासीहरुलाई उपलब्ध गराउने गाउँपालिकाको इच्छा’ भन्ने नारा सहित आर्थिक वर्ष २०७७/२०७८ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक तथा सामाजिक विकासलाई...
-
पौवादुङमा गाउँपालिका अण्डा र तरकारीमा आत्मनिर्भर
भोजपुर, ३१ जेठ । पौवादुङमा गाउँपालिका तरकारी र अण्डामा आत्मानिर्भर बनेको छ। गाउँपालिकाको अधिकांश क्षेत्र सुक्खाग्रस्त भए पनि गाउँपालिकाले किसानलाई प्लाष्टिक पोखरी निर्माणका लागि आर्थिक सहयोग गरेर प्रोत्साहन गरेसँगै गाउँपालिका तरकारीमा आत्मानिर्भर बनेको हो। किसानले वर्षातको पानीलाई पोखरीमा जम्मा गरेर सिँचाइको व्यवस्था म...
-
अन्तरवार्ता – तरकारीमा आत्मानिर्भर बन्दै पौवादुङमा गाउँपालिका
भोजपुर, २८ जेठ । भोजपुरको पौवादुङमा गाउँपालिका कृषिमा आत्मानिर्भर बन्दै गएको छ । गाउँपालिकाको अधिकांश क्षेत्र सुख्खाग्रस्त भएपनि गाउँपालिकाले कृषकलाई प्लाष्टिक पोखरी निर्माणको लागि आर्थिक सहयोग गरेर प्रोत्साहन गरेसंगै गाउँपालिका तरकारीमा आत्मानिर्भर बनेको हो । कृषकले वर्षातको पानीलाई पोखरीमा जम्मा गरेर सिंचाईको व्यवस्थ...
-
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरद्धारा होल्डिङ एरियामा रहेका व्यक्तिलाई रोग प्रतिरोधात्मक औषधि वितरण
भोजपुर २५ जेठ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले अरुण गाउँपालिकाको होल्डिङ एरियामा निर्माण गरिएको क्वारेन्टाइन तथा आईशोलेसनमा व्यक्तिहरुलाई औषधी वितरण गरेको छ । त्यस क्षत्रमा रहेका २७ जना व्यक्तिलाई आयुर्वेधिक औसधि वितरण गरिएको हो । प्रदेश नं १ सरकारको सामाजिक विकास मन्त्रालयको निर्देशनानुसार आयुर्वेद तथा वै...
-
सरोकारवाला पक्षले समन्वय नगरि मानिस पठाउदा भयावह स्थिती आउन सक्छ :अध्यक्ष किरण राई
भोजपुर, २१ जेठ । भोजपुरको पौवादुङमा गाउँपालिकालाई सिल गरिएको छ । ४४ जनाको आरडिटि परीक्षण गर्दा जनप्रतिनिधी तथा स्वास्थ्यकर्मी सहित १६ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि कोरोनाको संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै गाउँपालिका सिल गरिएको हो । तीन दिनको अवधीमा गाउँपालिकाका ६ जना स्वास्थ्यकर्मी,जनप्रतिनिधी सहित ...
-
भोजपुरमा एक युवाको आरडिटी पोजेटिभ
भोजपुर, जेठ १५ । भोजपुरमा एक युवाको आरडिटी पोजेटिभ आएको छ । रामप्रसाद राई गाउँपालिका वडा नम्बर ३ भुल्केका एक ३६ वर्षीय युवाको आरडिटी पोजेटिभ आएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिनु भयो । १५ दिन अगाडि सुनसरीको दुहबी बाट आएका उनी वडा कार्यालयले निमार्ण गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनी क्वारेन्टाइनमा...
-
जनप्रतिनिधिले गराई दिए भोजपुरका ५२ पत्रकारको ‘कोराना बिमा’
भोजपुर, १२ जेठ । तीन जना जनप्रतिनिधिले भोजपुरका पत्रकारहरुको कोरोना बिमा गराई दिएका छन् । कोरोनाको महामारीमा कार्य स्थलमा खटिने पत्रकारका लागि भोजपुर नगरपालिका उपमेयर ममिता राई, वडा नं ६ वडाध्यक्ष शैलेन्द्र कार्की र वडा नं ९ का वडाध्यक्ष रामबहादुर तामाङले कृयाशिल ५२ जना पत्रकारको बिमा गराउन आर्थिक सहयोग गरेका हुन ...
-
भोजपुरमा ८९ वर्षीय बृद्धाको आरडिटि पोजेटिभ
भोजपुर, ८ जेठ । भोजपुरमा ८९ वर्षीय बृद्धामा कोरोनाको आरडिटि रिपोर्ट पोजेटिभ आएको छ । युरिक एसिडकी विरामी बद्धामा आरडिटि परिक्षण गर्दा पोजिटिभ देखिएको हो । ती बृद्धालाई उपचारको लागि हिजो भोजपुरबाट काठमाण्डौ लगिएको थियो । काठमाण्डौमा रहेको मेडिकियर अस्पतालमा आरडिटि जाँच गर्दा पोजिटिभ देखिएको प्रमुख जिल्ला अधिकारी बसन्तरा...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 201
- Next Page »












