• भिडियो सहित- भोजपुरमा लकडाउन उलङ्घन गर्ने ४३ जनालाई कारवाही

    भोजपुर, ३० चैत । लक डाउन उलङ्घन गरी सडकमा जथाभावी हिड्नेलाई भोजपुर प्रहरीले कारवाही थालेको छ । प्रहरीले आज जथाभावी हिड्ने ४३ जनालाई नियन्त्रण लिएर दुई घण्टा उभ्याएर कोरोना सम्वन्धी सचेतना दिएर छाडेको छ । कारवाहीमा पर्नेमा ३३ जना पुरुष र १० महिला रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनीहरुलाई कार्यालयल परिस...

  • भोजपुरको सिक्रेटार वडा कार्यालयले वितरण गर्यो ‘राहत’

    भोजपुर, ३० चैत । भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारले राहत कोष निर्माण गरेर लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई राहत वितरण गरेको छ ।वडा कार्यालयले वडाका जनप्रतिनिधि, वडा स्तरिय नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) का पार्टी प्रतिनिधि, अरुण कृषि सहकारी संस्थाबाट रकम संकलन गरेर ३० जनालाई एक बोरा चामल, ५ किलोग्राम ...

  • नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरद्धारा ४८० थान सावुन हस्तान्त्रण

    भोजपुर २९ चैत्र । नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरले जिल्ला प्रशासन कार्यालय भोजपुरलाई ४८० थान सावुन हस्तान्त्रण गरेको छ । ४१ औँ शिक्षक दिवसको अवसरमा कोभिड १९ को संक्रमण रोकथाममा केही सहयोग पुगोस भन्ने उदेश्यले सावुन हस्तान्त्रण गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरका अध्यक्ष राजधन राईले बताए । विगतका वर्षहरुमा...

  • टेम्केमैयुङ गाउँपालिका –३ अन्नपूर्णद्धारा राहत कोष स्थापना

    भोजपुर २९ चैत । विश्वभरी फैलिएको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणलाई मध्यनजर गर्दै टेम्केमैयुङ गाउँपालिका वडा नं. –३ अन्नपूर्ण ले एक लाख १२ हजारको ‘कोरोना राहत कोष’ स्थापना गरेको छ । स्वास्थ्य सामग्री तथा लकडाउनको कारण खाद्यन्न संकटमा परेका श्रमिक , विपन्न घर परिवार घरपरिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री वितरण गर्न ...

  • पौवादुङमा गाउँपालिकाद्धारा विदेशबाट फर्केकाहरुको स्वास्थ्य परिक्षण

    भोजपुर २६ चैत्र । कोरोना भाइरस(कोभिड–१९) फैलिन नदिन पौवादुङमा गाउँपालिकाले विदेशबाट आएका १३ जना स्थानियको स्वास्थ्य परिक्षण गराएको छ । भारतबाट आएका पाँच जना कतारबाट आएका चार जना र अन्य विभिन्न ठाँउबाट आएका गाउँपालिकाका नागरिकको बुधबार स्वास्थ्य परिक्षण गरिएको हो । गाउँपालिकाले जिल्ला अस्पतालका डाक्टरहरुको टोली लगेर गाउ...

  • हतुवागढी गाउँपालिकाले सिमा सुरक्षा गर्न म्यादी प्रहरी राख्ने

    भोजपुर, २६ चैत । हतुवागढी गाउँपालिकाले कोरोना भाइरस(कोभिड–१९)बाट बच्न गाउँपालिका भित्रिने नाकाको सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।गाउँपालिकाले सार्वजनिक सूचना निकालेर यसअघि निर्वाचनमा खटिएका तथा सेना प्रहरीबाट पेन्सनमा निस्किएकाहरूका लागि दरखास्त आव्हान गरेको हो । गाउँपालिकाले वडा नंं.-६ मा पर्ने सुनबाल...

  • भोजपुरमा अवैध रुपमा प्रवेश गर्ने २० जनालाई क्वारेन्टाइनमा राखियो

    भोजपुर, २५ चैत्र । भोजपुरको षडानन्द नगरपालिकाले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण फैलिरहेको अवस्थामा अवैध रुपमा नगर क्षेत्रमा प्रवेशका गरेका २० जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । मंगलबार लकडाउनको समयमा बाहिरी जिल्लामा घुरेर आएका उनीहरुलाई क्वारेन्टाइनमा राखेको हो । उनीहरुलाई वडा नं १४ बोयाको सिंहदेवी आध...

  • कोरोना भाइरसबाट बच्न पौवादुङमा गाउँपालिकाद्धारा उच्च सतर्कता, तीन वटा नाका सिल गर्दै हेरालुको व्यवस्था

    भोजपुर, २५ चैत्र । पौवादुङमा गाउँपालिकाकाले कोरोना भाइरस(कोभिड–१९) बाट बच्नको लागि उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । गाउँपालिकाले लकडाउनको अवस्थामा विभिन्न खाले सेवा सुविधा प्रदान गर्न साथै जनचेतनाका जगाउनको लागि गाउँपालिका अध्यक्षको संयोजकत्वमा ‘कोभिड–१९ ¥यापिड रेस्पोन्स टिम’ परिचालन गर्ने भएको छ । गाउँपालिकाले आ...

  • प्रदेश १ मा आईसोलेसनबाट ११ जना डिस्चार्ज, ६९ को रिर्पोट नेगेटिभ

    विराटनगर, २४चैत्र । प्रदेश १ मा आइसोलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेमध्ये पाँच महिला र छ जना पुरुष छन् । सरकारले विभिन्न अस्पतालहरुमा आईसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ का अनुसार आइसोलेसनमा सोमबारसम्म १५ जनालाई राखिएको...

  • संकटसंग जुध्न प्रदेश १ का राजनीतिक दल एक ठाउँ, लकडाउन पालना गर्न आह्वान

    विराटनगर, २३ चैत्र । लकडाउनको पूर्ण पालना गर्न प्रदेशवासीलाई आह्वान गर्दै प्रदेश १ का प्रमुख राजनीतिक दलले विभिन्न चार बुँदे निर्णय गरेका छन् । बैठक बसी राजनीतिक दलले लकडाउनबाट उत्पन्न परिस्थितिबारे चार बुँदे निर्णय गरेका हुन । जसमा सरकारी अस्पताल, मेडिकल कलेज र अन्य अस्पतालहरुबाट प्राप्त हुने स्वास्थ्य सेवालाई नियम...