भोजपुर, ५ जेठ । भोजपुरको पौवादुङमा गाउँपालिकाले लकडाउनको समयमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दैनिक खाजा भत्ता वितरण गर्दै आएको छ । कार्यस्थलमा दिनरात खटिएका उनीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ भत्ता वितरण थालिएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले बताईन । उपाध्यक्ष राईले भनिन्,‘कार्यस्थलमा दिनरात खट्ने स...
देश
-
-
कोरोना त्रास : भोजपुरमा एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीले पाउदैन् बास
भोजपुर २८ बैशाख । विश्व नै कोरोना भाइरसबाट प्रभावित छ । मानिसहरुमा यसको क्रास बढेको छ । त्रास बढेकै कारण उनीहरुले अमानवीय व्यवहारसमेत देखाउने गरेका छन् । अहिले भोजपुरमा कोरोनाको उपचारमा खटेका चिकित्सक र एम्बुलेन्स चालकले बाससमेत पाउन छाडेका छन् । कोरोनाको आशङ्कामा बिरामीलाई बोकेर अस्पतालमा पु¥याएको थाहा पाएमा बास बस्न ...
-
भोजपुरमा भिरबाट लडेर एक जनाको ज्यान गयो
भोजपुर,१४ वैशाख । भोजपुरको पौवादुङमा गाउँपालिका – ४ कात्तिके बस्ने ५४ बर्षीय बल बहादुर कार्कीको भिरबाट लडेर मृत्यु भएको छ । हिजो बेलुका ८ बजे आफ्नै खेतबाट पराल बोकेर घर तर्फ आउदै गरेका कार्कीको बिच बाटोमा परालको भारी बिसाउने क्रममा एक्कासी भिरबाट करिब ३५ मिटर तल झरेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ...
-
हतुवागढीमा कोरोना पुष्टिभएसंगै पौवादुङमा गाउँपालिका प्रवेशमा रोक
भोजपुर,१२ वैशाख । भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना संक्रमित भेटिएपछि हतुवागढीसंग सीमा जोडिएका स्थानीय तहका नाकामा कडाई गरिएको छ । पौवादुङमा गाउँपालिका–६ ठुलोदुङमा र हतुवागढी गाउँपालिकाको होम्ताङको सीमाना पर्ने मार्ताङ नाकामा सुरक्षा व्यवस्थामा कडाई गरिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । त्य...
-
कोरोनासँग जुध्न संघिय सांसद गौतम द्धारा स्वास्थ्य सामग्री सहयोग
संखुवासभा ११ बैशाख । कोरोना सँग जुध्न संघिय सांसद राजेन्द्र गौतमले संखुवासभा जिल्लामा कोरोना भाइरस (कोभिड(१९) रोकथाम,नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । संखुवासभा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य गौतमले जिल्लाका १०वटै स्थानिय तह र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग...
-
भोजपुरमा कोरोना रोकथाम गर्न सरोकारवालाको वैठक, ११ निर्णय पारित
भोजपुर, ११ वैशाख । भोजपुरमा कोरोना भाइरस (कोभिड–१९) शंक्रमण फैलिन नदिन ११ वटा निर्णय गरिएको छ । स्थानीय तहका प्रमुख सहितको जिल्लाका सरोकारवाला पक्षको वैठकले विभिन्न ११ ओटा निर्णय पारित गरेको हो । वैठकले स्थानीय तहहरुले निर्माण गरेका मापदण्ड विपरितका क्वारेन्टाइनलाई ब्यवस्थित गरी पालिका केन्द्रमा सञ्चालन गर्ने, राहत ...
-
भोजपुरमा जिल्ला स्तरिय मानवअधिकार अवस्था अनुगमन समिति गठन
भोजपुर १० बैशाख । भोजपुरमा जिल्ला स्तरिय मानवअधिकार अवस्था अनुगमन समिति गठन गरिएको छ । आज नेपाल बार एसोसियसन भोजपुरका अध्यक्ष प्रकाश चन्द्र शाक्यको संयोजकत्वमा पाँच सदस्य जिल्ला स्तरिय मानवअधिकार अवस्था अनुगमन समिति गठन गरिएको हो । कोभिड -१९ बाट उत्पन्न जटिल परिस्थितिमा मानवअधिकारको अवस्थाको अनुगमन गर्न राष्ट्रिय मानव...
-
भोजपुरमा आरडिटी पोजेटिभ युवकको सम्पर्कमा रहेका पाँच जनाको रिपोर्ट नेगेटिभ
भोजपुर, १० वैशाख । भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना भाइरस आरडिटीमा पोजेटिभ देखिएका युवकको सम्पर्कमा रहेका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ पाइएको छ । उनका बुवा, भाइ र अन्य तीन साथीको बुधबार आरडिटी गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख फडिन्द्र थापाले जानकारी दिए । गत फागुन ३० गते साउदी अरब...
-
प्रदेश १ मा पीसीआर विधिबाट ३५५ जनाको कोरोना परीक्षण
विराटनगर,५ बैशाख । प्रदेश १ मा शुक्रबारसम्म पीसीआर विधिबाट ३ सय ५५ जनामा कोरोना परीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार ६७ महिला र २ सय ८८ पुरुषको नमूना परीक्षण भएको हो । जसमध्ये ५१ महिला र २ सय ४४ पुरुष गरी जम्मा २ सय ९५ जनाको नमूना नेगेटिभ आएको छ । द्रुत परीक्षण विधि...
-
समस्यामा परेका नागरिकलाई सम्पर्कमा आउन गाउँपालिकाको अनुरोध, सम्पर्क नम्बर सार्वजनिक
भोजपुर, ५ वैशाख । भोजपुरको पौवादुङमा गाउँपालिकाले आफ्नो क्षेत्र बाहिर रहेका नागरिकहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको कारण समस्यामा परेका गाउँपालिकाका नागरिकलाई सम्पर्कमा आउन अनुरोध गरेको हो । कामको शिलशिलामा गाउँपालिका बाहिर रहेका नागरिकलाई ल...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 201
- Next Page »











