काठमाडौँ । नेपाल शिक्षक महासङ्घले यही चैत ६ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसइई० को सबै परीक्षा केन्द्रमा अनिवार्य स्वास्थ्य परीक्षण गराउन माग गरेको छ । महासङ्घका अध्यक्ष बाबुराम थापाले विश्वव्यापी संक्रमण भइरहेको ‘कोभिड–१९’ लाई सामना गर्दै परीक्षा सञ्चालनको विकल्प नभएकाले त्यसप्रति होसियारी हुन...
देश
-
-
मेलम्ची खानेपानी आयोजनाको सुरुङभित्र पानी हालेर परीक्षण
सिन्धुपाल्चोक, ३ चैत्र । राजधानीबासीको पानीको प्यास मेटिने बहुचर्चीत मेलम्ची खानेपानी आयोजनाको अस्थाई ड्यामबाट सुरुङमा पानी हालेर परिक्षण गरिएको छ । खानेपानी मन्त्री विना मगरको उपस्थितिमा अस्थाई ड्यामबाट एक किलोमिटर सुरुङभित्र पानी हालेर परीक्षण गरिएको हो । काठमाडौंतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिटमार...
-
हत्या अभियोगमा दुई जनालाई जन्मकैदको फैसला
भोजपुर, २ चैत्र । जिल्ला अदालत भोजपुरले हत्या गरेको अभियोगमा दुई जनालाई जन्म कैदको फैसला सुनाएको छ ।अदालतले भोजपुरको टेम्केमैयुङ गाउँपालिकावडा नम्बर – २ छिनामखु खैलाका२१ वर्षीय रमेश कार्की र २३ वर्षीय भिम बहादुर कार्कीलाई जन्म कैदको फैसला गरेको हो । अभियुक्तद्धोयले गत श्रावण ८ गते खोटाङको केपिलासगढी गाउँपालिका वडा नम...
-
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु
भोजपुर, १ चैत्र । भोजपुरको आमचोक गाउँपालिका –९ को माजदखानीमा ट्याक्टर दुर्घटना हुँदा सह –चालकको मृत्यु भएको छ । भित्री सडक हुँदै दुम्मानाबाट रानीटारबाट तर्फ जादै गरेको ना ३ त ८७५१ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा सोही वडाको बोक्सेटार घर भएका सह–चालक १८ वर्षीय तेजबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्याल...
-
भोजपुरमा ट्रकको ठक्करबाट दुई घाइते, घाइते दुवैलाई धरान लगियो
भोजपुर, ३० फागुन , भोजपुरको पानीट्याङ्कीमा ट्रकले ठक्कर दिँदा दुई जना घाइते भएका छन् । शुक्रबार भोजपुरबाट लेगुवा तर्फ जादै गरेको ना ८ख ८०३८ नम्बरको ट्रकको पछाडीको फलेकले लाग्दा षडानन्द नगरपालिका-९ बस्ने ४६ वर्षीय जनरुपा राई तामाङ र उनकी छोरी २४ वर्षीय मनु तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।घाईत...
-
मुख्यमन्त्री राई र युरोपियन युनियननका राजदूतबीच भेटवार्ता
विराटनगर,३० फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदूत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ।आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गरेकी हुन्। भेटवार्ताको क्रममा राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमका बारेम...
-
वडा कार्यालयद्धारा स्थानीयलाई निःशुल्क मास्क वितरण
भोजपुर, ३० फागुन । कोरोना भाइसर (कोभिट –१९) बाट बच्नको लागि नि ःशुल्क मास्क वितरण गरिएको छ । स्थानीयलाई यस रोगको संक्रमणबाट जोगिन सहज बनाउने लक्ष्यका साथ अरुण गाउँपालिका– ७ सिक्रेटार जरायोटार वडाले एक हजार ४०० जनालाई निःशुल्क मास्क वितरण सुरु गरेको छ । वडाध्यक्ष डिल्लीराम अधिकारीका अनुसार वडा भरिका सबै करिब दुई हजार ...
-
भोजपुरमा शिशुको हत्या गर्ने जोडी कारागार चलान
भोजपुर, ३ चैत्र । जिल्ला अदालत भोजपुरले अवैध सम्बन्धपछि बच्चा जन्माएर फाल्ने महिला सहित पुरुषलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । अदालतले भोजपुरकोहतुवागढी गाउँपालिका –२ रानीवासकी ३५ वर्षीय अञ्जना राई र उनीसंग अवैध सम्बन्ध राख्ने सोहि ठाउँका ४० वर्षीय रोशन राईलाई पूर्पक्षका लागि कारागार चलान गरेको हो । अञ्जानाले...
-
चीनमा रोकिएका सामान सहज रुपमा नेपाल आउन सुरु
काठमाण्डौ, ३० फागुन । कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन सुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रुपमा अहिले आईरहेको जानकारी दिए । केही हप्तादेखि चीनमा रोकिएका व्यवसायीका सामान भारतको कोलकत्ता हुँदै नेपाल आउन सुरु गरेक...
-
अन्तत् पछि हट्यो टुटल र पठाओ रोक्ने कदमबाट सरकार
काठमाडौ, ३० फागुन । सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ टुटल र पठाओलाई यथावत् रूपमा सञ्चालन गर्न दिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार मन्त्री, सचिव विभागीय प्रमुख तथा कानुन शाखाका अधिकारीबीचको अनौपचारिक छलफलपछि यथावत् रूपमा सञ्चालन गर्न दिनेमा सरकार पुगेको हो ।...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 201
- Next Page »









