भोजपुर, २३ फागुन । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा परी २५ जना भन्दा बढी घाईते भएको प्रहरीले जनाएको छ । घाईतेलाई उद्धार गरेर अस्पताल पठाउँने क्रम जारी रहेकाले घाईतेको संख्या यकिन हुँन वाँकी रहेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । धरान...
देश
-
-
१३ विपन्न परिवारलाई जस्तापाता वितरण
भोजपुर, २२ फागुन । भोजपुरको टेम्केमैयुङ गाउँपालिका –३ अन्नपूर्णले गरिव तथा विपन्न परिवारलाई निःशुल्क जस्तापाता वितरण गरेको छ । वडा भित्रका सवै फुसको छानोे हटाउने लक्ष्यका साथ आर्थिक अवस्था कमजोर भएका १३ परिवारलाई जस्ता पाता वितरण गरिएको हो । वडा कार्यालयको बजेटबाट पत्येक परिवारलाई औषतमा साढे तीन बन्डेलका दरले जस्तापा...
-
कपिलवस्तुमा आगजनीको जिम्मा विप्लव समूहले लियो
काठमाडौं,२२ फागुन । कपिलवस्तुका दुई स्थानमा स्काभेटर र जेसीभी डोजरमा आगजनी गरेको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले लिएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ वटा गाडीमा गएराति आगजनी गरिएको थियो । ती गाडीहरु हुलाकी सडक निर्माणको जिम्मा पाएको शर्मा एण्ड शर...
-
चट्याङ लागेर एकको मृत्यु
डोटी, २२ फागुन । चट्याङ लागेर डोटीको सायल गाउँपालिका– २, सिर्मामा एक जनाको ज्यान गएको छ ।बुधबार साँझ करिब ६ः३० बजेतिर परेको चट्याङले लागेर स्थानीय ६० वर्षीया जस्मादेवी ओलीको मृत्यु भएको हो । गोठमा गाईबस्तु बाँध्न गएका बेला चट्याङ लागेर ओललीको मृत्यु भएको सायल गाउँपालिका–२ का वडासदस्य मोहन ओलीले जानकारी दिए ।...
-
देशभर मौसम बदली हुँदै, केही स्थानमा चट्याङसहित पानी पर्ने
काठमाण्डौ, २२ फागुन । पश्चिमी वायुको असरका कारण आज देशभर मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा हावाहुरी, मेघ गर्जन ,चट्याङ र असिनासहित पानी पर्ने संभावना रहेको विभूति पोखरेलले जानकारी दिइन्।सुदुरपश्चिमका केहि स्थानमा विहानैदेखि मौसम बदली भई केही स्थानमा पानी समेत पर्न सुरु भएको छ।यस्तै, पश...
-
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
भोजपुर, २१ फागुन । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । पौवादुङमा गाउँपालिकाको श्यामशिलाबाट सामान बोकेर तिवरीभञ्याङ तर्फ जादै गरेको को २ त ५९९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही गाउँपालिकाको वडा नं. १ घर भएका सहचालक २६ वर्षीय जनक भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । द...
-
आन्दोलनरत शिक्षकको चेतावनी : ‘माग पुरा नभए सामूहिक राजीनामा दिएर थप आन्दोलन गर्छौ’
भोजपुर, २१ फागुन । भोजपुर क्याम्पसका आन्दोलनरत शिक्षकले माग पुरा नभए आन्दोलनलाई थप शसक्त बनाउने चेतावनी दिएका छन् । १६ गतेबाट करारको माग राख्दै 'पेन डाउन' गरिरहेका आंशिक शिक्षकहरुले पेशाको ग्यारेन्टी नभएसम्म आन्दोलन जारी रहने बताएका हुन् । लामो समयबाट ज्यालादारीमा सेवा गर्दै आएको भएपनि त्रिभुवन विश्व विद्यालयले वौद्ध...
-
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल
काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा। अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्या...
-
भोजपुर क्याम्पस प्रकरण : ७२ घण्टा भित्र समस्याको समाधान गर्न स्ववियूको माग
भोजपुर, २१ फागुन । भोजपुर क्याम्पसको पाठनपाठन सुचारु गर्न विद्यार्थीहरुले माग गरेका छन् । पठनपाठन सुचारु गर्न भन्दै स्वतन्त्र विद्यार्थी यूनियनले प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार सम्मेलन गरेको छ, भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्याम्पस कमिटि भोजपुरले ध्यानकर्षण पत्र बुझाएको छ । गत १६ गतेबाट आं...
-
प्रचण्डमाथि जुत्ता हान्नेलाई ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं,१९ फागुन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन सिरुवालाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।अभद्र व्यवहार सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । आइतबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भर...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 201
- Next Page »











