काठमाण्डौ, १७ फागुन ( भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताएकी छिन् । मन्त्री अर्यालको कार्यकालमा हासिल भएको उपलब्धिको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले नयाँ नक्साबारे सुझाव दिन प्राविधिक समितिले सुझाव पेश गरेको बताइन । नापी वि...
देश
-
-
धारिलो छुरा प्रहार गर्ने युवक पक्राउ
ललितपुर, १६ फागुन । धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका –५ लगनखेल बस्ने दोलखा घर भएका ३० वर्षीय विकास आचार्यलाई बिहीबार दिउँसो छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । सामान्य विवादमा त्यही ठाउँमा घर भएका २४ वर्षीय सन्तोष...
-
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण स् पहिलो चरणको काम सम्पन्न
दैलेख, १६ फागुन । ‘पेट्रोलियम पदार्थको अन्वेषणमा रहेको चिनियाँ टोलीले पहिलो चरणको अन्वेषणको साईस्मिक सर्भेको काम पुरा गरेको छ । २०६७ कार्तिक महिनादेखि शुरु भएको अन्वेषणको काम करिब साढे चार महिनामै सम्पन्न चिनियाँ टोलीले पुरा गरेको हो । अन्वेषण टोलिले ‘जियोलोजिकल सर्भे, म्याग्नेट टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिर्ङ ...
-
अज्ञात समूहद्वारा रानाभाटको सालिक तोडफोड
तनहुँ, १६ फागुन । जिल्लाको ब्यास(१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको निर्मल रानाभाटको सालिक दोस्रोपटक अज्ञात समूहले तोडफोड गरेको छ। तनहुँ जिल्लाको पुरानो सदरमुकाम बन्दिपुरबाट हालको सदरमुकाम दमौलीमा स्थानतरण गर्ने क्रममा साहदत भएका निर्मल रानाभाटको स्मृतिमा निर्माण गरिएको शालिक दोस्रो पटक पनि त...
-
भोजपुर अस्पतालको बन्द रहेको शल्यक्रियाबाट गरिने प्रशूति सेवा पुनः सुचारु
भोजपुर, १६ फाल्गुन । जिल्ला अस्पताल भोजपुरमा शल्यक्रियाबाट गरिने प्रशूति सेवा पुनः सञ्चालनमा आएको छ । शल्यक्रिया पर्ने विषेशज्ञ डाक्टर नहुँदा बन्द रहेको सेवा विहिबारबाट सञ्चालनमा आएको हो । अस्पतालमा एमडीजीपी डाक्टर अमितेसराज पाण्डे आएपछि सेवा सुचारु भएको अस्पतालले जनाएको छ । डाक्टर पाण्डे सहित जिल्ला अस्पताल भोजपुरकी ...
-
आगलागी हुँदा एक घरमा क्षति
इश्मा गाउँपालिका–५ दमारामा बिहीबार आगलागी भएको छ । आगलागीबाट स्थानीय राजु घर्तीको घरमा क्षति पुगेको इश्मा गाउँपालिकाका कार्यपालिका सदस्य बोमबहादुर कुमालले जानकारी दिए । घर्तीको खरको छानो भएको २ तले घर जल्दा घरमा भण्डारण गरी राखेको अन्नपात समेत जलेर नष्ट भएको उनले बताए । आगलागीबाट घर्तीको १० वटा बाख्रा, १ वटा गाई जलेर म...
-
घुससहित वडाध्यक्ष र कर्मचारी पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा घुससहित वडाध्यक्ष र कर्मचारी पक्राउ गरेको छ । सम्मरीमायी गाउँपालिका ५ का वडाध्यक्ष श्रवणकुमार यादव ७० हजार र उच्च सरकारी वकिलको कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव १५ हजार घुससहित पक्राउ परेको आयोगको बुटवल कार्यालयले जनाएको छ । चौकिल्ला सिफारिस गरिदि...
-
सुत्केरीको मृत्युपछि वीपी स्वास्थ्य प्रतिष्ठान तनावग्रस्त
इटहरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुत्केरी गराउन लगिएकी बिरामी महिलाको मृत्यु भएपछि वीपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ ।चिकित्सकको लापरबाहीका कारण इटहरीकी लक्ष्मी बुढाथोकी र उनको पेटमा भएको बच्चाको मृत्यु भएको भन्दै आफन्तले अस्पताल प्रशासन घेराउ गरेका छन् । बिहीबार बिहान १...
-
चल्न थाले सप्तकोशीका जेटबोट, भाडा पनि घट्यो..
स्थानीयबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित मोटरबोट (पानी जाहाज) सञ्चालनमा आएको छ । स्थानीयबासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा आएको हो । सप्तकोशी टुरीजम एण्ड वाटर ट्रान्स्पोटेशन प्रालिका सञ्चालक राजेन्द्र कार्कीका अनुसार नयाँ...
-
इलाममा विश्वमै दुर्लभ जातको चिया, संरक्षण गर्न माग
काठमाडौ, १५ फागुन । इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग गरिएको छ । चिया भन्नेबित्तिकै इलामलाई नसम्झने कमै हुन्छन् किनभने नेपालको चियाको इतिहास पनि इलाममै छ । इलाम सदरमुकामस्थित इलाम बजारसँगै जोडिएको चिया बगान नै नेपालको चियाको इतिहास बोकेको पुरानो बगान हो । वि.सं. १९२० मा तत्कालीन बडाहाकिम ग...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 201
- Next Page »











