काठमाडौ, ३० फागुन । प्रदेश १ सरकारले कोभिड १९ को संक्रमणको रोकथाम, उपचार र पुनःस्थापनाका लागि योजनाबद्ध तयारी थालेको छ । सरकारले सुनसरीको श्रीलंका टापु र मोरङको टाँडीस्थित सैनिक ब्यारेक क्षेत्रमा क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले एकीकृत कार्ययोजना पारित गरी कार्यान्वयन...
देश
-
-
प्रदेश ५ मा बर्थिङ सेन्टर सुधार्न १० करोड बजेट
बुटवल, २८ फागुन । प्रदेश ५ मा वर्थिङ सेन्टर सुधारका लागि १० करोड रुपैयाँ खर्च गरिने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले वर्थिङ सेन्टरका लागि उपकरण खरिद र स्वास्थ्यकर्मीलाई तालिम दिन लागेको हो । संघीय सरकारबाट विशेष अनुदान वापत १० करोड रुपैयाँबाट प्रदेशका तीन सय ६३ मध्ये एक सय ३५ बर्थिङ सेन्टका लागि आवश्यक उपकर...
-
विप्लव समूहका बारा जिल्ला इन्चार्ज पक्राउ
काठमाडौं । प्रहरी विप्लव समूहका बारा जिल्ला इन्चार्ज तथा नारायणी ब्यूरो सदस्य इन्द्रबहादुर नकडोलीलाई पक्राउ गरेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका १६ का नक्कडोली फागुन २५ गते बाराको जितपुरबाट पक्राउ परेका हुन् । पक्राउ परेका नकडोलीबाट पल्सर बाइकसहित ६ थान मोबाइल सो समूहसँग सम्बन्धित पर्चा र पम्प्लेट जफत गरिएको प्र...
-
बालबालिकालाई सास्तीः ६ घन्टा कक्षामा, चार घन्टा बसमा
राष्ट्रिय शिक्षा नीतिले नै बालबालिकालाई निवासनजिकको विद्यालयमा अध्ययन गर्न प्रेरित गर्ने नीति लिएको छ । तर, विद्यालयको व्यापारमोह र अभिभावकको भ्रमले उपत्यकाका बालबालिका काठमाडौंको जाम र धुलोमा दैनिक अत्यासलाग्दो यात्रा गर्न बाध्य छन् ।घरबाट विद्यालय जाँदा र विद्यालयबाट घर फर्किँदा दैनिक चार घन्टा गाडीमै बिताउन बाध्य छन...
-
भवन बनेको वर्ष दिनपछि रक्तसञ्चार सेवा सुरु
खोटाङ, २५ फागुन । खोटाङमा भवन निर्माण भएको वर्ष दिनपछि रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याइएको छ। २०७५ साल चैत्र २५ गते उद्घाटन गरिएको भवनबाट आइतबारदेखि रक्त सञ्चार सेवा सुरु गरिएको हो। जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, जिल्ला समन्वय सम...
-
१०१ मुलुकमा कोरोना भाइरस सङ्क्रमण
पेरिस, २५ फागुन । विश्व स्वास्थ्य सङ्गठनले आइतबार बिहान दिएको तथ्याङ्क अनुसार कोभिड–१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ । विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको छ भने यसका कारण तीन हजार ५९५ व्यक्तिको मृत्यु भएको छ । ग्रीनविच समय अनुसार शनिबार साँझ ५ बजेपछि करिब २४ घण्टामा विश्वभर थप सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी र...
-
टिपरको ठक्करले मृत्यु
पाल्पा । पाल्पाको तानसेन नगरपालिका–७ लामीडाँडामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–७ का ५५ वर्षीय मधु श्रेष्ठ रहेका छन् । मोटरसाइकल चालक ६२ वर्र्षीय हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन् । चालक श्रेष्ठको मधु श्रीमती हुनुहुन्छ । तानसेनबाट बुटवल ज...
-
ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेच्ने एक जना पक्राउ
नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेच्ने प्रिया ट्रेडर्सका अनिल गुप्तालाई शुक्रबार साँझ पक्राउ गरेको हो । भारत घर भएका गुप्ताले काठमाडौँ महा...
-
आज दिनभरी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आज दिनभरी पानी पर्ने जनाएको छ । शनिबार जारी गरेको मौसम पूर्वानुमानमा महाशाखाले देशका केही स्थानमा दिनभर वर्षाको सम्भावना रहेको जनाएको हो । हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । भने पश्चिमी भू–भागमा कतै सामान्य र कतै पूर्ण बदली भएको र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली...
-
अरुण तेस्रोको कामले गति लिएकोमा भारत खुशी
काठमाडौं , २३ फागुन। ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन र भारतीय राजदूत विनयमोहन क्वात्राबीच शुक्रबार भेटवार्ता भएको छ । ऊर्जामन्त्रालयमा भएको भेटमा राजदूत क्वात्राले भारतीय लगानीमा निर्माण हुन लागेको अरुण तेस्रो जलविद्यु्त आयोजना निर्माणको कामले गति लिएकामा खुसी व्यक्त गरे । अरुण तेस्रोको ३० प्रतिशत काम सम...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 201
- Next Page »











