काठमाडौं,१९ फागुन । पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले गाँजासम्बन्धी गैरसरकारी विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् । ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’मा गाँजामा औषधीय गुण हुने भएकाले यसमा प्रतिबन्ध लगाउन नहुने उल्लेख छ ।गाँजा खेतीमा लगाइएको प्रतिवन्ध फुकुवा भएमा यो आर्थिक समृद्धिको आधार हुने सा...
देश
-
-
भोजपुरको गोगनेमा ७०० जनाको निःशुल्क स्वस्थ्य परिक्षण
भोजपुर, १८ फागुन । भोजपुरको टेम्केमैयुङ गाउँपालिका –८ गोगनेमा निःशुल्क स्वस्थ्य शिविर मार्फत ७०० जनाले स्वास्थ्य सेवा पाएका छन् । नोबेल मेडिकल कलेज विराटनगरको आयोजना तथा वडाको प्रायोजनमा भएको शिविरमा ४१३ महिला र २८७ पुरुषले सेवा लिएका हुन् । शिविरमा २३ जना डाक्टरहरुद्धारा फिजिसीयन, स्त्रीरोग, बालरोग, छाला रोग, मानसीक...
-
सेनिटरी प्याड मेसिन जडानपछि विद्यालयमा छात्रा बढे
काठमाडौं, १८ फागुन । बैतडीको एक विद्यालयमा पहिलो पटक सेनेटरी प्याड मेसिन जडान गरिएको छ। डिलाशैनी गाउँपालिका (३ पङसेरास्थित महादेव माध्यमिक विद्यालयमा पहिलो पटक सेनिटरी प्याड (भेन्डिङ) मेसिन जडान गरिएपछि छात्राहरुको संख्या बढेको छ । महिनावारी भएको बेला विद्यालयका छात्रा तथा शिक्षिकाहरुलाई सजिलो होस भन्ने हेतुले मेसिन ज...
-
पूर्वाधार मन्त्रालयले पुर्यो सय दिनमा ९ हजार ५ सय खाल्डा
काठमाडौं, १८ फागुन । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले आफ्नो सय दिने कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा शनिबार पत्रकार सम्मेलन गरी मन्त्री नेम्वाङले मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा मन्त्रालयबाट भएका मुख्य मुख्य कामहरुको विवरण सार्वजनिक गर्नुभएको हो । एक सय दिनमा उप...
-
कोरोना त्रास ः भ्रमण वर्षका लागि देशबाहिर हुने कार्यक्रम तत्कालका लागि स्थगित
काठमाण्डौ, १८ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष सन् २०२० का लागि देशबाहिर हुने कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यपी बनेकोले देशबाहिर भैरहेका औपचारिक कार्यक्रम स्थगित गरिएको पर्यटनमन्त्री योगेश भटराईले काठमाण्डौमा भएको एक कार्यक्रममा जानकारी गराए भ्...
-
टिप्परको ठक्करबाट एक जनाको ज्यान गयो
पाल्पा, १८ फागुन । टिप्परको ठक्करबाट पाल्पामा एक जनाको ज्यान गएको छ । माथागढी गाउँपालिका ५ मा शनिबार दिउँसो टिप्परले ठक्कर दिँदा स्कुटर चालक रुपन्देही देबदह नगरपालिका ६ का ४६ वर्षीय तुलसिङ सिङकिजाको ज्यान गएको हो । टिप्परको ठक्करबाट घाइते हुनुभएका सिङकिजाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जना...
-
स्वास्थ्य परीक्षणका लागि खरिपाटी क्वोरेण्टाइनमा राखिएकाबाट नमुना संकलन
काठमाण्डौ, १७ फागसन । भक्तपुरको खरिपाटी क्वारेण्टाइनमा राखिएका १ सय ९३ जनाको स्वास्थ्य परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएको चीनको वुहानबाट ल्याइएका १ सय ७५ जना र उनीहरुलाई लिन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनालाई कोरोना भए नभएकोबारे जाँच गर्न उनीहरुबाट र्याल र घाँटीको...
-
महिलाको मुद्दाबारे मुख्यमन्त्री राईको स्पष्टीकरण केही दिनमा दूधको दूध छुटिन्छ
विराटनगर, ७ फागुन । बालिका खड्काले आफ्नो पति भएको दाबी गर्दै अंश मुद्दा हालेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुख खोलेका छन् । उनले खड्काको दाबी अस्वीकार गरेका छन् र आफू २०७२ मा सञ्चार मन्त्रीदेखि नै षड्यन्त्र सुरु भएको बताएका छन् । शनिबार प्रेस संगठन नेपाल प्रदेश १ को इटहरीमा भएको सपथ ग्रहण कार्यक्रममा राईले ...
-
भक्तपुरका होटलमा प्रहरीको छापा, १६ जना पक्राउ
भक्तपुर, १७ फागुन । प्रहरीले भक्तपुरका विभिन्न होटल, रेष्टुरेण्ट तथा खाजाघरबाट यौन गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले शनिबार छापा मारेर १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीको टोलीले पिसफुल, प्याराडाइज, कस्तुरी खाजाघर, ए(वान र थकाली खानाघरमा एकैपटक छापा मारी अनैतिक कार्य गर्दै गरेको अवस्थामा आठ ...
-
बैतडीका ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग कायम
बैतडी, १७ फागुन । बैतडीको ग्रामीण क्षेत्रका नागरिक अझै पनि ढिके नुनको प्रयोग गर्ने गरेका छन् । जिल्लाको दुर्गम सिगास गाउँपालिकाको विकेट क्षेत्रका नागरिक अझै पनि ढिके नुन प्रयोग गरिरहेका हुन् । प्याकेटको आयोडिनयुक्त नुन प्रयोग गर्ने बानी नभएकोले अधिकांश नागरिकले ढिके नुन प्रयोग गरिरहेका स्थानीय धनबहादुर ऐरले बताए । कस...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 201
- Next Page »












